मनमोहनमा विएससी नसिंङगको पाठयक्रम तयार ः— धनकुटा अस्पताल हस्तान्तरण भएसँगै पढाई सुरु हुने

मनमोहनमा विएससी नसिंङगको पाठयक्रम तयार ः— धनकुटा अस्पताल हस्तान्तरण भएसँगै पढाई सुरु हुने
विराटनगर , २५ साउन कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयले विएससी नसिंङग विषयको पाठक्रम तयार गरेको छ । धनकुटा जिल्ला अस्पताललाई शिक्षण अस्पतालमा सञ्चालन गराउन प्रदेश सरकारले हस्तान्तरण पृकृया सुरुगरेसँगै मनमोहन प्राविधिक विश्वविद्यालयले चालु शैक्षिक सत्रदेखी नै कक्षा सञ्चालन गराउनका लागि विएससी नसिंङग कक्षाको पाठयक्रम तयार गरेको हो । देशका दक्ष नसिंङ कार्यक्रम विज्ञ र चिकित्...

कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
काठमाडौँ, साउन २५ गते । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका केही र मधेश प्रदेशलगायत देशका अन्य प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशको पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भ...

विद्युत् व्यापारमा साढे चार अर्ब फाइदा- प्रधानमन्त्री ओली

विद्युत् व्यापारमा साढे चार अर्ब फाइदा- प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् व्यापारमा नेपाललाई साढे चार अर्ब फाइदा भएको बताएका छन्। प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत नेपालले विद्युतमा यस वर्ष साढे चार अर्ब फाइदा गरेको बताएका हुन्। 'हामीले यस वर्ष साढे चार अर्ब फाइदा (आयातभन्दा साढे चार अर्ब रुपैयाँ बढीको बिजुली विदेश निर्यात) गर्ने सफलता पाएका छौँ। हामीले विद्युत् आयात परिमाण घटाउँदै लगेका छौँ,' प्रधानमन्त्...

अमेरिकी भन्सार शुल्क वृद्धिका कारण विश्व व्यापारमा मन्दीको सङ्केत

अमेरिकी भन्सार शुल्क वृद्धिका कारण विश्व व्यापारमा मन्दीको सङ्केत
विश्व व्यापार सङ्गठन (डब्लूटीओ) ले सन् २०२६ का लागि विश्व वस्तु व्यापार वृद्धिदरको पूर्वानुमान घटाएर १ दशमलव ८ प्रतिशत मा झारेको छ । यसअघि २ दशमलव ५ प्रतिशत हुने भनिएको दर अमेरिकाले बढाएको भन्सार शुल्कका कारण घटाएको डब्लूटीओले जनाएको छ । डब्लुटीओले सार्वजनिक गरेको पछिल्लो व्यापार पूर्वानुमान अनुसार भन्सार परिवर्तनहरूले विश्व व्यापारको समग्र अवस्था कमजोर बनाउने देखिएको छ । अमेरिकाले अगस्ट ७ मा ल...

कैलाली कारागार घटनाको विषयमा गृहमन्त्री लेखक र मुख्यमन्त्री शाहको छलफल

कैलाली कारागार घटनाको विषयमा गृहमन्त्री लेखक र मुख्यमन्त्री शाहको छलफल
धनगढी, साउन २४ गते। गृहमन्त्री रमेश लेखक र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबिच कैलाली कारागार घटनाको बारेमा छलफल भएको छ। काठमाडाैँमा रहनु भएका मुख्यमन्त्री शाहले शनिबार गृहमन्त्रीलाई भेटघाट गरेर कैलाली कारागार घटना र सुरक्षा सवाल लगायतको विषयमा छलफल गर्नुभएको हो। छलफलको क्रममा गृहमन्त्री लेखकले घटनालाई गम्भीरतापूर्वक लिएको बताएको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्म...

एनपीएल अक्सन : हेमन्त सुदूरपश्चिम, सूर्य विराटनगर र दिलिप लुम्बिनीमा अनुबन्ध

एनपीएल अक्सन : हेमन्त सुदूरपश्चिम, सूर्य विराटनगर र दिलिप लुम्बिनीमा अनुबन्ध
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा हेमन्त धामीलाई सुदूरपश्चिम रोयल्सले अनुबन्ध गरेको छ । शनिबार (साउन २४) ललितपुरस्थित रोयल टुलिपमा भएको अक्सनमा ‘बी’ क्याटागोरीका हेमन्तलाई चार टोली लुम्बिनी लायन्स, जनकपुर बोल्ट्स, सुदूरपश्चिम र पोखरा एभेन्जर्सले अधिकतम बोली १० लाख रुपैयाँ लगाएका थिए । लक्की ‘ड्र’ हुँदा सुदूरपश्चिम भाग्यमानी बनेको हो । त्यस्तै, सूर्य तामाङ १० लाखमा विर...

माेरङमा धनीपूर्जा वितरण अन्तिम चरणमा

माेरङमा धनीपूर्जा वितरण अन्तिम चरणमा
माेरङ, २४ साउन। मोरङ्गको पथरीशनिश्चरे- ४ मा धनीपूर्जा वितरण अन्तिम चरणमा पुगेको छ । भुमी आयोग मोरङ्गको अग्रसरतामा सो स्थानका भुमिहिन दलित,भूमिहिन सुकुम्बासी र अब्यवस्थित बसोवासीले धनीपूर्जा प्राप्त गर्ने छन् । जिल्ला प्रशाशन कार्यालयले जग्गाको मुल्याकंन गरेपछि जग्गा धनिपुर्जा प्राप्त गर्ने बाटो खुल्ने छ । ‘साउनको २५ सम्ममा उहाँहरूले तिर्ने राजश्वको अङ्क तय हुन्छ । एक कट्ठा सम्म जग्गा प्राप्त गर्ने...

साझा मुद्दामा सहकार्य गर्ने सहमति गर्दै एभरेष्टमा जारी संयुक्त राष्ट्रसंघको नमुना महासभा सम्पन्न

साझा मुद्दामा सहकार्य गर्ने सहमति गर्दै एभरेष्टमा जारी संयुक्त राष्ट्रसंघको नमुना महासभा सम्पन्न
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुल तथा कलेजमा जारी संयुक्त राष्ट्रसंघको नमुना महासभा विश्वका साझा मुद्दामा सहकार्य गर्ने सहमति कायम गर्दै सम्पन्न भएको छ । गत बुधबारदेखि सुरु भएको नमुना महासभा शुक्रबार बेलुका पत्रकार सम्मेलन गर्दै समापन भएको हो । जहाँ विभिन्न देशका प्रतिनिधिहरुलाई विभिन्न देशका पत्रकारहरुले प्रश्न गरेका थिए । ‘प्रथम एभरेष्ट नमुना संयुक्त राष्ट्रसंघ महासभा’को ना...

पर्वहरूले नेपाली समाजलाई सांस्कृतिक रुपमा जोडेका छन् ः मेयर कोइराला

पर्वहरूले नेपाली समाजलाई सांस्कृतिक रुपमा जोडेका छन् ः मेयर कोइराला
विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा शुभकामना सन्देश जारी गर्दै सामाजिक सद्भाव, धार्मिक आस्था र पारिवारिक एकताको सन्देश प्रवाह हुने विश्वास व्यक्त गरेका छन् । शनिबार एक शुभकामना सन्देश जारी गर्दै मेयर कोइरालाले नेपाली समाज बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले समृद्ध रहेको उल्लेख गर्दै यस्ता परम्परागत चाडपर्वहरूले सामाजिक स...

आज रक्षाबन्धन र जनै पूर्णिमा, तराईमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाउँदै

आज रक्षाबन्धन र जनै पूर्णिमा, तराईमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाउँदै
काठमाण्डौ – हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट स...