आजको राशिफल ~वि.सं. २०८२ फाल्गुन २८ गते बिहीवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष
आफ्ना कमजोरी प्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्न सक्छन् । अवसर हातबाट गुम्ने सम्भावना छ । काममा ध्यान दिनुहोस् । उपहारका नाउँमा काम नलाग्ने वस्तु मात्र हात लागि हुन सक्छ । मेहनत गर्दा अवसर प्राप्त हुनेछ । सत्कार्यमा जुट्दा दीगो फाइदा हुनेछ ।
वृष
आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर मिल्नेछ । कीर्तिमानी काम सम्पन्न गर्ने समय छ । नयाँ काममा हात हाल्ने बेला आएको छ ...








