प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै आक्रमण गर्ने दुई पक्राउ

प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै आक्रमण गर्ने दुई पक्राउ
चितवन/ इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि बिहीबार उनकै कार्यकक्षमा आक्रमण भएको छ। कार्यकक्षमै प्रवेश गरी कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार उनीहरुलाई धादिङको गजुरीबाट गाडीसहित पक्राउ गरिएको हो। दुवै जनालाई चितवन लगिँदै छ। प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बिहीबार बिहान केही व्यक्...

आजको राशिफलः बिसं २०८३ असार १९ गते शुक्रवार

आजको राशिफलः बिसं २०८३ असार १९ गते शुक्रवार
आजको राशिफलः बिसं २०८३ असार १९ गते शुक्रवार, ई सं २०२६ जुलाई ३, नेपाल सम्बत ११४६ तछलागा तृतिया, असार कृष्ण तृतिया, पञ्चाङ्गः विषकुम्भ विष्टि र भद्रा श्रवण, चन्द्रमा मकर राशिमा, सुर्य मिथुन राशीमा, योगः बिषकुम्भ, करणः भद्रा । आज नेपालमा सुर्योदय बिहान ५ः१३ मिनेटमा र सूर्यास्त साँझ ७ः०२ मिनेटमा हुनेछ ।   आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा केरा खाएर जुनसुकै दिशाको यात्रा गरे पन...

सिआइबीको नाम दुरुपयोग गर्दै धम्कीपूर्ण इमेल

सिआइबीको नाम दुरुपयोग गर्दै धम्कीपूर्ण इमेल
प्रहरीको अपराध अनुसन्धान ब्युरोले आफ्नो संस्था तथा संस्था प्रमुखको नाम दुरुपयोग गर्दै विभिन्न व्यक्तिलाई इमेलमार्फत धम्कीपूर्ण सन्देश पठाउने गरिएको जानकारी प्राप्त भएको बताउँदै यसबारे अनुसन्धान थालेको छ। सिआइबीले बिहीबार एक सूचना प्रकाशित गर्दै पछिल्लो समयमा यस ब्यूरो तथा ब्यूरो प्रमुखको नाम दुरुपयोग गरी ठगी गर्ने अभिप्रायले विभिन्न व्यक्तिलाई इमेल मार्फत धम्की दिइएको उल्लेख गरेको छ। त्यस्त...

त्रिभुवन विमानस्थलका ४ हजार ७२ पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रकाे प्रवेश पास अझै सक्रिय

त्रिभुवन विमानस्थलका ४ हजार ७२ पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रकाे प्रवेश पास अझै सक्रिय
काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिबन्धित क्षेत्रमा प्रवेशका लागि जारी गरेका ४ हजारभन्दा धेरै प्रवेश पास सरुवा, अवकाश र राजीनामापछि पनि प्रणालीमा सक्रिय रहेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनमा भएको अध्ययनले अहिले कार्यरत नरहेका कर्मचारीका ४ हजार ७२ वटा पास सक्रिय देखिएको प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो । ...

गौरमा ड्रोनवाट `आकाशे निगरानी`, सुरक्षा ब्यवस्था झन कडा हुने

गौरमा ड्रोनवाट `आकाशे निगरानी`, सुरक्षा ब्यवस्था झन कडा हुने
सञ्जय मिश्रा रौतहट, १८ असार। रौतहट प्रहरीले सदरमुकाम गौरको शान्ति–सुरक्षा व्यवस्थालाई प्रविधिमैत्री बनाउने प्रयासस्वरूप ड्रोनमार्फत निगरानी अभियान सुरु गरेको छ।   पछिल्लो समय नगर क्षेत्रमा बढ्दै गएका उच्छृङ्खल तथा आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यले बुधबारदेखि मोबाइल गस्तीसँगै ड्रोन परिचालन गरिएको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार ड्रोनम...

रानी नाकाबाट अवैध रूपमा ल्याइएको वनस्पती घ्यूसहित सिटी सफारी नियन्त्रणमा

रानी नाकाबाट अवैध रूपमा ल्याइएको वनस्पती घ्यूसहित सिटी सफारी नियन्त्रणमा
विराटनगर, असार १८ — सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म रानीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको वनस्पती घ्यू र प्याकिङ सामग्री (पुटिङ) सहित दुई सिटी सफारी लाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म रानीका डिएस पी तिलक खड्का का अनुसार नियमित सीमा सुरक्षा तथा जाँच अभियानका क्रममा विराटनगर महानगरपालिका–१...

क्षयरोग निवारण संस्थालाई जग्गा खाली गर्न दिएको पत्रप्रति आपत्ति

क्षयरोग निवारण संस्थालाई जग्गा खाली गर्न दिएको पत्रप्रति आपत्ति
विराटनगर/ नेपाल क्षयरोग निवारण संस्था, मोरङले कोशी अस्पताल प्रशासनले जग्गा खाली गर्न दिएको पत्रप्रति गम्भीर आपत्ति जनाएको छ। संस्थाले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै मानव सेवामा समर्पित संस्थामाथि संवेदनशीलता नदेखाई जग्गा खाली गर्न निर्देशन दिइएको भन्दै असन्तुष्टि व्यक्त गरेको हो। संस्थाका कार्यवाहक अध्यक्ष भैरव क्षेत्रीले कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले असार ५ गते १५ दिनभित्र...

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
बारा, १८ असार। बाराको महागढीमाई नगरपालिका–९ पिपरा बिर्तामा चट्याङ लाग्दा १२ वर्षीया बालिकाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्। बुधबार साँझ करिब ५ बजे खेतबाट घर फर्किरहेका बेला अचानक चट्याङ पर्दा कपिलदेव साहकी १२ वर्षीया छोरी सन्जना कुमारी दासको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सोही घटनामा मन्टु दासकी श्रीमती ३० वर्षीया सरिता देवी दास घाइते भएकी थिइन्। उनलाई उपचारका लागि...

जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि

जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि
काठमाडौं। सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकअनुसार जुनमा हवाईमार्गबाट आउने पर्यटकमा गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि देखिएको हो। यो संख्या गत वर्षको सोही महिनाको ७६ हजार ४२५ जनाले नेपाल भ्रमण गरेका थिए। त्यसैगरी कोभिड–१९ महामारीअघि सर्वाधिक पर्यटन गतिविधि रहेको सन् २०१९ को जुन महिनाको ७४ ...

शिक्षामन्त्रीको सल्लाहकारमा झा नियुक्त

शिक्षामन्त्रीको सल्लाहकारमा झा नियुक्त
काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैलेन्द्र झालाई सल्लाहकार नियुक्त गरेका छन्। शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव भएका झा हाल अमेरिकी विदेश मन्त्रालयको प्रतिष्ठित ह्युबर्ट एच. हम्फ्रे फेलोसिपअन्तर्गत अमेरिकाको भ्यान्डरबिल्ट विश्वविद्यालयमा अध्ययन तथा व्यावसायिक अनुसन्धानमा संलग्न छन्। यसअघि झा काठमाडौँ महानगरपालिकाको शहरी योजना आय...