श्रम संस्कृति पार्टी खोटाङबाट आरेन राई विजयी

श्रम संस्कृति पार्टी खोटाङबाट आरेन राई विजयी
विराटनगर /प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा श्रम संस्कृति पार्टीले पहिलो जित हासिल गरेको छ। खोटाङबाट श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई विजयी भएसँगै उक्त पार्टीले प्रतिनिधिसभा निर्वाचनमा खाता खोलेको हो। अन्तिम मतपरिणामअनुसार आरेन राईले १६ हजार ६१२ मत प्राप्त गर्दै विजय हासिल गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार देवबिक्रम राईले १२ हजार ७१४ मत प...

आजको राशिफल ~वि.सं. २०८२ फाल्गुन २४ गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८२ फाल्गुन २४ गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष पारिवारिक सुख मिल्नुका साथै आत्माबल बढ्ने छ । ब्यापारमा सोचे अनुरुपको फाइदा होला । लाभदायक समय छ । आर्थिक लाभ मिल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ । शत्रु र रोग पन्छ्याउने उचित समय छ, प्रयास गर्नुहोला । पढाइमा भने आज खासै प्रगति नहोला । वृष बाहान चौपाय आदी प्राप्त होला । साथै नयाँ सामानको खरिद गर्ने योग देखिन्छ । आकस्मिक रुपले सफलता वा असफलता मिल्ने समय छ । रुपैँया पैसाको कारोबार ह...

एमालेका ढकाललाई पछि पार्दै तेह्रथुममा काँग्रेसका सुब्बा विजयी

एमालेका ढकाललाई पछि पार्दै तेह्रथुममा काँग्रेसका सुब्बा विजयी
काठमाडौँ- प्रतिनिधि सभा निर्वाचन २०८२ मा तेह्रथुममा कांग्रेस उम्मेदवार विजयी भएका छन्। निवर्चान अधिकृत कार्यालयका अनुसार कांग्रेसका सन्तोष सुब्बाले जित निकालेका हुन्। सुब्बाले निकटतम प्रतिस्पर्धीलाई ८७९ मतले पछि पारेर विजयी भएका हुन्। सुब्बाले ११५६१ मत प्राप्त गरेका छन्। निकटतम प्रतिस्पर्धी एमालेका भानुभक्त ढकालले १०६८२ मत प्राप्त गरेका छन्। यससँगै कांग्रेसले अहिलेसम्म पाँच सिट जितेको ...

मोरङ–४ मा रास्वपाका राजवंशी निर्वाचित

मोरङ–४ मा रास्वपाका राजवंशी निर्वाचित
मोरङ, फागुन २३ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष राजवंशी मोरङ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । बिहीबार सम्पन्न निर्वाचनको शनिबार बिहान सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार राजवंशीले ४० हजार ८३३ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिनुभयो । निर्वाचन अधिकृत कार्यालय क्षेत्र नं ४ का अनुसार उहाँका निकटतम प्रतिस्पर्धीमा नेपा...

झापा ५ मा बालेनको फराकिलो मतान्तर, केपी ओली २१ हजार मतले पछि

झापा ५ मा बालेनको फराकिलो मतान्तर, केपी ओली २१ हजार मतले पछि
झापा। झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाहले २८ हजार १५२ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन्। बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको पछिल्लो गणनाअनुसार ४४ हजार ३५० मतको गणना सम्पन्न हुँदासम्म रास्वपाका वरिष्ठ नेतासमेत रहेका शाहले प्रतिस्पर्धी एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई धेरै पछि पारेका हुन्। निर्वाचन अधिकृतको कार्यालयका अनु...

आजको राशिफल ~वि.सं. २०८२ फागुन २२ गते शुक्रबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८२ फागुन २२ गते शुक्रबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज तपाईंको आत्मविश्वास र उत्साह बढ्ने देखिन्छ । कार्य क्षेत्रमा नयाँ योजना बनाउन र पुराना योजनालाई अगाडि बढाउन अनुकूल समय रहेको छ । सहकर्मी तथा मित्रबाट सहयोग प्राप्त हुन सक्छ । व्यापार व्यवसायमा लाभको सम्भावना देखिन्छ । पारिवारिक वातावरण पनि सुखद रहनेछ । तर आवेगमा आएर निर्णय नगर्नु राम्रो हुन्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आर्थिक पक्ष सुदृ...

बालेन हजार मतले अगाडि

बालेन हजार मतले अगाडि
काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक नतिजामा रास्वपा अगाडि देखिएको छ । झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पछाडि पारेका छन् । २३ सय गणना हुँदा बालेनले एक हजार ९४ मतको अग्रता लिएका हुन् । बालेनको पक्षमा १४ सय ७६ मत खस्दा ओलीले तीन सय ८४ मत पाएका छन् ।

झापा क्षेत्र नम्बर ५ मा मतगणना शुरू

झापा क्षेत्र नम्बर ५ मा मतगणना शुरू
काठमाण्डाै – झापा क्षेत्र नम्बर ५ मा मतगणना शुरू भएको छ । अहिले कमल गाउँपालिका बासवारी मा.वि. ‘क’ र ‘ख’ बाट शुरू भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै गौरादह मोती मा.वि. ‘क’ र ‘ख’ बाट गणना शुरू भएको छ ।

शान्तिपूर्ण निर्वाचन सम्पन्न भएकामा राष्ट्रपतिले गरे सन्तोष प्रकट

शान्तिपूर्ण निर्वाचन सम्पन्न भएकामा राष्ट्रपतिले गरे सन्तोष प्रकट
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भइ मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएकोमा सन्तोष प्रकट गरेका छन्। राष्ट्रपति पौडेलले निर्वाचन सफल बनाउन सक्रिय सरकार, निर्वाचन आयोग, सुरक्षाकर्मी, राजनीतिक दल, आम मतदाता, राष्ट्रसेवक कर्मचारी र सम्बद्व सबै पक्षसहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा धन्यवाद प्रकट गरेको राष्ट्रपतिका प्रेस ...

मतदान कार्य सफलतापूर्वक सम्पन्न भएकोमा गृहमन्त्रीद्वारा धन्यवाद ज्ञापन

मतदान कार्य सफलतापूर्वक सम्पन्न भएकोमा गृहमन्त्रीद्वारा धन्यवाद ज्ञापन
काठमाडौँ, फागुन २१ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिनुभएको छ । गृहमन्त्री अर्यालले राष्ट्रपतिको निर्देशन र प्रधानमन्त्रीको नेतृत्वमा सम्बद्ध सबै पक्षको सहयोगका कारण मुलुकभर एकै चरणमा मतदान कार्य सम्पन्न भएको भन्दै प्रधानमन्त्रीको अभिलाषा बमोजिम “एक थोपा पनि रगत नबगी“ निर्वाचन गर्ने कार्य ...