काठमाण्डाै – झापा क्षेत्र नम्बर ५ मा मतगणना शुरू भएको छ । अहिले कमल गाउँपालिका बासवारी मा.वि. ‘क’ र ‘ख’ बाट शुरू भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै गौरादह मोती मा.वि. ‘क’ र ‘ख’ बाट गणना शुरू भएको छ ।

तपाईको प्रतिक्रिया