आजको राशिफल ~ वि.सं २०८२ कार्तिक १० गते सोमबार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं २०८२ कार्तिक १० गते सोमबार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – लोकप्रियता बढ्ने तथा साझेदारी व्यवसायमा लाभ पाउने समय हो, तथापि अधिकार प्राप्ति वा भविष्यको चिन्ताले सताउन सक्छ, पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्, तापनि चुनौती चिर्दै काम बनाउन सकिने छ । कमजोरीलाई माध्यम बनाएर शत्रु हाबी हुने समय छ, विश्वासिलो साथी वा सहयोगी कर्मचारीले नै समस्या बल्झाउन सक्छन्, सचेत हुनुपर्छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु,...

आजको राशिफल ~ वि.सं २०८२ कार्तिक ९ गते आइतबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं २०८२ कार्तिक ९ गते आइतबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अत्यधिक कामले मन भारी हुन सक्छ, त्यसैले ध्यान, मेडिटेशन वा योग अभ्यास गर्नु लाभदायी हुनेछ । हतारमा गरिएको निर्णय प्रायः गलत हुन्छ, त्यसैले संयमता अपनाउनु आजको प्रमुख आवश्यकता हो । विगतको सानो कमजोरी वा गोपनीयता बाहिरिनुले मानसिक तनाव सिर्जना गर्न सक्छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आज परिवार र पार्टनरबीच सन्तुलन मिलाउन चुनौतीपूर्ण समय हुन सक्छ...

गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि

गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि
काठमाडौं — गायिका नितु पौडेलको पार्थिव शरीरको शनिबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। पोस्टमार्टमपछि परिवारले उनको अन्त्येष्टि गरेको हो। कीर्तिपुरस्थित बर्न अस्पतालमा करिब एक सातादेखि उपचाररत पौडेलको शुक्रबार बिहान साढे ८ बजे निधन भएको थियो। पौडेलले १ कात्तिकमा स्टुडियोमा पेट्रोल छर्की आत्मदाहको प्रयास गरेकी थिइन्। गम्भीर रूपमा जलेकी उनलाई तत्काल अस्पताल लगिएको थियो। उपचारका क्रममा...

प्राधिकरणले काट्यो थप १८ उद्योगको बिजुली

प्राधिकरणले काट्यो थप १८ उद्योगको बिजुली
काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ट्रङ्कलाइन प्रयोग गरेर त्यसवापतको महसुल नतिर्ने थप १८ वटा उद्योगको विद्युत् लाइन काटेको छ। यसअघि प्राधिकरणले छ वटा उद्योगको लाइन काटेकामा शुक्रबार रातिदेखि थप १८ वटा उद्योगको बिजुली काटेको हो। नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार हिजो पञ्चकन्या स्टिल, श्याम प्लास्टिक, गोयन्का फुड्स, कसमस सिमेन्ट, एसआर स्टिल, पञ्चकन्या प्लास्टि...

एकै दिन मुस्ताङ भित्रिए झन्डै ७ हजार पर्यटक

एकै दिन मुस्ताङ भित्रिए झन्डै ७ हजार पर्यटक
काठमाडौं- धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा एकै दिन ६ हजार ८५९ पर्यटक भित्रिएको प्रहरीले जानकारी दिएको छ। मुस्ताङ प्रहरीका अनुसार तिहारको भाइटीका सकिएको पहिलो दिन शुक्ररबार बेनी–जोमसोम सडकमार्ग हुँदै उक्त सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन्। शुक्रबार बेनी–जोमसोम सडकमार्ग यात्रुवाहक सवारीसाधनको लस्करले व्यस्त रहेको प्रहरीले जानकारी दिएको छ। मुक्तिनाथ दर्शन तथा मुस्ताङको र...

सर्पको टोकाइबाट झापामा बालकको मृत्यु

सर्पको टोकाइबाट झापामा बालकको मृत्यु
दमक - सर्पको डसाइबाट झापाको शिवसताक्षीमा एक बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–७ लालपानी बस्ने मनकुमार तामाङका पाँच वर्षीय छोरा सक्षम तामाङ रहेका छन् । घर नजिकैको बाँसको झ्याङ नजिक खेलिरहेको अवस्थामा उनको बायाँ खुट्टामा विषालु गोमन सर्पले टोकेको थियो । खुट्टामा चोट लागेर बेहोस भएपछि बालकलाई उपचारका लागि विर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको थियो । बालक खेलेको ठाउँ नजिकै ग...

थाइल्यान्डकी मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन, राष्ट्र शोकमग्न

थाइल्यान्डकी मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन, राष्ट्र शोकमग्न
बैंकक- थाइल्यान्डकी पूर्वमहारानी तथा वर्तमान राजा महा भाजिरालोङ्कोर्नकी आमा, मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन भएको छ । थाइल्यान्डको सरकारी जनसम्पर्क विभाग (पिआरडी) ले शनिबार एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो । विज्ञप्तिमा अनुसार मुमा महारानी सिरिकितको केही समयदेखि रक्त सङ्क्रमणका कारण अस्पतालमा उपचार भइरहेका थियो । मेडिकल टोलीको निरन्तर प्रयासका बाबजुद उनको स्वास्थ्य अवस्थ...

नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण

नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण
सन्तोष राउत सोलुखुम्बु, कात्तिक ८ गते । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –१ मा अवस्थित नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण भएको छ । प्रसिद्ध धार्मिकस्थल दुधकुण्ड पोखरीको शिरमा रहेको ६ हजार नौसय ५८ मिटर अग्लो नुम्बुर हिमाल आरोहणका लागि गएको टोलीले १५ घण्टाको प्रयासपछि चुचुरोमा पाइला टेक्दै इतिहास रचेको हो । सेभेन समिट ट्रेक कम्पनीमार्फत हिमाल आरोहणका लागि गएको तीन सदस्यीय विदेसी टोलीले नुम...

मोरङकी हराएकी १४ वर्षीया आयुषा धिमाल विराटनगरमा भेटिइन्

मोरङकी हराएकी १४ वर्षीया आयुषा धिमाल विराटनगरमा भेटिइन्
मोरङको कानेपोखरी गाउँपालिका–५, दुम्रीघाटस्थित मामाघरबाट हिजो दिउँसो २ बजे हराएकी १४ वर्षीया आयुषा धिमाल आज बिहान विराटनगरमा भेटिएकी छन्। परिवार र प्रहरीको संयुक्त खोजतलासपछि उनलाई विराटनगरको विजुली अफिस पश्चिमतर्फ आज बिहान करिब १० बजे फेला पारिएको हो। आयुषाका हजुरबुबा सुमन धिमालका अनुसार प्रहरीले मोबाइलको लोकेशन ट्र्याक गरी उनको बसोबासको स्थान पत्ता लगाएको थियो। फेला पर्दा आयुषासँग करिब ३० वर्ष...

मोरङ कारागारका बन्दीको उपचारका क्रममा मृत्यु

मोरङ कारागारका बन्दीको उपचारका क्रममा मृत्यु
विराटनगर / मोरङ जिल्ला कारागारमा लागुऔषध मुद्दाका एक बन्दीको उपचारका क्रममा मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–७ का ३२ वर्षीय जितप्रसाद सापकोटा (गोपाल) को शुक्रबार राति विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा निधन भएको हो । कारागारका जेलर गौरव ढुंगेलका अनुसार सापकोटाको फोक्सोमा पानी जम्ने र कलेजो पूर्णरूपमा नकाम हुने समस्या देखिएको थियो । “स्वास्थ्य अवस्था अत्यन्त गम्भीर भएपछि बचाउन सकिएन,” ढु...