गोर्खा–१ बाट कविता भट्टराईको स्वतन्त्र उम्मेदवारी

गोर्खा–१ बाट कविता भट्टराईको स्वतन्त्र उम्मेदवारी
गोर्खा । गोर्खा क्षेत्र नम्बर १ बाट कविता भट्टराईले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छन्। कुनै पनि राजनीतिक दलको दबाबबिना संविधानले दिएको अधिकार प्रयोग गर्दै जनताको वास्तविक आवाज बन्न उम्मेदवारी दिएको भट्टराईले बताइन्। सनातन हिन्दु धर्म, संस्कार र परम्पराको संरक्षण, मन्दिर, तीर्थ तथा धार्मिक सम्पदाको रक्षा, धर्ममाथि हुने अपमानको विरोध, राष्ट्रवाद, राष्ट्रिय एकता, नेपाल...

विराटनगरमा माछा तस्करीको प्रयास विफल, १५० के.जी. प्रतिबन्धित माछा बरामद

विराटनगरमा माछा तस्करीको प्रयास विफल, १५० के.जी. प्रतिबन्धित माछा बरामद
विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १६ स्थित चाइना मार्केट सीमा क्षेत्रमा भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याइँदै गरेको प्रतिबन्धित मुंग्री र जलकपुर माछा सशस्त्र प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको छ। साथै, अवैध ओसारपसारमा प्रयोग गरिएको करिब रु. १ लाख ५० हजार मूल्य बराबरको मोटरसाइकल भन्सारमा दाखिला गरिएको छ। भारतबाट को ९ प २०२५ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकलमा लोड गरी ल्याइँदै गरेका अवस...

टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा विजयी

टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा विजयी
काठमाडौँ, माघ १६ गते । आइसिसी टी–२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपालले अभ्यास खेलमा भारतको एमसीए प्रेसिडेन्ट–११ लाई सात विकेटले हराएको छ । शुक्रबार राति भएको खेलमा जितका लागि एक सय ४३ रनको लक्ष्य पछ्याएको नेपाल १७.२ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । नेपालका लागि कप्तान रोहित पौडेलले अविजित सर्वाधिक ५० रन बनाउनुभयो । यस्तै ओपनर कुशल भुर्तेलले ३८, दीपेन्द्रसिंह ऐरीले २८ र आ...

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार
काठमाण्डौ – हिजो तोलामा २० हजार ५ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको सुनको भाउ आज त्यति नै घटेर अस्ति बुधवारको भाउमा कारोबार भइरहेको छ । हिजो तोलाको ३ लाख ३९ हजार रुपैयाँ पुगेको सुनको भाउ आज घटेर ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति बुधवार पनि सुनको भाउ तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ थियो । आज एकैदिन सुनको भाउ तोलामा २० ह...

प्रहरी चारित्रिक प्रमाणपत्रमा केरमेट र थपघट गरेमा कारबाही

प्रहरी चारित्रिक प्रमाणपत्रमा केरमेट र थपघट गरेमा कारबाही
काठमाण्डाै – गृह मन्त्रालयले प्रहरी चारित्रिक प्रमाणपत्रमा केरमेट र थपघट गरेमा कारबाही हुने स्पष्ट पारेको छ । मन्त्रालयले विज्ञप्ति निकालेर अपराधसम्बन्धी राष्ट्रिय अभिलेख व्यवस्थापन तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका २०८० को प्रतिकूल हुने गरी प्रमाणपत्र उपलब्ध गराएको पाइएमा कारबाही हुने जनाएको हो । कानून विपरीत काम कारबाही गरे/गराएमा त्यस्ता कामको विवरण नेपाल प्रहरीद्वारा जारी ...

विभागद्वारा मूल्य विश्लेषण प्रतिवेदन सार्वजनिक, बिचौलियाकै कारण तरकारीदेखि खाद्यवस्तुसमेतमा मूल्यवृद्धि

विभागद्वारा मूल्य विश्लेषण प्रतिवेदन सार्वजनिक, बिचौलियाकै कारण तरकारीदेखि खाद्यवस्तुसमेतमा मूल्यवृद्धि
काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत पुस महिनाको मूल्य विश्लेषण प्रतिवेदन सार्वजनिक गरेको छ। विभागले विभिन्न पाँचवटा कार्यालयमार्फत संकलित विवरण सार्वजनिक गरेको हो। गत पुसमा बजार मूल्यमा सामान्य उतारचढाव भएको विभागले उल्लेख गरेको छ। आगामी दिनमा मूल्य स्थिरता कायम गरी सोहीअनुसारको विकल्पको विकास गर्न सरकारी संस्थानलाई सक्षम बनाउनुपर्ने, तरकारी, फलफूलगायत खाद्यान्न उत्पादन म...

पाँचथर पावरले कमायो करिब २४ करोड, प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८० पैसा

पाँचथर पावरले कमायो करिब २४ करोड, प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८० पैसा
काठमाडौं। पाँचथर पावर कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्म करिब २४ करोड रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। कम्पनीले गत पुससम्म विद्युत् बिक्रीमार्फत २३ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ। २०८० असार बाढीले आयोजनालाई क्षति पुर्याएको तथा २०८१ असोज १२ पुनः बाढी आई आयोजनामा सिभिल संरचनासहित पावर हाउसलगायत ...

‘बुकी’ को पहिलो गीतमा प्रेमिल भावमा देबेन्द्र र रोशनी

‘बुकी’ को पहिलो गीतमा प्रेमिल भावमा देबेन्द्र र रोशनी
काठमाडौं । फिल्म ‘बुकी’को पहिलो गीत सार्वजनिक भएको छ। निर्माण टिमले फिल्ममा समावेश ‘तिमी मै सँथ भई राख है’ बोलको गीत सार्वजनिक गरेको हो। सार्वजनिक गीतमा देवेन्द्र बब्लुको शब्द, रचना र स्वर रहेको छ। गीतमा दीपक शर्मा र एचबीएन किस्मतको संगीत रहेको छ। सार्वजनिक गीतको भिडिओमा चर्चित गायक तथा अभिनेता देबेन्द्र बब्लु र अभिनेत्री रोशनी कार्की फिचर्ड छन्। भिडिओमा यी दुईको केमेस्ट्री निकै सुहाएको छ। प...

८२६ किलो ६६० ग्राम लागु औषध गाँजा बोकेको ट्रयाक्टर सहित ९ जना पक्राउ

८२६ किलो ६६० ग्राम लागु औषध गाँजा बोकेको ट्रयाक्टर सहित ९ जना पक्राउ
भोजपुर, माघ १६ गतेभोजपुरको हतुवागढी गाँउपालिका-९ मचुवा स्थितबाट ८२६ किलो ६६० ग्राम लागु औषध गाँजा बोकेको ट्रयाक्टर सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ १५ गते बिहान प्रहरी चौकी हसनपुर भोजपुरबाट प्रहरी टोलीले हतुवागढी गाँउपालिका-९ मचुवा मचुवादेखि धनकुटाको अखुवाटार तर्फ लैजादै गरेको ना ७ त ३५० नम्बरको ट्याक्टरलाई चेकजाँच गर्दा डिकि भित्र ४३ वटा बोरामा राखेको ८२६ किलो ६६० ग्राम लागु औषध गाँजा ...

उत्तरदायी शासन र नागरिकमैत्री सेवाले मात्र सहिदको सपना साकार हुन्छ : मेयर कोइराला

उत्तरदायी शासन र नागरिकमैत्री सेवाले मात्र सहिदको सपना साकार हुन्छ : मेयर कोइराला
विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उत्तरदायी शासन प्रणाली र नागरिकमैत्री सेवा प्रवाहमार्फत मात्र सहिदहरूको बलिदानलाई सार्थक बनाउन सकिने बताएका छन् । सहिद दिवसका अवसरमा जारी शुभकामना सन्देशमार्फत मेयर कोइरालाले देश र लोकतन्त्रका लागि प्राण आहुति दिने सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको त्यागलाई व्यवहारिक शासन, सुशासन र सेवा प्रवाहमा उतार्नु आजको मुख्य चुन...