माउन्ट एभरेष्ट पावरको आईपीओ निष्काशन सुरु, सर्वसाधारणले आजदेखि आवेदन दिन सक्ने
काठमाडौं, ०३ असार । जलविद्युत् क्षेत्रको कम्पनी माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ। लगानीकर्ताले आजदेखि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री प्रक्रिया सुरु गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रु...









