पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : मन्त्री गुरुङ

पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : मन्त्री गुरुङ
काठमाडौं, भदौ १ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अबको पाँच महिनाभित्र फाइब जी (५ जी) सेवा सुचारु गर्ने बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूले कार्य सम्झौतामा सो विषय उल्लेख गरेकाले कार्यान्वयन गर्ने उहाँको प्रतिवद्धता छ । तामाङ पत्रकार सङ्घको ३१ औं प्रसारण दिवसको अवसरमा आइतबार यहाँ आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । काठमाडौं उपत्यका र पोख...

बच्चासहित महिला मृत फेला

बच्चासहित महिला मृत फेला
धनगढी, भदौ १ गते । कैलालीको घोडाघोडी नगरपालिका –७ का २२ वर्षीया आरती डंगौरा चौधरी १० महिनाको बच्चासहित रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । हरिनगरस्थित गौरीशङ्कर सामुदायिक वनमा आमाबच्चा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिनुभयो ।  घटनाबारेमा अनुसन्धान भइरहेको जनाइएको छ । स्थानीयका अनुसार महिला केही दिनदेख...

भदौको पहिलो दिन शेयर बजार २७ अङ्कले घट्यो

भदौको पहिलो दिन शेयर बजार २७ अङ्कले घट्यो
काठमाण्डाै – भदौ महिनाको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव १४ अङ्कले घटेर २ हजार ७ सय ६१ दशमलव २२ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा व्यापारको शेयर १ दशमलव ६४, अन्यको १ दशमलव ३४, माइक्रोफाइनान्स समूहको शेयर १ दशमलव ३१ प्रतिशतले ओरालो लागेको छ । आज सम्पदा लघुवित्त कम्पनीको शेयर ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन राष्ट्रिय वाण...

धरानकी अनिता राई सप्तकोशी किनारमा मृत फेला

धरानकी अनिता राई सप्तकोशी किनारमा मृत फेला
धरान/ मोटरसाइकलमा बुबासँगै खोलामा बगेर बेपत्ता भएकी धरान–१६ की १९ वर्षीया अनिता राईको शव सप्तकोशी नदी किनारमा फेला परेको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार बराहक्षेत्र–९ स्थित राजाबासमा (आइतबार)आज बिहान अनिताको शव भेटिएको हो। “दाउरा खोज्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए,” निरीक्षक कुँवरले बताए। हाल कानुनी प्रक्रिया पूरा गरी शवलाई धरान...

गायक प्रेम सेनको पूर्वेली भाका ‘म्याङ्लुङ बजार’ सार्वजनिक (भिडियो )

गायक प्रेम सेनको पूर्वेली भाका ‘म्याङ्लुङ बजार’ सार्वजनिक (भिडियो )
काठमाडौँ । गायक प्रेम सेनले नयाँ गीत ‘म्याङ्लुङ बजार’ ल्याएका छन् । गायिका सुनिता थेगिमसँग गायनमा सहकार्य गरी उनले लामो समयपछि गीत ल्याएका हुन् । पूर्वेली भाकाको यो गीतले पहाडी जिल्ला तेह्रथुम सदरमुकाम म्याङ्लुङ बजारलाई सम्झाउँदै मायाप्रेम दर्शाउँछ । प्रेमभावको यो गीतमा गीतमा गायक प्रेमकै शब्द तथा संगीत छ । तीनजुरे डाँडा रमाइलो गुराँस फुल्यो झलल नौडाँडा काटी आएको हजुरकै माया सम्झेर आ है बसमा सर...

राधाकृष्ण रथयात्रा विराटनगरलाई एकता र सहिष्णुताको प्रतीक बनाउने अवसर

राधाकृष्ण रथयात्रा विराटनगरलाई एकता र सहिष्णुताको प्रतीक बनाउने अवसर
विराटनगर / विराटनगरमा आज आइतबार निकालिने ऐतिहासिक राधाकृष्ण रथयात्राको अवसरमा महानगरपालिकाका मेयर नागेश कोइरालाले शुभकामना व्यक्त गरेका छन् । एसियाकै दोस्रो ठूलो भनिने यस रथयात्रालाई भव्य, सभ्य र मर्यादित रूपमा सम्पन्न गर्न उनले सम्पूर्ण भक्तजनलाई आह्वान गरेका छन् । नेपालको बहुल भाषा, धर्म र संस्कृतिको प्रतिनिधित्व गर्ने विराटनगरजस्तो सहरमा विविधताभित्रको एकता झल्काउने खालका सांस्कृतिक कार्यक्रम...

२०८२ भदौ ०१ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८२ भदौ ०१ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष– प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ । आज तपाइलाइ परिवार तथा साथीभाइको सहयोग प्राप्त होला साथै धनलाभको पनि योग रहेको छ । व्यापार–व्यवसायमा लगानी बढाउने समय छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ । वृष– आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । मन प्रसन्न हुनेछ, साथै पढाइमा पनि क...

पर्वतीय दौडलाई धावक गुरुङको साथ

पर्वतीय दौडलाई धावक गुरुङको साथ
काठमाडौँ, साउन ३१ गते । दोस्रो पर्वतीय दौड प्रतियोगितालाई अन्तर्राष्ट्रिय म्याराथन धावक तथा सहारा युकेका पूर्व अध्यक्ष कुसाङ गुरुङले प्रायोजन सहयोग गर्नु भएको छ । गुरुङले खुलातर्फको प्रथम पुरस्कार प्रायोजन गर्नुभएको हो । पर्वत जिल्लाका गुरुङले पुरस्कारको ५० हजार रुपियाँ दौड आयोजक पोखरा क्लिकलाई उपलब्ध गराउने सम्झौता भएको हो । सम्झौता सहारा क्लब पोखराका पूर्व अध्यक्ष विक्रम थकाली र प्रतियोगित...

एक पुरुषको शव नहरमा फेला

एक पुरुषको शव नहरमा फेला
सप्तरी, साउन ३१ गते । सप्तरीको कञ्चनरूप नगरपालिका–८, चाँदनी चोकस्थित चन्द्र नहरमा एक जनाको शव फेला परेको छ । जिल्लाको कञ्चनरूप नगरपालिका–७, बलुवा चोकका ५० वर्षीय गोविन्द चौधरीको शव रहेको बताइएको छ । इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीका अनुसार मृतकको शनिबार दिउँसो करिब २ बजेतिर स्थानीयले नहरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर हुनासाथ इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपर...

रवि लामिछानेको सरुवा नख्खु कारागारमा, बुद्ध एयरको जहाजबाट ल्याइँदै

रवि लामिछानेको सरुवा नख्खु कारागारमा, बुद्ध एयरको जहाजबाट ल्याइँदै
काठमाडौं । सहकारी ठगी र संगठित अपराध मुद्दामा रूपन्देही कारागारमा थुनामा रहेका रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ । सो मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई आज नख्खु कारागारमा सरुवा गरेर ल्याउन लागिएको हो । लामिछानेलाई आज दिउँसो ३ः१० बजे बुद्ध एयरको जहाजमार्फत भैरहवा हुँदै काठमाडौं ल्याउन लागिएको बताइएको छ । लामिछानेले कारागार सरुवाका लागि अदालतमा निवेदन दिएका थिए । निवेदनमा...