अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार

अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार
काठमाडौँ / कम्बोडियामा अवैध रूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा लगाइएका १२ नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ । विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अनलाइन ठगि तथा कम्बोडियामा बिना भिसा बसिरहेका १२ नेपालीको थाइल्याण्डस्थित नेपाली दूतावासको पहल र कम्बोडियाको सरकारको सहयोगमा उद्धार गरी स्वदेश फर्काइएको हो । यसैगरी अलपत्...

भारतको औद्योगिक उत्पादन ५.२ प्रतिशतले वृद्धि, म्यानुफ्याक्चरिङ क्षेत्रको बढी योगदान

भारतको औद्योगिक उत्पादन ५.२ प्रतिशतले वृद्धि, म्यानुफ्याक्चरिङ क्षेत्रको बढी योगदान
भारतको औद्योगिक उत्पादन फेब्रुअरी महिनामा ५.२ प्रतिशतले वृद्धि भएको तथ्याङ्क सार्वजनिक भएको छ । यो वृद्धि औद्योगिक उत्पादन सूचकाङ्क (आइआइपी)का आधारमा मापन गरिएको हो, जसले देशको समग्र औद्योगिक गतिविधिको अवस्थालाई सङ्केत गर्छ । सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयद्वारा जारी विवरणअनुसार यस वृद्धिमा सबैभन्दा ठूलो योगदान उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्रको रहेको छ । उक्त क्षेत...

इटहरीमा महिन्द्राका दुई अत्याधुनिक इलेक्ट्रिक एसयूभी सार्वजनिक

इटहरीमा महिन्द्राका दुई अत्याधुनिक इलेक्ट्रिक एसयूभी सार्वजनिक
इटहरी / पछिल्लो समय देशमा इबीको माग बढेसँगै इटहरीमा नेपालका लागि महिन्द्रा अटोमोबाइलको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रा.लि.ले दुई अत्याधुनिक इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ। इटहरीस्थित महिन्द्रा शो-रूममा आयोजित विशेष कार्यक्रममा कम्पनीले BE 6 र XEV 9e नामक दुई नयाँ इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको हो। यी दुवै गाडी महिन्द्राको आधुनिक INGLO प्लेटफर्ममा आधारित छन् र MAIA नामक स्मार्ट ...

चीनको १५ औँ पञ्चवर्षीय योजना सार्वजनिक

चीनको १५ औँ पञ्चवर्षीय योजना सार्वजनिक
काठमाण्डौं । चीनले सन् २०२६ देखि २०३० सम्म कार्यान्वयन हुने १५ औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ। यस योजनालाई चीनको भावी विकासको मार्गचित्रका रूपमा लिइएको छ, जसले विश्व अर्थतन्त्रमा आफ्नो अग्रसरता कायम राख्ने रणनीतिलाई समेत समेटेको छ। अनुसन्धानकर्ता डा. सीता ढुंगानाका अनुसार योजना दुई चरणको व्यापक छलफल तथा जनपरामर्शपछि तयार पारिएको हो। योजनाको कार्यान्वयन तथा आवश्यक कानुन निर्माणको जिम्मेवारी...

३३ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आउने (सुचना सहित)

३३ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आउने (सुचना सहित)
विराटनगर / नेपाल विद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गत कोशी प्रादेशिक कार्यालय, विराटनगर वितरण केन्द्रले ३३ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा ल्याउने जनाएको छ। बर्जु गाउँपालिकाको भिमपुरस्थित निर्माणाधीन १३२/३३ केभी सबस्टेशनदेखि भिमपुर बजार, केशलिया खोला, रिङरोड दक्षिण, विराटनगर–१६ र दरैया हुँदै ३३/११ केभी रानी सबस्टेशनसम्म निर्माण सम्पन्न भएको उक्त प्रसारण लाइन २०८२...

तनहुँ जलविद्युत् आयोजनाः प्रसारण लाइन निर्माणका लागि रुख छपान सुरु

तनहुँ जलविद्युत् आयोजनाः प्रसारण लाइन निर्माणका लागि रुख छपान सुरु
तनहुँ/ तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लामा पर्ने वन क्षेत्रका रुखहरूमा छपान (मार्किङ) कार्य सुरु गरिएको छ। आयोजनाका प्रमुख श्यामजी भण्डारीका अनुसार दमौली–भरतपुर २२० केभी प्रसारण लाइनको मार्गधिकारभित्र पर्ने राष्ट्रिय वनका रुखहरू चिन्ह लगाउने काम अघि बढाइएको हो। प्रसारण लाइन निर्माणका लागि आवश्यक टावर स्थापना र मार्गधिकारभित्र पर्ने वन क्षेत्रको जमिन तथा त्...

मिरा सफ्टवेयरमा कर्जा व्यवस्थापन सुविधा थपियो, स्वीकृतिदेखि धितो व्यवस्थापनसम्म सबै डिजिटल

मिरा सफ्टवेयरमा कर्जा व्यवस्थापन सुविधा थपियो, स्वीकृतिदेखि धितो व्यवस्थापनसम्म सबै डिजिटल
काठमाडौँ । नेपालको सहकारी क्षेत्रको पूर्ण रूपमा डिजिटलाइज गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको क्लाउडमा आधारित सफ्टवेयर मिरा ईआरपी (MyraERP) ले आफ्नो प्लेटफर्ममा ‘कर्जा प्रक्रिया र कागजात व्यवस्थापन’ मोड्युल थप गरेको छ । नियोसिस टेक्नोलोजीद्वारा विकास गरिएको यस प्रणालीले सहकारीहरूलाई सदस्यहरूबीच कर्जा प्रवाह गर्ने सम्पूर्ण प्रक्रियालाई डिजिटल र स्वचालित बनाउनुका साथै नियामक निकायप्रतिको उत्तरदायित...

दोदा नदीमा १२ वर्षपछि बल्ल बन्यो पुल, तीनपटक म्याद थप

दोदा नदीमा १२ वर्षपछि बल्ल बन्यो पुल, तीनपटक म्याद थप
कञ्चनपुर। कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका जोड्ने दोदा नदीको पुल सम्झौता भएको १२ वर्षपछि निर्माण सम्पन्न भएको छ। पुल निमार्णका लागि २०७२ पुस २६ गते लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार पुल निर्माणको काम २०७५ पुस २६ मा सम्पन्न गर्नुपर्ने भए पनि सम्झौता गरेको १२ वर्षपछि पुल निर्माण सम्पन्न भएको डिभिजन सडक कार्यालय महेन्द्रनगरले जनाएको छ। ...

नेप्सेमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ सूचिकृत

नेप्सेमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ सूचिकृत
काठमाडौं । नेप्सेमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ सूचिकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडबीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य १ सय रुपैयाँ कायम भएको ६८,९६, ७४४ कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो । कम्पनीले सर्वसाधारण समक्ष कुमारी क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत साधारण शेयर खुल्ला बिक्री ...

विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु
विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । प्रदर्शनीको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले घर निर्माणका सन्दर्भमा आम उपभोक्तालाई सही जानकारी दिन यस्ता कार्यक्रमले ठुलो सहयोग पुर्‍याउने बताए । उनले प्रदेशमा व्...