एसियन हाइवे निर्माण दुई वर्षमा ३५ प्रतिशत

एसियन हाइवे निर्माण दुई वर्षमा ३५ प्रतिशत
बिर्तामोड, माघ १३ । सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ काँकरभिट्टाबाट लौकही सडक खण्डमा निर्माण सुरु भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको छ । आइतबारदेखि झापाको पाडाजुागीबाट पश्चिम सडक पहिलो चरणको एकलेन कालोपत्र सुरु भएको आयोजनाअन्तर्गत पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतीले बताए । निर्माण सम्झौता भएको दुई वर्षमा करिब ३५ प...

लागू औषध ब्राउन सुगर र औषधी सहित ७ जना पक्राउ

लागू औषध ब्राउन सुगर र औषधी सहित ७ जना पक्राउ
विराटनगर, माघ १३ गते सुनसरी र झापाबाट लागू औषध ब्राउन सुगर र औषधी सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ १२ गते सुनसरीको इटहरी-१७ स्थितमा लागू औषध नियन्त्रण व्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले सोही स्थानकी जैतुन खातुन, मोहमद सैफुदिन र मन्जिना खातुनलाई १० ग्राम ३५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा अस्थायी प्रहरी चौकी विजयपुरले...

अब साझा सरोकारको सम्पूर्ण समाचार नेपा: एप मा उपलब्ध हुने

अब साझा सरोकारको सम्पूर्ण  समाचार नेपा: एप मा उपलब्ध हुने
पछिल्लो समय नेपालमा लोकप्रिय बन्दै गएको नेपाली एप्लिकेसन नेपा: एपमा साझा सरोकारका सम्पूर्ण समाचार पढ्न पाइने भएको छ। नेपा: एप रसाझा सरोकारले आज बाट औपचारिक सहकार्य गर्दै नेपाली प्रयोगकर्ता माझ सत्यतथ्य, जानकारी मुलुक र निस्पक्ष समाचार साझा गर्ने सहमति गरेका छन्। नेपाली एप्लिकेसन मध्येमा उत्कृस्ट डिजाइन रहेको नेपा: एप प्रयोगकर्ता मैत्री अनुभब, सुरक्षित हुनुका साथै स्लो नेट मा सजिलै चल्ने हुद...

इटहरीबाट खैरो हेरोइनसहित एकै परिवारका ३ जना पक्राउ

इटहरीबाट खैरो हेरोइनसहित एकै परिवारका ३ जना पक्राउ
विराटनगर। सुनसरीको इटहरीबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित एकै परिवारका तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१७ पकलीकी ३५ वर्षीया जैतुन खातुन, उनका १९ वर्षीय छोरा मोहमद सैफुदिन र ३५ वर्षीया नन्द मन्जिना खातुन रहेका छन्। प्रहरीका अनुसार मस्लाउदिन मियाँको घरबाट लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा सोमबार लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर तथा इलाका प्रहरी ...

विराटनगरमा एमालेको निर्वाचन परिचालन कमिटी तथा कार्यालय उद्घाटन

विराटनगरमा एमालेको निर्वाचन परिचालन कमिटी तथा कार्यालय उद्घाटन
सुजाता राई , विराटनगर ।। नेकपा (एमाले) ले मोरङ क्षेत्र नं. ६ मा आसन्न निर्वाचनलाई लक्षित गर्दै निर्वाचन परिचालन कमिटी गठन तथा कार्यालय उद्घाटन कार्यक्रम सोमबार सम्पन्न गरेको छ। कार्यक्रम विराटनगरमा आयोजना गरिएको हो। कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि नेकपा (एमाले) की केन्द्रीय सदस्य शिल्पा निरौला कार्कीले अहिलेको निर्वाचन सामान्य राजनीतिक प्रतिस्पर्धा मात्र नभई स्वाभिमान, विश्वास र जवाफदेहिताक...

उर्लाबारीमा कांग्रेसले स्थापना गर्याे मोरङ क्षेत्र नम्बर १ को सम्पर्क कार्यालय

उर्लाबारीमा कांग्रेसले स्थापना गर्याे मोरङ क्षेत्र नम्बर १ को सम्पर्क कार्यालय
उर्लाबारीः एक कार्यक्रमका बीच नेपाली कांग्रेस मोरङ निर्वाचन क्षेत्र नं. १ ले उर्लाबारी–४ भद्रमारीमा आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको छ । सम्पर्क कार्यालय उद्घाटन समारोह क्षेत्रीय सभापति शंकर राईको अध्यक्षतामा भएको थियो । प्रदेश सह–महामन्त्री तथा प्रतिनिधिसभा सदस्यका उम्मेद्वार खड्गबहादुर फागो प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा सभापति राईले संगठनलाई थप सक्रिय बनाउँदै ज...

लेटाङमा ‘छात्रासँग उपमेयर कार्यक्रम २०८२’ शुरु

लेटाङमा ‘छात्रासँग उपमेयर कार्यक्रम २०८२’ शुरु
लेटाङः विगत ५ वर्षदेखि निरन्तर सञ्चालित ‘छात्रासँग उपमेयर’ कार्यक्रमलाई मोरङको लेटाङ नगरपालिकाले यस वर्ष पनि निरन्तरता दिएको छ । लेटाङ–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयबाट यस वर्षको कार्यक्रमको औपचारिक माघ ११ गते शुभारम्भ गरिएको हो । कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्राहरूलाई लक्षित गरी विद्यालयस्तरीय रूपमा सञ्चालन गरिएको यो कार्यक्रम माघ २५ गतेसम्म सञ्चालन हुने शिक्षा तथा सामाजिक विकास शा...

पूर्वाञ्चल विश्वविद्यालयद्वारा दोस्रो अन्तरराष्ट्रिय सम्मेलन आयोजना हुँदै

पूर्वाञ्चल विश्वविद्यालयद्वारा दोस्रो अन्तरराष्ट्रिय सम्मेलन आयोजना हुँदै
विराटनगर, १३ माघ । पूर्वाञ्चल विश्वविद्यालयले दोस्रो संस्करणको अन्तरराष्ट्रिय सम्मेलन (पियु–आइकन) आयोजना गर्ने भएको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसर मोरङको गोठगाउँमा आयोजना हुने उक्त सम्मेलन आगामी माघ २९ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन हुने भएको हो । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत सम्मेलनबारे जानकारी दिइएको हो । ‘हिमालयको भविष्यको परिकल्पनाः दिगोपन र विकासको बाटो’ विषयमा...

सरिता सुनार र अर्जुनको स्वर रहेको पराई मान्छेमा प्रेम र वियोगको कथा

सरिता सुनार र अर्जुनको स्वर रहेको  पराई मान्छेमा प्रेम र वियोगको कथा
काठमाडौँ । गायक अर्जुन गहतराजको पराई मान्छे बोलको गीतको भिडियो रिलिज भएको छ । सरिता सुनार र अर्जुनको स्वर रहेको पराई मान्छेले प्रेम र वियोगको कथालाई नजिकबाट केलाएको छ । गायक स्वयमकै शब्द संगीत रहेको सार्वजनिक गीतको भिडियोमा आँफुलाई भन्दा बढी माया गरेको मान्छे टाढिँदाको कथालाई भिडियोमा निर्देशक विशाल बरालले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । जसमा मोडलद्धय अर्जुन र आश्मा कँडेल मज्जैले खुलेका छन...

आठ बाल साहित्यिक कृतिको एकसाथ विमोचन

आठ बाल साहित्यिक कृतिको एकसाथ विमोचन
काठमाडौं । तेस्रो बृहत बालसाहित्य महोत्सवको दोस्रो दिन आज(सोमबार) बालसाहित्य समाजका अध्यक्ष विजयराज आचार्यका आठ बाल साहित्यिक कृतिहरुको एकसाथ विमोचन भएको छ ।माघ ११ गतेदेखि सुरु भएको तेस्रो बृहत् बालसाहित्य महोत्सवमा उनले आफ्नो आठ कृतिहरु सार्वजनिक गरेको अध्यक्ष आचार्यले जानकारी दिएका छन् । उनले ‘दसैँको आशिष’, ‘पाटे चितुवा’, ‘उनीहरु कहाँ गए होलान्’, ‘गोपाल’, ‘महिषपाल’, ‘किराँत’, ‘डेढ गगरिया’ र ग...