आजको राशिफलः बिस २०८३ जेठ ३० गते शनिवार
आजको राशिफलः बिस २०८३ जेठ ३० गते शनिवार, ईस २०२६ जुन १३, नेपाल सम्बत ११४६ अनलागा त्रयोदशी, अधिक ज्येष्ठ कृष्णपक्ष, अधिक जेठ कृष्ण त्रयोदशी, पञ्चाङ्गः सुकर्मा गर कृत्तिका, गृष्म ऋतु, चन्द्रमा मेष राशिमा, सुर्य बृष राशीमा, योगः सुकर्मा , करणः बणिज । आज नेपालमा सुर्योदय बिहान ५ः ०९ मिनेटमा र सूर्यास्त साँझ ६ः५८ मिनेटमा हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जाैकाे सातु ख...









