मध्यपूर्व युद्ध : सन् २००८ को आर्थिक सङ्कट नदोहोरिने अर्थशास्त्री अघियोनको दाबी
मध्यपूर्वमा चलिरहेको युद्धले सन् २००८ को जस्तै विश्वव्यापी वित्तीय सङ्कट आउने सम्भावना नरहेको नोबेल पुरस्कार विजेता तथा फ्रान्सेली अर्थशास्त्री फिलिप अघियोन दाबी गर्नुभएको छ ।
यदि युद्ध लामो समयसम्म चलिरहेमा सम्भावित मन्दी हुने देखिए पनि २००८ को जस्तो वित्तीय सङ्कट जस्तो सम्भावना नदेखेको उहाँले बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ । यद्दपि युद्धका कारण तेलको मूल्य प्रतिब्यारेल १५० अमेरिकी ...








![भावी प्रधानमन्त्रीज्यूलाई दोस्रो पत्र [कविता]](https://www.sajhasarokar.com/wp-content/uploads/2026/03/sushmaacharya-300x200.jpg)