छठ पर्व श्रम, शुद्धता र सहअस्तित्वको प्रतीक हो : मेयर कोइराला

छठ पर्व श्रम, शुद्धता र सहअस्तित्वको प्रतीक हो : मेयर कोइराला
विराटनगर, असोज १० – विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सूर्य उपासना तथा प्रकृतिप्रतिको श्रद्धा व्यक्त गर्ने पर्व छठको अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली समुदायप्रति शुभकामना व्यक्त गरेका छन् । उनले यो पर्वलाई श्रम, शुद्धता, समर्पण र सहअस्तित्वको प्रतीकका रूपमा वर्णन गरेका छन् । मेयर कोइरालाले छठलाई साझा धार्मिक, सांस्कृतिक र सामाजिक एकताको पर्वका रूपमा उल्लेख गर्दै यसले नेपाली स...

इलामका अन्तु र कन्याममा पर्यटकको भीड बढ्दो

इलामका अन्तु र कन्याममा पर्यटकको भीड बढ्दो
पर्यटकीय सिजन सुरु भएपछि इलामका प्रमुख गन्तव्य अन्तु र कन्याममा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल तीव्र भएको छ। गत असोज १८ गतेको बाढीपहिरोपछि केही समय सुनसान भएका यी क्षेत्रहरू अहिले फेरि पर्यटकले भरिन थालेका हुन्। बाढीपहिरोले क्षति पु–याएका सडक र संरचना मर्मत तथा पुनर्निर्माण भएपछि पर्यटक आगमन बढेको अन्तु पर्यटन व्यवसायी संघका अध्यक्ष रुद्र घिमिरेले जानकारी दिए। उनका अनुसार, जेनजी आन्दोलन र बा...

पाँचथरमा बाबुले गोली हानी छोराको हत्या

पाँचथरमा बाबुले गोली हानी छोराको हत्या
फिदिम, कात्तिक १० गते । पाँचथरको मिक्लाजुङ–८ भदौरामा एक बाबुले आफ्नै छोरामाथि गोली प्रहार गर्दा छोराको मृत्यु भएको छ। घरायसी विवादका क्रममा ५२ वर्षीय बखतसिंह लिम्बूले भरुवा बन्दुक चलाउँदा उनका १७ वर्षीय छोरा सफल लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिएका छन्। प्रहरीका अनुसार आइतबार अपराह्न मादक पदार्थ सेवन गरेका बखतसिंहले घर नजिकै बारीमा रहेका...

स्वातीको स्वरमा ‘बेली चमेली’

स्वातीको स्वरमा ‘बेली चमेली’
काठमाडौँ , कात्तिक १० गते । ‘बेली चमेली’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा स्वाती भाटको मुख्य स्वर, विनोद ढकालको ¥याप तथा निशाद चन्द्राको सङ्गीत संयोजन रहेको छ । गीतको मिक्स–मास्टरिङ बलिउडका ख्यातिप्राप्त मिक्सिङ इन्जिनियर मनीभनन आनन्दन (मुम्बई) ले गर्नुभएको हो । गीतको भिडियोमा नायक पल शाह र भारतीय मोडल तथा नायिका श्वेता महराको अभिनय रहेको छ । उहाँलाई राज टाइगर, विन्दु रसाइली, रेन्सिका खत्री...

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
काठमाडौँ : कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज (सोमबार) साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदै छ। बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका व्रतालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने व्रत विधि छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिवार सुरु भएको हो। ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द...

झापामा एक सातामै १३ जना बेपत्ता

झापामा एक सातामै १३ जना बेपत्ता
बिर्तामोड, कात्तिक १० । शनिबार मात्रै झापामा तीनजना किशोरी र एक महिलासहित चारजना बेपत्ता भएको प्रहरीमा निवेदन परेको छ । त्यसमध्ये दुईजना भेटिए भने दुईजना अहिलेसम्म सम्पर्कविहीन नै छन् । शुक्रबार बिहान ६ बजे मेचीनगर-४ आमडाँगी पशुपति टोल बस्ने जगन्नाथ गिरीकी छोरी १७ वर्षीया मनिका गिरी कोही कसैलाई नसोधी आफूखुसी घरबाट हिँडेकी हुन् । उनी हालसम्म बेपत्ता भएपछि उनका बुवा जगन्नाथ गिरीले हिजो प्रह...

बैंकक उडिन् सान्या, मिस युनिभर्समा भाग लिने

बैंकक उडिन् सान्या, मिस युनिभर्समा भाग लिने
काठमाडौं । मिस युनिभर्स नेपाल सान्या अधिकारी ‘मिस युनिभर्स’को ७४ औं संस्करणमा भाग लिन थाइल्याण्डतर्फ प्रस्थान गरेकी छन् । मिस युनिभर्स नेपाल सान्यालाई मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशन संगीता पुरी र आयोजक संस्थाका प्रतिनिधीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर विदाई गरेका छन् । नोभेम्बरमा थाइल्याण्डमा यसवर्षको मिस युनिभर्सको प्रतिस्पर्धा हुँदैछ । २१ नोभेम्बरमा बैंकक महानगरीय क्षेत्...

छठ पर्वको दोस्रो दिन खरना विधि सम्पन्न

छठ पर्वको दोस्रो दिन खरना विधि सम्पन्न
महोत्तरी, कार्तिक ९ गते । सूर्य उपासना र आस्थाको चार दिवसीय पर्व छठको दोस्रो दिन आइतबार साँझ महोत्तरी सहित देशभर घर–आँगनमा भक्तिभावका साथ खरना विधि सम्पन्न गरिएको छ। छठको दोस्रो दिन ‘खरना’ पञ्चमी तिथिमा पर्दछ, जसको अर्थ पापको क्षय र आत्मशुद्धिकरण हो। खरनाको दिन व्रतालुहरूले आज दिनभरि निर्जला व्रत बसेर, साँझ नुहाएर शुद्ध भई कुलदेवताका अगाडि नयाँ माटोको चुलोमा बनाइएको चोखो प्रसाद चढाएर खरना ...

विश्वकप लिग–२ : नेपाल अमेरिकासँग १०६ रनले पराजित

विश्वकप लिग–२ : नेपाल अमेरिकासँग १०६ रनले पराजित
काठमाडौँ, कात्तिक ९ गते । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग एक सय ६ रनले पराजित भएको छ । दुबई इन्टरनेशनल क्रिकेट मैदानमा आइतबार जितका लागि दुई सय ६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ५६ रनमा समेटियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४० रन बनाउनुभयो । यस्तै आशिफ शेखले ३७, भिम सार्कीले २० र सोमपाल कामीले १...

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा , हेर्नुहोस् को कहाँ पुगे

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा , हेर्नुहोस् को कहाँ पुगे
काठमाडौँ । गृह मन्त्रालयले देशभरका ३६ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको सरुवा गरेको छ। मन्त्रालयले आइतबार रुपन्देही, कैलाली, महोत्तरी, पर्सा, बाँके, बर्दिया, रौतहट, कपिलवस्तु लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई नयाँ जिल्लामा सरुवा गरेको हो। मन्त्रालयले केही जिल्लामा नयाँ सीडिओको जिम्मेवारी तोकिएको छ भने केहीलाई स्थानान्तरण गरी अन्य जिल्लामा पठाइएको छ।