चाडपर्व लक्षित बजार अनुगमनमा निस्कँदै महानगर
काठमाडौं। काठमाडौं महानगरपालिकाले आगामी सातादेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने भएको छ। गत भदौ २३ र २४ का कारण साता दिन पर सरेको बजार अनुमगन आगामी सातादेखि गर्ने तयारी थालिएको महानगरले जनाएको हो।
महानगरका सहायक प्रवक्ता धु्रवकुमार काफ्लेका अनुसार बडादसैं नजिकै आइसकेको अवस्थामा पनि आन्दोलनका कारण बजार व्यवस्थापनका लागि अनुगमन हुन सकेको थिएन। अब आउने सातादेखि गर्ने तयारी छ।
प्रमुख काफ्लेले...









