माघ १० गतेदेखि १६ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

माघ १० गतेदेखि १६ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साताको प्रारम्भमा आत्म सम्मानमा ठेस पुग्ला । वैदेशिक रोजगारमा सफलता मिल्नेछ । साताको मध्यमा बलभन्दा बुद्धिले कार्य सम्पादन गर्ने चेष्टा गर्नुहोस्, सफलता मिल्नेछ । भाग्यले साथ दिनेछ । साताको अन्तिममा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । बोली प्रभावशाली रहनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साताको प्रारम्भमा नोकरी वा पेशामा सहयोगी वर्गहरुबाट भने जस...

आजको राशिफल ~वि.सं. २०८२ माघ १० गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८२ माघ १० गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष – प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सफलतापूर्वक सम्पादन हुनेछन् । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइनेछ । अघिल्ला सफलताले थप हौसला प्रदान गर्नेछ । वृष – अध्ययनमा राम्रो प्रगति हुनेछ । हिम्मतका साथ काम लिनुहोला, आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ भने सहयोगीहरू प्रशस्त भेटिनेछन् ।...

मेयर कप अण्डर–१६ फुटबलमा चार विद्यालय सेमिफाइनलमा प्रवेश

मेयर कप अण्डर–१६ फुटबलमा चार विद्यालय सेमिफाइनलमा प्रवेश
विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा जारी विद्यालयस्तरीय अण्डर–१६ मेयर कप फुटबल प्रतियोगितामा चार विद्यालय सेमिफाइनलमा प्रवेश गरेका छन् । आदर्श माविको समन्वयमा माघ ६ गतेदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत बिहीबार शहीद रङ्गशालामा सम्पन्न क्वाटरफाइनल खेलबाट सेन्ट जोसेफ, डन बसको, जनता नमुना र आदर्श माध्यमिक विद्यालय अन्तिम चारमा पुगेका हुन् । क्वाटरफाइनलको पहिलो खेलमा सेन्ट जोसेफ माध्यमिक...

सुकुम्बासी टोलमा नाला र सडक समस्या समाधानतर्फ ठोस पहल

सुकुम्बासी टोलमा नाला र सडक समस्या समाधानतर्फ ठोस पहल
विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ८ अन्तर्गत सुकुम्बासी टोलमा दीर्घकालदेखि देखिँदै आएको नाला, ढल व्यवस्थापन तथा सडकको समस्या समाधानका लागि ठोस पहल सुरु गरिएको छ। स्थानीयस्तरमा भएको छलफलपछि नाला निर्माण र सडक मर्मतलाई प्राथमिकतामा राखेर काम अघि बढाउने निर्णय गरिएको हो। स्थानीय समस्या समाधानका लागि ‘परिवर्तनका लागि आवाज’ समूहको नेतृत्वमा अभिषेक गिरी, मोहम्मद जमशेद आलम, प्रवन यादव, सपना श...

वैदेशिक रोजगारप्रति सकारात्मक भाष्य निर्माण गर्नुपर्नेमा जोड

वैदेशिक रोजगारप्रति सकारात्मक भाष्य निर्माण गर्नुपर्नेमा जोड
काठमाडौँ । समाजको आर्थिक पक्षमा मात्रै नभई सामाजिक पक्षमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको वैदेशिक रोजगार क्षेत्रप्रति सकारात्मक भाष्य निर्माण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले आज यहाँ आयोजना गरेको “वैदेशिक रोजगारको भाष्य विनिर्माण” कार्यक्रमका वक्ताहरूले वैदेशिक रोजगारको सकारात्मक पक्षबारे आफ्ना धारणा राखेका थिए । उक्त कार्यक्रममा ...

पशुपति क्षेत्र विकास कोषद्वारा महाशिवरात्रि तयारी

पशुपति क्षेत्र विकास कोषद्वारा महाशिवरात्रि तयारी
काठमाडौँ, माघ ८ गते । पशुपति क्षेत्र विकास कोषले यस वर्षको महाशिवरात्रि पर्वको तयारी सुरु गरेको छ । तयारीका लागि कोषले अनौपचारिक छलफलसहित सेवा शिविर सञ्चालन गर्न चाहने धार्मिक, सांस्कृतिक, सामाजिक, शैक्षिक एवं औद्योगिक सङ्घ संस्थाका लागि सूचना आह्वान गरेको छ । कोषले आज सूचना सार्वजनिक गरी महाशिवरात्रिमा देश विदेशबाट आउने साधुसन्त, भक्तजन तथा तीर्थयात्रीका लागि निःशुल्क रुपमा भोजन, आवास, पि...

पोखरीमा डुबेर किशोरीको मृत्यु

पोखरीमा डुबेर किशोरीको मृत्यु
विनय कर्ण कल्याणपुर (सप्तरी), माघ ८ गते । सप्तरीको विष्णुपुर गाउँपालिकामा पोखरीमा डुबेर एक किशोरीको मृत्यु भएको छ । गाउँपालिकाको वडा ५ स्थित मझाउ टोलमा पोखरीमा डुबेर स्थानीय १६ वर्षीया पूजाकुमारी साहको मृत्युभएको हो। घरनजिकै रहेको मजैलाल मण्डलको पोखरीमा कपडा धुनेक्रममा बिहीबार डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो। उहाँले घट...

विराटनगरमा सत्यनारायण विद्यालयको सडक सरसफाइ अभियान

विराटनगरमा सत्यनारायण विद्यालयको सडक सरसफाइ अभियान
विराटनगर, माघ ८ — सरस्वती पूजाको पूर्वसन्ध्यामा विराटनगरस्थित श्री सत्यनारायण माध्यमिक विद्यालयले सडक सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयका प्रधानाध्यापक, सह–प्रधानाध्यापक तथा शिक्षकहरूको अगुवाइमा कक्षा ११ र १२ का कानुन तथा इलेक्ट्रिकल इन्जिनियरिङ विषय अध्ययनरत विद्यार्थीहरूको सक्रिय सहभागितामा अभियान सञ्चालन गरिएको हो। कार्यक्रमअन्तर्गत विद्यालयको पूर्वी सिमाना तथा आसपासका अत्यधिक फोह...

पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने

पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने भएका छन् उनी पत्नी कोमल शाहसहित जनकपुर जान लागेको संवाद सचिव फणि पाठकले जानकारी दिए । जनकपुरमा उनले जानकारी मन्दिरको दर्शन गर्नेसहित राजावादीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

निर्वाचनका सन्दर्भमा एकपक्षीय प्रचारप्रसार नगर्न प्रेस काउन्सिलको आग्रह

निर्वाचनका सन्दर्भमा एकपक्षीय प्रचारप्रसार नगर्न प्रेस काउन्सिलको आग्रह
काठमाडौँ, माघ ६ गते । प्रेस काउन्सिल नेपालले निर्वाचनका सन्दर्भमा कुनै दल विशेष वा उम्मेदवारलाई मत आह्वान गर्ने, एकपक्षीय प्रचारप्रसारलाई प्रश्रय दिँदै प्रचारप्रसार नगर्न आग्रह गरेको छ । प्रेस काउन्सिल नेपालका सहप्रशासकीय अधिकृत एवम् सहप्रवक्ता रामशरण बोहराले बुधबार विज्ञप्ति जारी गर्दै पत्रकारिताका मूल्य, मान्यता विपरीत गैरपेसागत आचरण गर्ने, तथ्यगत परीक्षण एवम् आधार÷प्रमाण बेगर सामग्री सम्प्...