पाँचथरमा ६६ हजार पशु चौपायालाई खोरेतविरुद्ध खोप लगाइने

पाँचथरमा ६६ हजार पशु चौपायालाई खोरेतविरुद्ध खोप लगाइने
फिदिम, कात्तिक २२ । पाँचथर जिल्लामा खोरेत रोग नियन्त्रणका लागि करिब ६६ हजार पशु चौपायालाई खोप लगाइने भएको छ। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरका अनुसार दुध उत्पादनमा संलग्न गाई, भैंसी र चौंरीलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिन लागिएको हो। स्वस्थ दुध उत्पादन र दुग्धजन्य वस्तुको गुणस्तर सुधारसँगै निर्यात वृद्धि गर्ने उद्देश्यका साथ अभियान सुरु गर्न लागिएको भेटेनरी केन्द्रले ज...

विश्व रेडियोग्राफी दिवसमा विराटनगरमा प्रभातफेरी

विश्व रेडियोग्राफी दिवसमा विराटनगरमा प्रभातफेरी
कृष्ण पोखरेल, विराटनगर विश्व रेडियोग्राफी दिवस तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवसको अवसरमा नेपाल रेडियोग्राफी सोसाइटी, कोशीले विराटनगरमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ। प्रत्येक वर्ष नोभेम्बर ८ तारिखका दिन विश्वभर रेडियोग्राफी र रेडिएसन थेरापीसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाइँदै आएको छ। यस वर्ष ‘इमेजिङ उत्कृष्टतामार्फत स्वास्थ्य सेवा सशक्तिकरण’ भन्ने मूल नाराका साथ १३०औँ...

बाढीपहिरोको क्षतिबाट तीन अर्ब ७८ रुपयाँ बराबरको बीमा दावी

बाढीपहिरोको क्षतिबाट तीन अर्ब ७८ रुपयाँ बराबरको बीमा दावी
काठमाडौँ- गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा रु तीन अर्ब ७८ करोड ४० लाख ९० हजार बराबरको दावी परेको छ । गत असोज १७ गतेदेखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण जनधनको क्षति भएको थियो । प्राधिकरणका अनुसार कब्ूल ४३४ वटा बीमा दावीको आवेदन परेको छ । प्राधिकरणका अनुसार सम्पत्ति बीमा ३८२, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम ९२, कृषि तथा बाली बीमा २०९, मोटर बीमा निजीतर्फ ३७, ...

पूर्ण रूपमा रोकियो मेलम्चीको पानी

पूर्ण रूपमा रोकियो मेलम्चीको पानी
काठमाडौं- आफ्ना माग पुरा नभएको भन्दै भेण्डर, मेलम्ची बाढी पीडितलगायतका समितिहरुको समूहले मेलम्ची खानेपानी काठमाडौं पथान्तरण बन्द गरेका छन् । मेलम्ची खानेपानी आयोजना अन्तर्गतको मुहान क्षेत्रमा बिहीबार स्थानीयवासीले काठमाडौं पथान्तरण गरिने पानी बन्द गरेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले जानकारी दिएका हुन् । उनले भने, ”गतवर्ष तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवसँ...

रास्वपाको विस्तारित बैठकमा कावा सभापति र महामन्त्रीको प्रतिवेदन प्रस्तुत

रास्वपाको विस्तारित बैठकमा कावा सभापति र महामन्त्रीको प्रतिवेदन प्रस्तुत
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय विस्तारित बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेस गरेका छन्। आजदेखि सौराहामा सुरु गरिएको विस्तारित बैठकमा अर्यालले ३४ पृष्ठ लामो राजनीतिक प्रतिवेदन र महामन्त्री बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए । राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अर्यालले भदौ २४ गत...

‘उपत्यका बाहिर जलन उपचार केन्द्र नहुँदा अकालमै ज्यान गुमाउन बाध्य जलन पीडित’

‘उपत्यका बाहिर जलन उपचार केन्द्र नहुँदा अकालमै ज्यान गुमाउन बाध्य जलन पीडित’
काठमाडौँ, कात्तिक २१ गते । उपत्यका बाहिर जलन उपचार केन्द्र उपलब्ध नहुँदा जलन पीडित काठमाडौँ केन्द्रित हुनु परेको कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन प्रा‍.डा.शंकरमान राई बताउनुहुन्छ । दोस्रो विश्व जलन सप्ताहको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले उपत्यका बाहिर जलन उपचार केन्द्र उपलब्ध नहुँदा जलन पीडित काठमाडौँ केन्द्रित हुनु परेको बताउनुभएको हो । सरकारले सातै प्रदेशमा जलन पीडितको...

आजको राशिफल ~ वि.सं २०८२ कार्तिक २२ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं २०८२ कार्तिक २२ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कृषि तथा पशुपालनमा त्यति लाभ नभएपनि व्यापारमा प्रशस्त फाइदा हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन् । विशेष योजना गोप्य राख्नुहोला । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) रोकिएका काम सम्पादन ह...

दुहबी नगर अस्पतालमा आँखा र कान उपचार सेवा सुरु

दुहबी नगर अस्पतालमा आँखा र कान उपचार सेवा सुरु
दुहबी, कार्तिक २१ — दुहबी नगर आधारभूत अस्पतालमा आजदेखि आँखा र कानसम्बन्धी रोगको नियमित जाँच तथा उपचार सेवा सुरु गरिएको छ। बिराटनगर आँखा अस्पतालको प्राविधिक सहयोग र दुहबी नगरपालिकाको सहकार्यमा सेवा सञ्चालन थालिएको हो। सेवाको औपचारिक शुभारम्भ दुहबी नगर प्रमुख वेद नारायण गच्छादारले रिबन काटी उद्घाटन गरेका छन्। बिराट आँखा अस्पताल व्यवस्थापन समिति अध्यक्ष पद्म नारायण चौधरी र नगर प्रमुख गच्छादारबीच ग...

बालबालिकाका लागि स्वर्ण विन्दु प्राशन अभिमुखिकरण कार्यक्रम सम्पन्न

बालबालिकाका लागि स्वर्ण विन्दु प्राशन अभिमुखिकरण कार्यक्रम सम्पन्न
रोशन पोखरेल विराटनगर, मोरङ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र विराटनगरले आर्थिक वर्ष २०८२÷०८३ का लागि बालबालिकाको स्वर्ण विन्दु प्राशन कार्यक्रम सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको अध्यक्षता जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र विराटनगरका प्रमुख राम प्रमोद चौधरीले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख राम प्रमोद चौधरीले बालबालिकामा बढ्दो उमेरका क्रममा विभिन्न शारीरिक , मानस...

राहदानी अभावको समस्या आउँदो फागुन ११ गतेपछि समाधान हुने

राहदानी अभावको समस्या आउँदो फागुन ११ गतेपछि समाधान हुने
काठमाण्डाै – सरकारले राहदानी अभावको समस्या आउँदो फागुन ११ गतेपछि समाधान हुने भन्दै त्यसबेलासम्म अति आवश्यक परेकाले मात्रै आवेदन दिन आग्रह गरेको छ । विभागबाट प्रदान गर्ने अत्यावश्यक राहदानी सेवा निरन्तर सञ्चालनमा रहने भए पनि आकस्मिक उपचार, तत्काल रोजगारी वा विदेशमा अप्ठ्यारोमा परेको अवस्थाका व्यक्तिले मात्र राहदानीका लागि आवेदन प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लो...