फागुन २२ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज तपाईंको आत्मविश्वास र उत्साह बढ्ने देखिन्छ । कार्य क्षेत्रमा नयाँ योजना बनाउन र पुराना योजनालाई अगाडि बढाउन अनुकूल समय रहेको छ । सहकर्मी तथा मित्रबाट सहयोग प्राप्त हुन सक्छ । व्यापार व्यवसायमा लाभको सम्भावना देखिन्छ । पारिवारिक वातावरण पनि सुखद रहनेछ । तर आवेगमा आएर निर्णय नगर्नु राम्रो हुन्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज आर्थिक पक्ष सुदृ...









