मधेश प्रदेशका उपसचिव र शाखा अधिकृतसहित ७२ कर्मचारी कारबाहीमा

मधेश प्रदेशका उपसचिव र शाखा अधिकृतसहित ७२ कर्मचारी कारबाहीमा
प्रवीण कुमार शर्मा रौतहट, पुस ३ गते । मधेश प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिदको कार्यालयले जनकपुरधामस्थित प्रदेश सरकारका ९ मन्त्रालयसहित १८ वटा कार्यालयमा गरेको छडके अनुगमनमा दुई उपसचिव, ४१ शाखा अधिकृतसहित ७२ कर्मचारी कारबाहीमा परेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिदको कार्यालय मधेश प्रदेशका निमित प्रमुख सचिव राम कुमार महतोको निर्देशनमा मङ्गलबार र बुधबार कर्मचारीको उपस्थिति र पोषाकक...

धुब्र र मनिषाको ‘मर्छु हजुर’गीतको भिडियोमा पल र अनिताको जोडी

धुब्र र मनिषाको ‘मर्छु हजुर’गीतको भिडियोमा पल र अनिताको जोडी
काठमाडौं : अभिनेता पल शाह र अनिता गिरी अभिनित ‘मर्छु हजुर’ गीतको भिडियो रिलिज भएको छ। बुधबार सुनिल दवाडी नामक युटुब च्यानलबाट रिलिज भएको हो। गीतको भिडियोलाई दर्शकले एकदमै रुचाएका छन्। सुनील दवाडी प्रस्तुतकर्ता रहेको यस गीतको भिडियोमा अभिनेता पल शाह र अनिता गिरीको जोडीलाई देख्न सकिन्छ। एकअर्काबीचको मायामा गढिएका युवायुवतीको कथामा गीतको भिडियो निर्माण गरिएको छ। गीतको भिडियोलाई चर्चित कोरियोग्र...

आजको राशिफल ~वि.सं. २०८२ पौष ०३ गते बिहीवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८२ पौष ०३ गते बिहीवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक उत्तर दायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन पाठनमा प्रगति हुनेछ । विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ । प्रतिष्ठित काम गर्ने मौका छ । वृष (इ, उ, ए, ओ, बा, बि,...

केएमसीमा अत्याधुनिक प्रविधि भित्रियो, गर्भमै शिशुको सम्पूर्ण स्वास्थ्य अवस्था थाहा हुने

केएमसीमा अत्याधुनिक प्रविधि भित्रियो, गर्भमै शिशुको सम्पूर्ण स्वास्थ्य अवस्था थाहा हुने
काठमाडौं — काठमाडौँ मेडिकल कलेज (केएमसी) ले मातृ तथा शिशु स्वास्थ्य सेवामा क्रान्तिकारी परिवर्तन ल्याउने नयाँ प्रविधि भित्र्याएको छ । यस प्रविधिको प्रयोगबाट अब गर्भमै रहेको शिशुको सम्पूर्ण स्वास्थ्य अवस्था, अंग–प्रत्यंगको विकास, संरचना तथा सम्भावित जोखिमबारे विस्तृत जानकारी प्राप्त गर्न सकिने भएको छ । नयाँ प्रविधि अत्याधुनिक फिटल स्क्यान तथा इमेजिङ प्रणालीमा आधारित रहेको केएमसीले जनाएको छ । यस ...

जेन्जी आन्दोलनपछि झन् सक्रिय डा. सुनिल शर्मा, सेवा र समर्पणमा केन्द्रित

जेन्जी आन्दोलनपछि झन् सक्रिय डा. सुनिल शर्मा, सेवा र समर्पणमा केन्द्रित
काठमाण्डौं राजनीतिमा प्रवेश गर्नुअघि नै चिकित्सा क्षेत्रमार्फत जनताको दुःख–सुखमा सहभागी बनेका शर्माले मोरङ सहित पूर्वी नेपालमा स्वास्थ्य पहुँच विस्तारमा उल्लेखनीय भूमिका खेलेका छन् । सेवाभाव र जनसम्पर्कले उनलाई राजनीतिमा स्थापित हुन सहयोग पु¥याएको छ । नेपाली कांग्रेसको संगठन सुदृढीकरणमा सक्रिय रहँदै आएका शर्माले पार्टीभित्र युवा, व्यवसायी र पेशागत वर्गसँग बलियो सम्बन्ध निर्माण गरेका छन् । मोरङ...

पौवादुङमाका ५२५ परिवारलाई जस्तापाताको छानो वितरण

पौवादुङमाका ५२५ परिवारलाई जस्तापाताको छानो वितरण
भोजपुर । नागरिकको फुसको छानो हटाउने अभियान अन्तर्गत भोजपुरको पौवादुङमा गाउँपालिकाले ५२५ परिवारलाई जस्तापाताको छानो वितरण गरेको छ । गाउँपालिकाले आफ्नै बजेटमा यहाँका गरिव विपन्न तथा आर्थिक रुपमा कमजोर परिवारलाई जस्तापाताको छानो वितरण गरेको हो । गाउँपालिकाले फुसको छानो हटाउने ‘कार्यविधि’ तयार गरेर जस्तापाताको छानो वितरण गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । गाउ...

लम्बियो एमाले महाधिवेशन, भड्किलो प्रचार

लम्बियो एमाले महाधिवेशन, भड्किलो प्रचार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औं महाधिवेशन निर्धारित समयभन्दा दुई दिन लम्बिएको छ । २७ देखि २९ मंसिरमा महाधिवेशन सम्पन्न गर्ने भनिए पनि दुई दिन लम्बिएको हो । प्राविधिक तयारी पूरा नहुँदा महाधिवेशन दुई दिन लम्बिएको छ । मंगलबार मतदान र त्यसपछि मतपरिणाम घोषणा गर्दा बुधबार (आज) मात्रै महाधिवेशन सम्पन्न हुन्छ । मतदानमा ढिलाइ भए पनि महाधिवेशन स्थलमा नेतृत्व चयनको रस्साकस्सीसँगै नेता का...

दल र उम्मेदवारले चुनाव प्रचारमा १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

दल र उम्मेदवारले चुनाव प्रचारमा १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने
काठमाण्डौ – निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावका लागि प्रस्तावित आचारसंहितामा झण्डा प्रयोगका सम्बन्धमा नयाँ व्यवस्था गरेको हो । आयोगका अनुसार कुनै पनि राजनीतिक दलले आयोजना गर्ने आमसभा, जुलुस कोणसभा वा घरदैलो जस्ता कार्यक्रममा १० वटा मात्रै झण्डाक...

चितवनमा पुस ११ देखि १९ औँ हात्ती तथा पर्यटन महोत्सव हुने

चितवनमा पुस ११ देखि १९ औँ हात्ती तथा पर्यटन महोत्सव हुने
काठमाडौं- चितवनको सौराहामा आगामी पुस ११ देखि १३ गतेसम्म १९ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव-२०८२ आयोजना हुने भएको छ। क्षेत्रीय होटल संघ नेपाल, चितवनको आयोजनामा तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडको मुख्य सहआयोजनामा महोत्सव हुन लागेको हो। काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै महोत्सव रत्ननगर नगरपालिकाको संरक्षकत्वमा आयोजना हुने र उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र ...

उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छः राष्ट्र बैंक

उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छः राष्ट्र बैंक
काठमाडौँ- पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाका सम्बन्धमा नेपाल राष्ट्र बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरकार, केन्द्रीय बैंक र बैंक तथा वित्तीय संस्थासमेतको संयुक्त प्रयासअनुरूप सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको उपस्थिति पुगेको कारण स्थानीयस्तरमा नै सर्वसाधारणसँग रहेको रकम निक्षेप राख्न, कर्जा लिन, विप्रेषण तथा सामाजिक सुरक्षा रकमलगायतका वित्तीय सेवा प्राप...