ठुला दलले भागबण्डामा देश सिध्याए: विजुक्छेँ
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले प्रजातान्त्रिक सिद्धान्तविपरीत ठुला दलहरू भागबण्डाको राजनीतिमा लिप्त हुँदा देशले दुर्भाग्य भोगिरहेको बताएका छन्।
प्रजातन्त्रमा सबैभन्दा ठूलो दलले सरकार र दोस्रो ठूलो दलले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्नेमा, नेपालमा भागबण्डाकै लागि दोस्रो ठूलो दलले सरकार चलाउनुले प्रजातन्त्रकै खिल्ली उडाएको उनको टिप्पणी थियो।
शनिबार भक्तपुरक...









