नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नयाँ नेतृत्वलाई पदस्थापन तथा सम्मान
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यकारिणी समितिको पदस्थापन गरिएको छ । काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई औपचारिक रूपमा पदस्थापन गरिएको हो।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ प्रमुख अतिथि रहेका थिए। मुख्यमन्त्री बानियाँले यातायात व्यवसाय नेपालको भौगोलिक अवस्था र पूर्वाधारको सीम...









