नेपाल–कम्बोडिया अन्तरराष्ट्रय व्यापार सम्मेलन घोषणा     

नेपाल–कम्बोडिया अन्तरराष्ट्रय व्यापार सम्मेलन घोषणा     
काठमाण्डू । नेपाल–कम्बोडियाबीच व्यापार, लगानी तथा सांस्कृतिक सहकार्यलाई सुदृढ गर्ने उद्देश्यले कम्बोडिया–नेपाल बी२बी व्यापारिक अन्तरक्रिया कार्यक्रम २०२६ आयोजना हुने भएको छ ।          आगामी पुसको अन्तिम साता कम्बोडियामा आयोजना हुन लागेको कार्यक्रम कम्बोडियाको जुवा सप्लाइज एण्ड मेन्टेनेन्स कम्पनी लिमिटेड (जेयसएम कम्बोडिया) द्वारा आयोजना हुने छ भने नेपालको सिजन मिडियाले कार्यक्रमको व्यवस्थापन गर्न...

भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता   

भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता   
नयाँदिल्ली । विश्वव्यापी व्यापारमा बढ्दो अनिश्चितता र अमेरिकाले लगाएको उच्च आयात शुल्कको प्रभावलाई न्यूनीकरण गर्न तथा निर्यात गन्तव्यहरू विस्तार गर्ने उद्देश्यले भारतले आगामी केही महिनाभित्र विभिन्न स्वतन्त्र व्यापार सम्झौता (एफटिए) लाई अन्तिम रूप दिन प्रयास तीव्र बनाएको छ ।           भारतीय अधिकारीहरूका अनुसार भारत युरोपेली सङ्घ (इयु), न्युजिल्यान्ड र चिलीसँग उन्नत चरणका वार्तामा रहेको छ भने ओम...

एमाले महाधिवेशनः मतगणना सुरु   

एमाले महाधिवेशनः मतगणना सुरु   
काठमाण्डू । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि मतगणना सुरु भएको छ ।          महाधिवेशनस्थल भृकुटीमण्डपमा १०ः०० बजेदेखि मतगणना सुरु भएको केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिनुभयो । उहाँले मतगणना सुरु भएको तीन घण्टामा मतपरिणाम सार्वजनिक हुने बताउनुभयो । आज बिहान सम्पन्न मतदानमा दुई हजार २२७ जनाले मतदान गर्नुभएको र ३६ प्रतिनिधि...

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन   

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन   
बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको २३ दशमलव ८८ प्रतिशतअर्थात् रु १६ अर्ब ११ करोड सात लाख ८२ हजार राजस्व सङ्कलन गरेको छ ।          घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । दुवै शीर्षकसहित बाँडफाँट चाुल आवमा रु ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार राजस्व सङ्कलन हुने अनुमान गरिएकामा साउन देखि मङ्सिर सम्...

मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने   

मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने   
महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने हुनुभएको छ ।          मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गर्दै प्रदेशसभा सचिवालयलाई पत्र पठाउनु भएको थियो । मुख्यमन्त्रीको सचिवालयका अनुसार संविधानको धारा १६८ अनुसार विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभामा पत्राचार गरिएको हो । संविधानमा...

एउटै वडाका ५३८ घरमा खानेपानीको घारा   

एउटै वडाका ५३८ घरमा खानेपानीको घारा   
गलकोट (बागलुङ) । गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत बागलुङको ताराखोला गाउँपालिका–५ का ५३८ घरमा खानेपानीको धारा जडान गरिएका छन् । हालसम्म वडामा रहेका रहेका ५९५ घरमध्ये ५३८ घरमा खानेपानीको धारा जडान सम्पन्न भइसकेको छ । घरघरमा खानेपानी आएपछि स्थानीय दङ्ग छन् । गण्डकी प्रदेश सरकारको रु दुई करोड लागतमा १८ वटा मुहानको पानी घरघरमा पु¥याएको हो । वडाध्यक्ष मनबहादुर रो...

भोजपुरको तावा भञ्ज्याङ प्रचार र पूर्वाधारको अभावका कारण ओझेलमा

भोजपुरको तावा भञ्ज्याङ प्रचार र पूर्वाधारको अभावका कारण ओझेलमा
भोजपुर : भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहे पनि व्यवस्थित प्रवर्द्धन नहुँदा यो क्षेत्रले अपेक्षित रूपमा पर्यटक तान्न नसकेको सरोकारवाला बताउँछन् । नयाँ वर्ष, चाडपर्व तथा विभिन्न अवसरमा वनभोज (पिकनिक) खान आउने आन्तरिक पर्यटकको रोजाइमा पर्दै आएको तावा भ...

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी
काठमाडौँ-जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबी रकममध्ये हालसम्म रु पाँच अर्ब १८ करोड दाबी रकम बीमितलाई भुक्तानी गरिएको छ । नेपाल बिमा प्राधिकरणले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै निर्जीवन बिमा कम्पनीमा परेका कूल तीन हजार ३०३ वटा बिमा दाबीको करिब रू २३ अर्ब ४५ करोड दाबी रकममध्ये हालसम्ममा उक्त रकम भुक्तानी भइसकेको जनाएको हो । सम्पत्ति बिमातर्फ करिब रू तीन अर्ब ८२ करोड ...

आईसीसी महिला टी–२० क्रिकेटको बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट

आईसीसी महिला टी–२० क्रिकेटको बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट
काठमाण्डौ – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायर क्रिकेट प्रतियोगिताको लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको दोश्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट भएका छन् । आउँदो जनवरी १२ देखि फेब्रुअरी १ सम्म काठमाण्डौमा हुने प्रतियोगिताका लागि २७ खेलाडीबाट घटाएर २० खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानले छनोट गरेको हो । छनोट भएका खेलाडीहरुमा इन्दु बर्मा, राजमती ऐरी, सम्झना खड्का, कविता ...

१८ वर्ष मुनिका किशोरकिशोरी अभिभावकको अनुमति बिना होटलमा बस्न नपाइने

१८ वर्ष मुनिका किशोरकिशोरी अभिभावकको अनुमति बिना होटलमा बस्न नपाइने
सुधा देव भारदह(सप्तरी), पुस ३ गते । १८ वर्ष मुनिका किशोरकिशोरी बालबालिका अभिभावकको अनुमति बिना होटल बस्न नपाइने भएको छ । राजविराजमा सञ्चालनमा रहेको होटल, लज तथा गेस्ट हाउस सञ्चालकहरूसँग बुधबार जिल्ला प्रहरी कार्यलयमा आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा होटल एशोसिएसन नेपालको आचारसंहिता अनिवार्य पालना गर्ने गरि समसामयिक विषयमा छलफल गरिए अनुसार १८ वर्ष मुनिका बालबालिका अभिभावकको अनुमति ...