लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको २१औं शाखा कार्यालय दमकमा उद्घाटन

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको २१औं शाखा कार्यालय दमकमा उद्घाटन
दमक / झापा जिल्लाको दमक नगरपालिका–८ मा लिबर्टी माईक्रो लाईफ ईन्स्योरेन्स लिमीटेड को २१औं शाखा कार्यालय औपचारिक रूपमा उद्घाटन गरिएको छ। उक्त कार्यालयको उद्घाटन दमक–८ का वडा अध्यक्ष धर्म प्रसाद दाहाल तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव ले संयुक्त रूपमा गर्नुभयो। उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधि, बीमा अभिकर्ता तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो। का...

पाथीभरामा पाँचौँ पटक हिमपात

पाथीभरामा पाँचौँ पटक हिमपात
ताप्लेजुङ- ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ । शुक्रबार साँझदेखि भएको वर्षासँगै हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए । उनकाअनुसार केही दिनदेखि पाथीभरा क्षेत्रको मौसम धुम्मिएको थियो । आजको हिमपातसँगै यस वर्ष पाथीभरामा पाँच पटक हिउँ परिसकेको छ । हिउँ परेसँगै पाथीभरामा दर्शनार्थीहरूको घुइँचो लागेको छ । पाथीभराको दर्शनसँगै हिउँ खेल्न ...

मध्यपूर्व युद्धः ८२ हजार नेपालीले स्वेदश फर्किन नाम दर्ता गराए

मध्यपूर्व युद्धः ८२ हजार नेपालीले स्वेदश फर्किन नाम दर्ता गराए
काठमाडौं। इजयरायल र अमेरिकाले आक्रमण गरेपछि प्रत्याक्रमणमा उत्रिएको इरानले छिमेकी देशमा ड्रोन र मिसाइल आक्रमण गरेसँगै खाडी मुलुकको रोजगारमा रहेका नेपाली पनि प्रत्यक्ष प्रभावित भएका छन्। खाडी मुलुकमा रहेका नेपालीमध्ये हालसम्म ८२ हजार १०० जनाले उद्धार र सहायताका लागि सरकारी वेब पोर्टलमा दर्ता गराएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए। ६ हजार युद्धका कारण असुरक्षित रहेक...

महिला सहकारीकर्मीहरूको शक्तिशाली सन्देश: “विराटनगर घोषणापत्र” जारी

महिला सहकारीकर्मीहरूको शक्तिशाली सन्देश: “विराटनगर घोषणापत्र” जारी
विराटनगर । जिल्ला सहकारी संघ लिमिटेड मोरङद्वारा विराटनगरमा आयोजित एक दिवसीय “महिला सहकारी गोष्ठी, २०८२” भव्य रूपमा सम्पन्न भएको छ । गोष्ठीमा सहभागी सयौं महिला सहकारीकर्मीहरूले सहकारी अभियानलाई सुदृढ, पारदर्शी र दिगो बनाउने प्रतिबद्धतासहित “विराटनगर घोषणापत्र” सार्वजनिक गरेका छन् । घोषणापत्रमार्फत सहकारीको मूल मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै गुणस्तरीय सहकारी अभियान निर्माण गर्ने अठोट व...

मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन
झापा- मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा रु ११ अर्ब ५८ करोड छ लाख ३० हजार राजस्व सङ्कलन गरेको छ । यो सोही अवधिका लागि निर्धारण गरिएको लक्ष्यको ९६ दशमलव ०६ प्रतिशत हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईका अनुसार चालु आवको फागुन मसान्तसम्म रु १२ अर्ब पाँच करोड ५८ लाख ६९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । उनका अनुसार फागुन महिनामा मात्रै रु एक अर्ब ...

नेपाल कर छलीविरुद्धको विश्वव्यापी सदस्य बन्यो, कर प्रशासन सुधारमा ऐतिहासिक कदम

नेपाल कर छलीविरुद्धको विश्वव्यापी सदस्य बन्यो, कर प्रशासन सुधारमा ऐतिहासिक कदम
काठमाडौं। नेपालले अन्तर्राष्ट्रिय कर पारदर्शिताको क्षेत्रमा महत्त्वपूर्ण ऐतिहासिक उपलब्धि हासिल गरेको छ। कर उद्देश्यका लागि पारदर्शिता र सूचना आदानप्रदानसम्बन्धी वैश्विक मञ्चमा आधिकारिक रूपमा सदस्यता ग्रहण गर्दै नेपाल प्रतिष्ठित अन्तर्राष्ट्रिय निकायको १७३औँ सदस्य राष्ट्र बनेको हो। साथै, एसिया महाद्वीपमा यो सदस्यता प्राप्त गर्ने नेपाल २४औँ देश बनेको छ, जुन दक्षिण एसियाली क्षेत्रमा कर सुधारको दि...

श्रीराम ग्यास डिपोमा छापा, ६ हजार ३७७ सिलिण्डर फेला

श्रीराम ग्यास डिपोमा छापा, ६ हजार ३७७ सिलिण्डर फेला
काठमाडौं– ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास डिपोले बजारमा नपठाई लुकाएर राखेको ६ हजार ३ सय ७७ वटा ग्यास भरिएका सिलिण्डर फेला परेको छ । बजारमा ग्यास अभाव सिर्जना गराई कालोबजारीमा बेच्ने नियतले उक्त डिपोले ठूलो मात्रामा सिलिण्डर भण्डारण गरेको फेला परेको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार गरेको अनुगमनका क्रममा ठूलो परिमाणमा सिलिण्डर फेला परेको डिपोलाई कारवाही गरेको छ । व...

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध
काठमाडौँ- अन्तरराष्ट्रिय बजारमा देखिएको अभावलाई कारण बनाएर खाना पकाउने एलपी ग्यासको अवैध कारोबार भइरहेको तपाईंसँग कुनै सूचना वा जानकारी भने तत्काल ११३७ मा निःशुल्क फोन गरेर जानकारी दिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सबैमा अनुरोध गरेको छ । पछिल्ला दिनमा खाना पकाउने ग्यासमा कालोबजारी बढेको, अत्यधिक मात्रामा लुकाइएको, बढी मूल्य लिएर बिक्रीवितरण गरेको पाइएपछि विभागले आमउपभोक्तालाई नि...

१२ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए सम्मेलन सम्पन्न, हेमराजको नेतृत्वमा नयाँ कार्यसमिति चयन

१२ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए सम्मेलन सम्पन्न, हेमराजको नेतृत्वमा नयाँ कार्यसमिति चयन
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय एकता महाधिवेशन विभिन्न १२ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। सम्मेलनले नेपालको विकासमा प्रवासी नेपालीको लगानी, श्रमिक अधिकार र संस्थागत एकतालाई प्राथमिकतामा राख्दै १२ बुँदे घोषणापत्र जारी गरेको हो। गैरआवासीय नेपालीको लगानी नेपालमा भित्र्याउन सरल, सहज र अनुकूल वातावरण निर्माण गर्नुका साथै कानूनी सुधा...

औद्योगिक तथा प्रविधिजन्य प्रतिष्ठानहरुका लागि निःशुल्क सीप स्तरोन्नति तालिम

औद्योगिक तथा प्रविधिजन्य प्रतिष्ठानहरुका लागि निःशुल्क सीप स्तरोन्नति तालिम
कठमाडौं। मोरङ उद्योग व्यापार संघले उद्योग, व्यवसाय तथा सेवा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन एवं कार्यक्षमता अभिवृद्धि गराउने उद्देश्यले आज (आइतबार) देखि निःशुल्क सीप स्तरोन्नति तालिम सञ्चालनमा ल्याएको छ। संघले ईन्स्योर÷हेल्भेटस नेपालको सहकार्यमा २४ दिनेसम्म उक्त तालिम सञ्चालनमा ल्याएको हो। औद्योगिक तथा प्रविधिजन्य प्रतिष्ठानहरुमा अत्यन्त आवश्यक मानिने Heating, Ventilation and Air Conditioning (...