चौतर्फि दबाब पछि कोशी अस्पताल र बीपी प्रतिष्ठानमा प्रथम सेवा बिन्दु कायम
विराटनगर । स्वास्थ्य बीमा बोर्डले चौतर्फि दबाब पछि कोशी अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई प्रथम सेवा बिन्दुबाट हटाएर रेफरल अस्पताल मात्रै काम गर्न गरेको निर्णय सच्याएको छ । चौतर्फि विरोधका कारण कोशी र बीपीले अब प्रथम सेवा बिन्दु र रेफरल अस्पतालको रुपमा स्वास्थ्य सेवा प्रदान गर्न पाउने भएका हुन् ।
मोरङ क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सांसद अमनलाल मोदीले...









