ईपीएल : आर्सनलले एभर्टनलाई हरायाे, न्युक्यासलसँग हार्याे चेल्सी
काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा गएराति भएका खेलमा ब्राइटन, न्युक्यासल र आर्सनल विजयी भएका छन् ।
ब्राइटनले सन्डरल्यान्डलाई १–० गोलले हरायो । ब्राइटनका यान्कुबा मिन्टेहले गोल गरे । यस्तै न्युक्यासलले चेल्सीलाई १–० गोलले हरायो । न्युक्यासलका एन्थोनी गोर्डनले गोल गरे ।
यस्तै आर्सनलले एभर्टनलाई २–० गोलले हरायो । आर्सनलका भिक्टर ग्योकेरेस र म्याक्स डाउम्यानले गोल गरे । यस्तै गएर...









