प्रिमियर लिगमा एभर्टनलाई हराउँदै लिड्सको विजयी शुरुआत

प्रिमियर लिगमा एभर्टनलाई हराउँदै लिड्सको विजयी शुरुआत
काठमाण्डौ – फुटबलमा लिड्स युनाइटेडले एभर्टनलाई हराउँदै विजयी शुरुआत गरेको छ । गएराति भएको खेलमा लिड्सले एभर्टनलाई १–० गोलले हरायो । एभर्टनको जीतमा लुकास न्मेचाले ८४ औं मिनेटमा गरेको गोलनै निर्णायक बन्यो । प्रिमियर लिगमा हिजो राति भएका खेलमा आर्सन र नॉटिङ्घम फरेस्ट विजयी भएका थिए भने चेल्सी र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेलेका थिए ।

टप इण्ड टी–२० शृङ्खलामा नेपालले आज होबर्ट हुरिकेन्ससँग खेल्दै

टप इण्ड टी–२० शृङ्खलामा नेपालले आज होबर्ट हुरिकेन्ससँग खेल्दै
काठमाण्डौ – अस्ट्रेलियामा चलिरहेको टप इण्ड टी–२० शृङ्खलाको आफ्नो चौथौ खेलमा नेपाल आज होबर्ट हुरिकेन्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार पार्मस्टनमा बिहान सवा ११ बजे शुरु हुनेछ । आफ्नो तेस्रो खेलमा नेपाल हिजो मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भयो । त्यसअघि दोस्रो खेलमा बङ्गलादेश ‘ए’सँग र पहिलो खेलमा आयोजक टोली नर्थन टेरिटोरी स्ट्राइकसँग पराजित भएको थियो । प्रतियोगीतामा नेपालले अहिलेसम्म तीन खेलम...

विराटनगरमा प्राविधिक तथा व्यावसायिक शिक्षाको नमुना केन्द्र स्थापना 

विराटनगरमा प्राविधिक तथा व्यावसायिक शिक्षाको नमुना केन्द्र स्थापना 
विराटनगर ÷ विराटनगरमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम प्रवद्र्धन केन्द्र स्थापना गरिएको छ । स्थानीय सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र समुदायबीचको सहकार्यमा स्थापित केन्द्रको उद्घाटन बिराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गरे । ‘नेपालमा सीपयुक्त जनशक्तिको खाँचो टार्न प्राविधिक शिक्षामा आमूल सुधारको आवश्यकता छ,’ कार्यक्रममा बोल्दै मेयर कोइरालाले भने, ‘यो केन्द्र उद्योगहरूला...

२०८२ भदौ ०३ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८२ भदौ ०३ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष– परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । वृष– प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्स्दिलो रहनेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । परिस्थि...

रथयात्रापछि भएको सडकको फोहर नेपाल फूलबारीले उठायो

रथयात्रापछि भएको सडकको फोहर नेपाल फूलबारीले उठायो
विराटनगर । नेपाल फूलबारी वेस्ट थ्री आर पोलिशन कन्ट्रोल सर्भिस प्रालीले विराटनगर आइतबार सम्पन्न भएको ऐतिहासिक रथथात्रापछि विराटनगमा भएको फोहर उठाएको छ । रथयात्रामा भक्तजनको लागि विभिन्न संस्थाले पानी र जुसलगायत निशुल्क वितरण गर्दै विराटनगरको सडकमा पानीका वोतल,गिलासलगात फोहर नेपाल फूलबारी वेस्ट थ्री आर पोलिशन कन्ट्रोल सर्भिस प्रालीले उठाएको हो । फूलबारीले निशुल्करुपमा फोहर उठाएको फूलबारीका उमेश...

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट
काठमाण्डौ । प्यालेस्टिनी लडाकु समूह हमासले नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनीले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग भेटवार्ता गरेका छन् । इजरायलको जेरुसेलममा भएको भेटमा उनीहरुले विपिनको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति हर्जोगसँग माग गरेका छन् । भेटमा विपिनकी आमा पदमा र बहिनी पुष्पासँगै इजरायलको लागि नेपाली राजदूत धनप्रसाद पण्डित पनि सहभागी हुनुहुन्थ्यो । भेटक...

विपिनको रिहाइका लागि हर सम्भव प्रयास भइरहेको छ : प्रधानमन्त्री ओली

विपिनको रिहाइका लागि हर सम्भव प्रयास भइरहेको छ : प्रधानमन्त्री ओली
कञ्चनपुर, भदौ २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरी नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि सरकारले हर सम्भव प्रयास गरिरहेको बताउनुभएको छ । ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल जानुभएका जोशी २०८० सालको असोज २० गतेदेखि सम्पर्कविहीन छन् । इजरायलमा बेपत्ता रहेका विपिनको सुरक्षालाई प्राथमिकता दिँदै सरकार हर सम्भव ...

मोरङ्ग जिल्लाको प्रतिनिधित्व गर्दै निशान कार्की

मोरङ्ग जिल्लाको प्रतिनिधित्व गर्दै निशान कार्की
विराटनगरका निशान कार्की ’मिस्टर नेपाल २०२५’ को उम्दा प्रतिस्पर्धी बनेका छन् । नेक्स्ट मोडल्स नेपालद्वारा आयोजित देशभरका ३० युवा सहभागी प्रतियोगितामा विराटनगरका निशान कार्की पनी उपाधिको दौडमा छन् । हाल कड़ा प्रशिक्षणमा रहेका सबै प्रतियोगीहरुलाई पौडी, फूटबल, चट्टान आरोहण क्याटवाक, छोटो पदयात्रा, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ, समाजसेवा लगायतका विषयमा प्रशिक्षण दिइँदै रहेको छ । भदौ २७ गते सोल्ट...

गृह मन्त्रालय ८८ प्रतिशत लक्ष्य हासिल गर्न सफल

गृह मन्त्रालय ८८ प्रतिशत लक्ष्य हासिल गर्न सफल
काठमाडौँ, भदौ २ गते । सरकारले गत आर्थिक वर्षका लागि निर्धारण गरेका वार्षिक क्रियाकलाप र लक्ष्य तोकिएका कार्यमा ८८ प्रतिशत सफलता हासिल गरेको छ । गृहमन्त्री रमेश लेखक नेतृत्वको मन्त्रालयले बितेको पाँच वर्षयताकै उत्कृष्ट लक्ष्य हासिल गरेको देखाएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको ‘नीति तथा प्रमुख कार्यहरूको वार्षिक प्रगति प्रतिवेदन, आव २०८१/८२ अनुसार गत आवका लागि न...

टप इण्ड टी–२० शृङ्खलामा नेपालले आज मेलबर्न स्टार्ससँग खेल्दै

टप इण्ड टी–२० शृङ्खलामा नेपालले आज मेलबर्न स्टार्ससँग खेल्दै
काठमाण्डौ – अस्ट्रेलियामा चलिरहेको टप इण्ड टी–२० शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपालले आज मेलबर्न स्टार्ससँग खेल्दैछ । खेल डार्बिनमा नेपाली समयअनुसार अहिले बिहान सवा ७ बजे शुरु हुनेछ । प्रतियोगीताअन्तर्गत नेपाल आफ्नो दोस्रो खेलमा अस्ति बङ्गलादेश ‘ए’सँग २९ रनले पराजित भएको थियो । पहिलो खेलमा आयोजक टोली नर्थन टेरिटोरी स्ट्राइकसँग नेपाल ४२ रनले पराजित भयो । यो शङ्खलामा नेपालको पहिलो सहभागिता हो । ...