पुरुष टी–२० विश्वकपको फाइनल खेल भारतको अहमदाबादमा हुने

पुरुष टी–२० विश्वकपको फाइनल खेल भारतको अहमदाबादमा हुने
काठमाण्डौ – भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि आईसीसीले भारतका पाँच खेल मैदान र श्रीलङ्काका दुई मैदान शर्टलिस्ट गरेको छ । भारतका पाँच सहरहरू अहमदाबाद, दिल्ली, कोलकाता, चेन्नई र मुम्बई तथा श्रीलङ्काको कोलम्बो र क्यान्डीमा खेल हुने तय गरिएको हो । आउँदो फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुने प्रतियोगिताको फाइनल खेल अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा ...

देशभर एकैसाथ भिटामिन ए र जुकाको औषधि खुवाउने क्रम आज पनि

देशभर एकैसाथ भिटामिन ए र जुकाको औषधि खुवाउने क्रम आज  पनि
काठमाडौँ- ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाउने अभियान हिजो देखि सुरु भएको छ। ‘भिटामिन ए खुवाऔं, बाल मृत्युदर घटाऔं’ भन्ने मूल नाराका साथ बिहीबार र शुक्रबार (हिजो र आज ) भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुआउन लागिएको हो । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत सरकारले बिहीबार र शुक्रबार देशभर भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने अभियानलाई सञ्चालन गर...

चौँतिस स्थानीय तह अझै बजेटविहीन

चौँतिस स्थानीय तह अझै बजेटविहीन
काठमाडौँ, कात्तिक २१ गते । कात्तिकको तेस्रो साता पुग्न लाग्दासमेत चालु आर्थिक वर्ष २०८२/८३ का लागि ३४ वटा स्थानीय तहले बजेट सभाबाट पारित गर्न सकेका छैनन् । समयमै बजेट सम्बन्धित सभाबाट पारित गर्न नसक्दा दैनिक कामकाजमै अवरोध हुनका साथै कर्मचारीले तलब पनि पाउन सकेका छैनन् । गत असार १० गतेभित्र गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आआफ्ना गाउँ र नगर सभामा आर्थिक वर्ष २०८२/८३ का लागि अनुमानित आय तथा ...

जेनजी आन्दोलनमा फिल्डका सुरक्षाकर्मीसँग बयान लिने तयारी

जेनजी आन्दोलनमा फिल्डका सुरक्षाकर्मीसँग बयान लिने तयारी
काठमाडौँ, कात्तिक २१ गते । जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको जनधनको क्षतिबारे अनुसन्धान र कारबाहीका लागि गठन गरिएको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले तहगत रूपमा सुरक्षाकर्मीको बयानको तयारी थालेको छ । घटनाको दुई दिन फिल्डमा खटिने अधिकारीहरूको विवरण प्रहरीले आंशिक रूपमा पठाएपछि जिम्मेवार व्यक्ति निक्र्योल र बयानको तयारी आयोगले थालेको हो । तीन सातादेखि आयोगले प्रहरीसँग घटनाका दिन फिल्डमा ...

आजको राशिफल ~ वि.सं २०८२ कार्तिक २१ गते शुक्रबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं २०८२ कार्तिक २१ गते शुक्रबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । श्रम गरिकन मूल्य प्राप्त नहुने समय छ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । गोपनीयतामा ध्यान पुर्याउनुहोला । साँझदेखि स्थितिमा सुधार आउनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) छोटो समयमा उपलब्धि हात पार्ने अवसर प्राप्त हुनेछ । विभिन्न भौति...

बुटवलमा मिथिलावासीले ‘सामा–चकेवा’ कार्यक्रम मनाए

बुटवलमा मिथिलावासीले ‘सामा–चकेवा’ कार्यक्रम मनाए
बुटवल । मैथिल महिला समाज नेपाल, रुपन्देहीको आयोजनामा तथा मैथिल समाज नेपाल, रुपन्देहीको सहयोगमा 'सामा–चकेवा' सांस्कृतिक कार्यक्रम २०८२” भव्य रूपमा सम्पन्न भएको छ । मिथिला क्षेत्रको महत्त्वपूर्ण सांस्कृतिक पर्वका रूपमा रहेकाे सामा–चकेवा कार्यक्रममा मैथिली भाषा, संस्कृति र नारी सशक्तीकरणको सन्देश उजागर गरिएको थियो । सामा–चकेवाकाे शुभारम्भ साँझको दियो बालेर र मिथिला गीतका साथमा गरिएको थियो । मै...

कार्तिक २० गते बिहिबार, यस्तो छ तपाईको राशिफल

कार्तिक २० गते बिहिबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । होसियारी साथ काम लिने प्रयत्न गर्नुहोला । समस्या प्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । पहिलेका समस्या दोहोरिन सक्छन् । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) प्रक्रिया नमिल्नाले पहिलेको काम दोहोर्याउनु पर्ने हुन सक्छ । आलोचक...

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय क्यालिस्थेनिक्स च्याम्पियनसिप प्रतियोगिता हुने

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय क्यालिस्थेनिक्स च्याम्पियनसिप प्रतियोगिता हुने
काठमाडौं, १९ कात्तिक । राइज क्यालिस्थेनिक्स ललितपुरले नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय क्यालिस्थेनिक्स प्रतियोगिता आयोजना गरेको छ। बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आगामी शनिबार (कात्तिक २२ गते) ललितपुरको गोदावरी–६ स्थित कोटडाँडा एग्रो रिसोर्टमा ‘राइज नेपाल क्यालिस्थेनिक्स च्याम्पियनसिप–२०२५’प्रतियोगिता आयोजना गरिएको जानकारी गराइएको हो । राइज क्यालिस्थेनिक्स ललितपुरका अ...

आजको राशिफल ~ वि.सं २०८२ कार्तिक १८ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं २०८२ कार्तिक १८ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) तार्किक क्षमताले आज सम्मान दिलाउनेछ । साँझदेखि अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ । आशा देखाउनेहरूले धोका दिन सक्नेछन् । लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । पढाइ लेखाइमा ध्यान केन्द्रित नहुन सक्छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) भेटघाटले काममा बाधा पुर्याउन सक्छ । आँटले...

कोशी प्रदेशमा बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न

कोशी प्रदेशमा बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न
विराटनगर ÷ नेपाल बीमा प्राधिकरणको आयोजनामा सोमबार विराटनगरमा कोशी प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा कोशी प्रदेश सरकारका माननीय आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा सन लाइफका सीईओले “स्वास्थ्य र वित्तीय सुरक्षालाई सुदृढ पार्ने उपाय” विषयमा आफ्नो प्रस्...