विद्यमान कानुन कार्यान्वयनका जटिलता र कानुन व्यवसायीको भूमिकाबारे विराटनगरमा अन्तरक्रिया

विद्यमान कानुन कार्यान्वयनका जटिलता र कानुन व्यवसायीको भूमिकाबारे विराटनगरमा अन्तरक्रिया
विराटनगर, । प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पीपीएलए) कोशी प्रदेशको अभियानअन्तर्गत विद्यमान कानुनको पालना तथा कार्यान्वयनमा देखिएका जटिलता र कानुन व्यवसायीले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा शुक्रबार विराटनगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। संगठनका कोशी प्रदेश अध्यक्ष महेन्द्रप्रसाद वस्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता नारायण वस्ती प्रमुख ...

विराटनगरमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते

विराटनगरमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते
विराटनगर — विराटनगरको पुरानो हवाईफिल्ड नजिक हाइवेमा शनिबार ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। उत्तरतर्फबाट आउँदै गरेको ट्र्याक्टर (२ ह ९८३१) ले दक्षिणतर्फबाट गइरहेको मोटरसाइकल (प्र.०१–०२, ०४४ प १४४८) लाई ठक्कर दिँदा चालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि रानी ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक ईश्वर कोइरालाको नेतृत्वमा खटिएको टोलीले तत्क...

३८ बर्षिया महिलालाई करणी गर्ने २८ बर्षिया युवक पक्राउ

३८ बर्षिया महिलालाई करणी गर्ने २८ बर्षिया युवक पक्राउ
कपिलवस्तु, २७ असार । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।   ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ती ब्यक्ति पक्राउ परेका हुन । पक्राउ पर्नेमा शिवराज नगरपालिका–५ हाटबजार बस्ने प्युठान, प्युठान नगरपालिका–९ घर भएका २९ वर्षीय सुरेन्द्र खड्कालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।    सुरेन्द्रले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहर...

ज्ञानेन्द्र शाहीले भने, ‘गृहमन्त्री कन्टेन क्रियटर हुदाँ गणेश नेपालीको अनाहकमा ज्यान गयो’

ज्ञानेन्द्र शाहीले भने, ‘गृहमन्त्री कन्टेन क्रियटर हुदाँ गणेश नेपालीको अनाहकमा ज्यान गयो’
काठमाडौं, २६ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले काठमाडौं अब गरिबको सहर नभएको बताएका छन् ।   प्रतिनिधिसभाको बैठकमा बोल्दै बालेन्द्र शाह महानगरपालिका प्रमुख भए देखी अहिलेसम्म काठमाडौंमा गरिबहरू अपहेलनामा परेको बताएका हुन ।    ‘यो सहर करोडपति र अर्बपतिहरू मात्रै बस्ने बनाउन यो सरकारले थालेको छ, अर्बपति र करोडपतिलाई सरकार चाहिदैन, सरकार त गरिबहरूलाई चाहिएक...

मोतिहारी प्रहरीको ठूलो एक्सनः एक महिनामा २ हजारभन्दा बढी अपराधी पक्राउ

मोतिहारी प्रहरीको ठूलो एक्सनः एक महिनामा २ हजारभन्दा बढी अपराधी पक्राउ
रौतहट २६ असार। भारत बिहारको पूर्वी चम्पारण ९मोतिहारी० मा प्रहरीको कडा कारबाहीपछि अपराधीहरूमा त्रास फैलिएको छ।   जिल्ला प्रहरी प्रमुख (एसपी) स्वर्ण प्रभातको नेतृत्वमा जुन महिनाभर सञ्चालन गरिएको विशेष अभियानमा २ हजार ३६ जना अपराधी पक्राउ परेका छन् भने प्रहरीको बढ्दो दबाबका कारण २ हजार ४०८ जना अभियुक्तले स्वेच्छाले अदालतमा आत्मसमर्पण गरेका छन्। जिल्ला प्रहरी कार्यालय मोतिहारीमा बिहीबार आयो...

टी-२० सिरिज खेल्न भारत ए टिम नेपाल आउने

टी-२० सिरिज खेल्न भारत ए टिम नेपाल आउने
काठमाडौं, २६ असार । नेपाली राष्ट्रिय टिमसँग तीन खेलको टी २० सिरिज खेल्न भारतको ए टिम नेपाल आउने भएको छ ।   नेपाल क्रिकेट संघ (क्यान) ले सो सिरिज आगामी डिसेम्बरमा हुने जानकारी दिएको छ । क्यानका अनुसार नेपाल र भारत ए बीच डिसेम्बर ९, ११ र १३ मा टियु क्रिकेट मैदानमा खेल हुने भएको छ । स्कटल्याण्डमा सम्पन्न आइसीसी कन्फेरेन्सका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्का तथा भारती...

महालक्ष्मी विकास बैंकको कफी लाउन्जसहितको डिजिटल हबको उद्घाटन

महालक्ष्मी विकास बैंकको कफी लाउन्जसहितको डिजिटल हबको उद्घाटन
काठमाडौं। महालक्ष्मी विकास बैंकको काठमाडौं जिल्ला का.म.न.पा वडा न. ३०, ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हबको औपचारिक उद्घाटन कार्यक्रम आज सम्पन्न भएको छ। आज एक कार्यक्रमका बीच बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले कफी लाउन्जसहितको डिजिटल हब रहको कार्यालय भवनको उद्घाटन गरेका हुन्। सो कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत लगायतका उच्च व्यवस्थापन समित...

पोखरा र समृद्धि फाइनान्स एक भए, आजदेखि ‘पोखरा फाइनान्स’कै नाममा एकीकृत सेवा

पोखरा र समृद्धि फाइनान्स एक भए, आजदेखि ‘पोखरा फाइनान्स’कै नाममा एकीकृत सेवा
काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। दुई वित्तीय संस्था गाभिएसँगै आजदेखि ‘पोखरा फाइनान्स लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु भएको हो। दुवै संस्थाले नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट आवश्यक कानुनी स्वीकृति प्राप्त गरेपछि मर्जर प्रभावकारी भएको बताएका छन्। मर्जरसँगै समृद्ध...

रिलायबल नेपाल लाइफका ३.७१ करोडभन्दा बढी सेयरको लक–इन साउन ३० मा खुल्ने

रिलायबल नेपाल लाइफका ३.७१ करोडभन्दा बढी सेयरको लक–इन साउन ३० मा खुल्ने
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ३ करोड ७१ लाखभन्दा बढी कित्ता सेयरको लक–इन अवधि आगामी साउन ३० गतेदेखि समाप्त हुने भएको छ। लक–इन अवधि सकिएसँगै ती सेयर कारोबारका लागि योग्य हुनेछन्। कम्पनीका अनुसार लक–इन अवधि समाप्त हुने कुल ३ करोड ७१ लाख ५७ हजार १२० कित्ता सेयरमध्ये ३ करोड ६३ लाख ७७ हजार ६ सय कित्ता संस्थापक समूहको सेयर रहेको छ। बाँकी ७ लाख ७९ हजार ५२० कित्ता सेयर कर्...

पाँच दिनको गिरावटपछि सुनमा पुनः उछाल, एकैदिन तोलामा २ हजार ७ सय रुपैयाँ वृद्धि

पाँच दिनको गिरावटपछि सुनमा पुनः उछाल, एकैदिन तोलामा २ हजार ७ सय रुपैयाँ वृद्धि
काठमाडौं । लगातार पाँच कारोबार दिनसम्म ओरालो लागेको सुनको मूल्यमा शुक्रबार उल्लेखनीय सुधार देखिएको छ। एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले मूल्य बढेपछि सुनको घट्दो श्रृंखला रोकिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार ४ सय रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुनको मूल्य २ हजार ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८४ हजार ७ सय रुप...