कार्ययोजना स्वीकृत नहुँदा संरक्षण क्षेत्र प्रभावित

कार्ययोजना स्वीकृत नहुँदा संरक्षण क्षेत्र प्रभावित
दार्चुला, भदौ २० गते । अपि नाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् गठन हुन नसक्दा संरक्षण क्षेत्रको पञ्चवर्षीय कार्ययोजना स्वीकृत हुन सकेको छैन । कार्ययोजना स्वीकृत नहुँदा संरक्षणको क्षेत्रमा ठुलो असर परेको अपि नाम्पा संरक्षण कार्यालय दार्चुलाका वरिष्ठ संरक्षण अधिकृत (वार्डेन) विनयकुमार झाले बताउनुभयो । यहाँका स्थानीय तहहरू व्यास, अपि हिमाल, मार्मा, नौगाड गाउँपालिकाका पाँच वटा वडाहरू, दुहुँ ग...

अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौँ आइपुगे

अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौँ आइपुगे
काठमाडौँ, भदौ २० गते । काठमाडौँ, भदौ १९ गते संयुक्त राज्य अमेरिकाले देश निकाला (डिपोर्ट) गरेका थप १९ जना नेपाली बिहीबार साँझ काठमाडौँ आइपुगेका छन् । डिपोर्ट भएर नेपाल आउनेमा दुई महिला १७ पुरुष छन् । उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेर थप सोधपुछका लागि नेपाल प्रहरीलाई बुझाएको वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले जानकारी दिनुभयो । यसअघि अ...

जनयुद्वमा महिलाले देखाएको त्याग र बलिदान बिना गणतन्त्र सम्भव: थिएन: प्रचण्ड

जनयुद्वमा महिलाले देखाएको त्याग र बलिदान बिना गणतन्त्र सम्भव: थिएन: प्रचण्ड
काठमाडौं, १८ भदौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सातौं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै महिलामाथि हुने हिंसाविरुद्ध आवाज उठाउनुका साथै समाजवादी आन्दोलनलाई तीव्र बनाउने संकल्प गर्न आह्वान गरेका छन्।। काठमाडौंको प्रज्ञाभवन, कमलादीमा आयोजित उक्त सम्मेलनमा अध्यक्ष प्रचण्डले भने, “उत्साहका लागि लाल सलाम भन्...

विराटनगरका मेयर कोइराला अष्ट्रेलिया प्रस्थान

विराटनगरका मेयर कोइराला अष्ट्रेलिया प्रस्थान
विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला अष्ट्रेलिया प्रस्थान गरेका छन् । गैरआवासीय नेपाली संघ अष्ट्रेलियालगायत विभिन्न नेपाली समुदायका संघ–संस्थाहरूले आयोजना गर्ने कार्यक्रमहरूमा सहभागी हुन कोइराला बिहीबार राति अष्ट्रेलिया प्रस्थान गरेका हुन् । महानगरपालिकाका अनुसार अष्ट्रेलिया बसाइका क्रममा मेयर कोइरालाले विराटनगर–८ मा सञ्चालनको तयारी भइरहेको अनाथाश्रमका लागि आवश्यक सहकार्य र स्र...

विराटनगर क्षेत्रभित्र आज सार्वजनिक विदा

विराटनगर क्षेत्रभित्र आज  सार्वजनिक विदा
विराटनगर ÷विराटनगर महानगरपालिकाले मोहम्मद डेका अवसरमा भोलि शुक्रबार सार्वजनिक विदा दिएको छ । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सव अर्थात मोहम्मद डेका अवसरमा महानगर क्षेत्रभित्र सार्वजनिक विदा दिने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ । ढुङ्गेलकाअनुसार अत्यावश्यक सेवाबाहेक महानगरअन्तर्गतका सम्पूर्ण कार्यालय बन्द रहनेछन् । ...

सुन्दरहरैचामा ८५ औं निवृत्तभरण दिवस मनाईयो

सुन्दरहरैचामा ८५ औं निवृत्तभरण दिवस मनाईयो
सुन्दरहरैंचा (मोरङ) : मोरङको सुन्दरहरैचामा निवृत राष्ट्रसेवक समाज नेपालले ८५ औं निवृत्तभरण दिवस मनाईयो छ। सुन्दरहरैंचा नगरपालिका वडा -८ सलकपुरको आफ्नै कार्यालयमा ८५ औं निवृत्तभरण दिवस मनाएको हो। सेवा निवृत्त राष्ट्र सेवक समाज सुन्दरहरैचा नगर कार्य समितिको आयोजनामा पेन्सन डे मनाइएको नगर अध्यक्ष उमाकान्त चौलागाईले जानकारी दिए । निवृत राष्ट्रसेवक समाज नेपालका केन्द्रीय सचिव राजेन्द्र कुमार पडेल...

नेपाल र वेस्ट इन्डिजबीच हुने श्रृङ्खलाको खेल तालिकामा सामान्य हेरफेर

नेपाल र वेस्ट इन्डिजबीच हुने श्रृङ्खलाको खेल तालिकामा सामान्य हेरफेर
काठमाण्डौ । नेपाल र वेस्ट इन्डिजबीच हुने तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सामान्य हेरफेर भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको शृङ्खला यूएईमा हुनेछ । सरजाह क्रिकेट रङ्गशालामा हुने शृङ्खला आउँदो असोजको ११, १३ र १४ गते हुने क्यानले जनाएको छ । यसअघि खेल असोज ११, १२ र १४ गते हुने तय भएको थियो । क्रिकेट इतिहासमै नेपालले पहिलोपल्ट टेस्ट राष्ट्रसँग टी–२० अन्तर्...

प्रधानमन्त्री ओली ‘एससिओ’ शिखर सम्मेलनमा भाग लिइ स्वदेश फर्कदै

प्रधानमन्त्री ओली ‘एससिओ’ शिखर सम्मेलनमा भाग लिइ स्वदेश फर्कदै
काठमाडौँ, भदौ १८ गते । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिइ बुधबार स्वदेश फर्कनुहुने भएको छ । प्रधानमन्त्री ओली यही भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तियानजिनतर्फ प्रस्थान गर्नुभएको थियो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङस...

भदौ १८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

भदौ १८ गते बुधबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज तपाइँले योजना बनाएको काममा सफलता नपाउन सक्ने देखिन्छ । साथी भाइहरू रुष्ट हुन सक्छन् । प्रतिस्पर्धामा केही कमजोरी देखिन सक्छ र काम पूरा नहुन सक्छ । कठिनाइ सहनुपर्ने दिन छ, होसियारीपूर्वक काम गर्नुहोस् । यातायातका साधन प्रयोगमा पनि सावधान रहनुहोस् । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आजको दिन आयआर्जन सन्तोषजनक रहनेछ । पारिवारिक समस्या बढ्न सक्ने देखि...

अस्ट्रेलियाको प्रविधि नीतिमा परिवर्तन, दुर्व्यवहार रोक्न कडा कदम

अस्ट्रेलियाको प्रविधि नीतिमा परिवर्तन, दुर्व्यवहार रोक्न कडा कदम
क्यानबेरा, भदौ १७ गते । अस्ट्रेलियाली सरकारले सामाजिक मर्यादा र नागरिक सुरक्षालाई मध्यनजर गर्दै प्रविधिको दुरुपयोग रोक्नका लागि आवश्यक कदम चाल्ने घोषणा गरेको छ । सरकार विशेषरूपमा यस्ता प्रविधिमा नियन्त्रण लगाउन अग्रसर भएको छ, जसले बनावटी अश्लील सामग्री उत्पादन गर्न सक्ने वा लुकीछिपी मानिसलाई पछ्याउन प्रयोग गरिन्छ । सञ्चार मन्त्री अनिका वेल्सले एक औपचारिक वक्तव्य जारी गर्दै भन्नुभयो, “हाम्रो समा...