रथयात्रापछि भएको सडकको फोहर नेपाल फूलबारीले उठायो

रथयात्रापछि भएको सडकको फोहर नेपाल फूलबारीले उठायो
विराटनगर । नेपाल फूलबारी वेस्ट थ्री आर पोलिशन कन्ट्रोल सर्भिस प्रालीले विराटनगर आइतबार सम्पन्न भएको ऐतिहासिक रथथात्रापछि विराटनगमा भएको फोहर उठाएको छ । रथयात्रामा भक्तजनको लागि विभिन्न संस्थाले पानी र जुसलगायत निशुल्क वितरण गर्दै विराटनगरको सडकमा पानीका वोतल,गिलासलगात फोहर नेपाल फूलबारी वेस्ट थ्री आर पोलिशन कन्ट्रोल सर्भिस प्रालीले उठाएको हो । फूलबारीले निशुल्करुपमा फोहर उठाएको फूलबारीका उमेश...

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट
काठमाण्डौ । प्यालेस्टिनी लडाकु समूह हमासले नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनीले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग भेटवार्ता गरेका छन् । इजरायलको जेरुसेलममा भएको भेटमा उनीहरुले विपिनको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति हर्जोगसँग माग गरेका छन् । भेटमा विपिनकी आमा पदमा र बहिनी पुष्पासँगै इजरायलको लागि नेपाली राजदूत धनप्रसाद पण्डित पनि सहभागी हुनुहुन्थ्यो । भेटक...

विपिनको रिहाइका लागि हर सम्भव प्रयास भइरहेको छ : प्रधानमन्त्री ओली

विपिनको रिहाइका लागि हर सम्भव प्रयास भइरहेको छ : प्रधानमन्त्री ओली
कञ्चनपुर, भदौ २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरी नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि सरकारले हर सम्भव प्रयास गरिरहेको बताउनुभएको छ । ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल जानुभएका जोशी २०८० सालको असोज २० गतेदेखि सम्पर्कविहीन छन् । इजरायलमा बेपत्ता रहेका विपिनको सुरक्षालाई प्राथमिकता दिँदै सरकार हर सम्भव ...

मोरङ्ग जिल्लाको प्रतिनिधित्व गर्दै निशान कार्की

मोरङ्ग जिल्लाको प्रतिनिधित्व गर्दै निशान कार्की
विराटनगरका निशान कार्की ’मिस्टर नेपाल २०२५’ को उम्दा प्रतिस्पर्धी बनेका छन् । नेक्स्ट मोडल्स नेपालद्वारा आयोजित देशभरका ३० युवा सहभागी प्रतियोगितामा विराटनगरका निशान कार्की पनी उपाधिको दौडमा छन् । हाल कड़ा प्रशिक्षणमा रहेका सबै प्रतियोगीहरुलाई पौडी, फूटबल, चट्टान आरोहण क्याटवाक, छोटो पदयात्रा, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ, समाजसेवा लगायतका विषयमा प्रशिक्षण दिइँदै रहेको छ । भदौ २७ गते सोल्ट...

गृह मन्त्रालय ८८ प्रतिशत लक्ष्य हासिल गर्न सफल

गृह मन्त्रालय ८८ प्रतिशत लक्ष्य हासिल गर्न सफल
काठमाडौँ, भदौ २ गते । सरकारले गत आर्थिक वर्षका लागि निर्धारण गरेका वार्षिक क्रियाकलाप र लक्ष्य तोकिएका कार्यमा ८८ प्रतिशत सफलता हासिल गरेको छ । गृहमन्त्री रमेश लेखक नेतृत्वको मन्त्रालयले बितेको पाँच वर्षयताकै उत्कृष्ट लक्ष्य हासिल गरेको देखाएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको ‘नीति तथा प्रमुख कार्यहरूको वार्षिक प्रगति प्रतिवेदन, आव २०८१/८२ अनुसार गत आवका लागि न...

टप इण्ड टी–२० शृङ्खलामा नेपालले आज मेलबर्न स्टार्ससँग खेल्दै

टप इण्ड टी–२० शृङ्खलामा नेपालले आज मेलबर्न स्टार्ससँग खेल्दै
काठमाण्डौ – अस्ट्रेलियामा चलिरहेको टप इण्ड टी–२० शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपालले आज मेलबर्न स्टार्ससँग खेल्दैछ । खेल डार्बिनमा नेपाली समयअनुसार अहिले बिहान सवा ७ बजे शुरु हुनेछ । प्रतियोगीताअन्तर्गत नेपाल आफ्नो दोस्रो खेलमा अस्ति बङ्गलादेश ‘ए’सँग २९ रनले पराजित भएको थियो । पहिलो खेलमा आयोजक टोली नर्थन टेरिटोरी स्ट्राइकसँग नेपाल ४२ रनले पराजित भयो । यो शङ्खलामा नेपालको पहिलो सहभागिता हो । ...

मुलुकी ऐन कानुन निर्माणले न्यायप्रणालीले ठूलो फड्को मारेको –मन्त्री भण्डारी

मुलुकी ऐन कानुन निर्माणले न्यायप्रणालीले ठूलो फड्को मारेको –मन्त्री भण्डारी
मोरङ १ भदौ ः कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले मुलुकी ऐन कानुन निर्माणले मुलुकमा न्याय प्रणालीले ठूलो फड्को मारेको बताउनु भएको छ । पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल क्याम्पस अनेरास्ववियु कमिटीद्वारा आज यहाँ आयोजित साताँै मुलुकी संहिता दिवसको उपलक्ष्यमा आयोजित मुलुकी संहिता प्रभाव र वर्तमान न्याय प्रणाली विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले यो...

२०८२ भदौ ०२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८२ भदौ ०२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष– अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहनेछ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ । वृष– समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। विगतका समस्या बल्झिन सक्छन् ।...

दाङमा १२ हजारलाई कोभिड-१९ विरुद्धको खोप लगाइने

दाङमा १२ हजारलाई कोभिड-१९ विरुद्धको खोप लगाइने
लीलाधर वली घोराही, भदौ १ गते । दाङमा १२ हजार नागरिकलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइने भएको छ । जिल्लाका दश स्थानीय तहका १२ हजार नागरिकलाई भदौ २ देखि ४ गतेसम्म कोभिड १९ विरुद्धको खोप लगाइने भएको हो । जिल्लाका विभिन्न स्थानीय तहमा भएका ९५ वटा खोप केन्द्रमार्फत १२ हजार नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउन थालिएको स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन भानुज्योति वलीले जानकारी ...

परिणाम आउनेगरी काम गर्न गृहमन्त्री लेखकको निर्देशन

परिणाम आउनेगरी काम गर्न गृहमन्त्री लेखकको निर्देशन
काठमाडौँ, भदौ १ गते। गृहमन्त्री रमेश लेखकले राष्ट्रको हित र आमनागरिकलाई सुविधा हुनेगरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ। आज मन्त्रालयमा आर्थिक वर्ष २०८२र८३ का लागि गृहसचिव एवं सङ्गठन प्रमुख, महाशाखा र विभागीय प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गर्दै उहाँले लागुऔषध, सडक दुर्घटना, आत्महत्या र साइबर अपराध नियन्त्रणमा उल्लेख्य काम भए पनि परिणाम आउन समय लाग्ने बताउनुभयो । “लागुऔषध,...