अत्यावश्यक वस्तुको आपूर्ति सहज राख्न निर्देशन

अत्यावश्यक वस्तुको आपूर्ति सहज राख्न निर्देशन
काठमाण्डौ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था सहज राख्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई अत्यावश्यक वस्तुको मौज्दात पर्याप्त राख्न निर्देशन दिएको हो । चुनावलाई लक्षित गरी पेट्रोलियम पदार्थ, खाद्यान्न तथा नुनको आपूर्ति व्यवस्था सहज राख्न सम्बन्धित निकायलाई निर...

आजको राशिफल ~वि.सं. २०८२ फाल्गुन १९ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८२ फाल्गुन १९ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष – आजको दिन केही चुनैतीयुक्त रहला । चिताएको विशेष काममा ढिलासुस्ती हुनेछ । अस्वस्थताले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला, सजग रहनुपर्नेछ । पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना छ । स्वास्थ्यगत सामान्य समस्याले सताउन सक्छ । प्रतिकुलताका बाबजुद यशवर्चश्व बढ्नेछ । वृष – शुभता बढेर रोकिएको काम बन्नेछ । सामथ्र्यवृद्धि होला । व्यापार–व्यवसाय...

नेपाल टेलिकमको ग्रुप एसएमएस प्याकेज, एकैपटक १० हजारसम्म एसएमएस पठाउन सकिने

नेपाल टेलिकमको ग्रुप एसएमएस प्याकेज, एकैपटक १० हजारसम्म एसएमएस पठाउन सकिने
काठमाडौं। सरकारी स्वामित्वको नेपाल टेलिकमले मोबाइल प्रयोगकर्ताका लागि सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा उपलब्ध गराएको छ। टेलिकमले एकैपटक धेरै व्यक्तिलाई सूचना प्रवाह गर्ने गरी दुई हजारदेखि १० हजारसम्म सन्देश पठाउन सकिने प्याकेज सार्वजनिक गरेको हो। एउटै सन्देश ठूलो संख्यामा ग्राहक, कर्मचारी, सेवाग्राही वा सदस्यसम्म पुर्याउनुपर्ने व्यक्ति तथा संस्थाले यो सेवाबाट लाभ लिन सक्नेछन्। शैक्षिक संस्था,...

निर्वाचनको बेला हुम्ला हवाई भाडा १४ हजार

निर्वाचनको बेला हुम्ला हवाई भाडा १४ हजार
हुम्ला, फागुन १८ गते । नेपालगन्जबाट हुम्लाको सदरमुकाम सिमकोट जाने हवाई भाडा निर्वाचनको बेला १४ हजार पुगेको छ। यात्रु चाप बढ्नु र सिमकोटबाट नेपालगन्ज फर्कने यात्रु कम हुनुका कारण निजी एयरलाइनहरूले भाडा वृद्धि गरेका हुन्। आइतबार नेपालगन्जबाट सिमकोट आइपुग्नु भएका यात्रु सोनाम तामाङले टिकट भाडा आफैले १४ हजार तिरेको बताउनुभयो। चार दिन नेपालगन्जमा बस्नु परेको र अन्ततः चार्टर उडानको टिकट पाएर हुम्ला आ...

मध्यपूर्व सङ्कट : सबै पक्षलाई संयमता अपनाई तत्काल युद्ध रोक्न राष्ट्रसङ्घको आह्वान

मध्यपूर्व सङ्कट : सबै पक्षलाई संयमता अपनाई तत्काल युद्ध रोक्न राष्ट्रसङ्घको आह्वान
अमेरिका र इजरायलले इरानमाथि गरेको व्यापक सैन्य आक्रमणपछि मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बनेको छ । पछिल्लो घटनाक्रमसँगै राष्ट्र सुरक्षा परिषद्को आकस्मिक बैठक बसेको छ, त्यहाँ सदस्य राष्ट्रहरूबीच तीव्र आरोप–प्रत्यारोप भएको छ । राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठकमा महासचिव एन्टिनियो गुटरेसले तत्काल युद्धविराम, संयमता र नागरिक सुरक्षाको सुनिश्चितता गर्न आग्रह गर्नुभएको छ । उहाँले अन्तर्राष्ट्रिय क...

काठमाडौँ–२ मा फेरिएको चुनावी समीकरणः राप्रपाकी कुन्ती पोखरेलको बढ्दो लोकप्रियता

काठमाडौँ–२ मा फेरिएको चुनावी समीकरणः राप्रपाकी कुन्ती पोखरेलको बढ्दो लोकप्रियता
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ मा यसपटकको प्रतिनिधिसभा निर्वाचन रोचक मोडमा पुगेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य बनेकी युवा उद्यमी कुन्ती पोखरेल अहिले यस क्षेत्रमा सबैभन्दा चर्चामा रहेकी उम्मेदवार हुन् । एक दशकभन्दा लामो समयदेखि राप्रपाको राजनीतिमा सक्रिय उनी केवल राजनीतिज्ञ मात्र नभएर एक सफल व्यवसायी र जुझारु सामाजिक अभियन्ताका...

आजको राशिफल ~वि.सं. २०८२ फागुन १८ गते सोमबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८२ फागुन १८ गते सोमबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष नयाँ काम सुरु गर्न हतार नगर्नु राम्रो हुन्छ । कार्य क्षेत्रमा केही अवरोध र हैरानी देखिन सक्छ, त्यसैले निर्णय गर्दा सोच विचार गर्नुस् । व्यापारमा सतर्कता अपनाउनु उपयुक्त हुनेछ । सामाजिक क्षेत्रमा भने तपाईंको प्रतिष्ठा बढ्ने संकेत छ । जागिरमा जिम्मेवारीपूर्वक काम गर्नुपर्ने दिन छ । स्वास्थ्य सामान्य रहनेछ र आर्थिक पक्षमा केही सकारात्मक संकेत देखिन्छ । वृष चल अचल सम्पत्ति सम्बन्धी काम अघि बढ...

खाडीसहित मध्यपूर्वका १२ देशका लागि श्रम स्वीकृति स्थगित

खाडीसहित मध्यपूर्वका १२ देशका लागि श्रम स्वीकृति स्थगित
काठमाण्डौ – सरकारले खाडी सहित मध्यपूर्वका १२ वटा देशका लागि तत्काल श्रम स्वीकृति स्थगीत गरेको छ । मध्यपूर्वी क्षेत्रकमा विकसित विषम परिस्थितिका कारण नेपाल सरकारले वैदेशिक रोजगारीका लागि दिइँदै आएको श्रम स्वीकृति अस्थायी रूपमा स्थगन गर्ने निर्णय गरेको हो । श्रम स्वीकृति अस्थायीरुपमा स्थगीत गरेका देशहरुमा साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेवनान...

अलपत्र परेका यात्रुलाई खाना र बस्नको लागि लोकतान्त्रिक होटल व्यवसायी सङ्घद्वारा व्यवस्था

अलपत्र परेका यात्रुलाई खाना र बस्नको लागि लोकतान्त्रिक होटल व्यवसायी सङ्घद्वारा व्यवस्था
काठमाण्डौ – लोकतान्त्रिक होटल व्यवसायी सङ्घले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका यात्रुलाई खाना र बस्नको व्यवस्था गर्ने भएको छ । नेपाली कांग्रेस निकट तथा शुभेच्छुक संस्था रहेको सङ्घका अध्यक्ष लीलाप्रसाद ढकालले विमानस्थलमा रोकिएका यात्रुलाई तत्काल राहतस्वरूप आवास र भोजनको प्रबन्ध मिलाइएको जानकारी दिनुभयो । उहाँका अनुसार पार्टी सभापति गगनकुमार थापाको निर्देशनअनुसार होटल व्यवसायीहरू...

निर्वाचनका दिन यसरी मिलाइएको छ पासको व्यवस्था

निर्वाचनका दिन यसरी मिलाइएको छ पासको व्यवस्था
काठमाडौँ, फागुन १७ गते । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । आयोगले सवारीसाधन सञ्चालनसम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२ अनुरुप पास आवश्यक नपर्ने उल्लेख गरेको छ । आयोगबाट न...