गोपाल तिमल्सिनाको नयाँ र्याप ‘ क्यारी बन्छ देश’ : युवाको असन्तुष्टि र आशाको स्वर
काठमाडौं —
गायक, संगीतकार र निर्देशक गोपाल तिमल्सिनाले नयाँ र्याप गीत ‘ क्यारी बन्छ देश’ सार्वजनिक गरेका छन्। समसामयिक राजनीतिक परिवेश, युवाको निराशा र परिवर्तनप्रतिको तृष्णालाई केंद्रमा राखेर तयार गरिएको यो गीतले श्रोता र दर्शकमाझ चर्चा बटुल्दैछ।
गीतमा शब्द, स्वर र संगीत सबै तिमल्सिनाकै छन्। गीतको संगीत संयोजन (एरेन्ज) विष्णु तामाङले गरेका हुन्। र्यापको तीक्ष्ण प्रस्तुति र सशक्त शब्दले वर्...









