‘ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्नु, अन्यथा थुनामुक्त गर्नू’

‘ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्नु, अन्यथा थुनामुक्त गर्नू’
काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथी २६ गते भित्र अनुसन्धान गरिसक्न आदेश दिएको छ । न्यायाधीशहरु विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले ओली र लेखकलाई थुनामुक्त गर्न अस्वीकार गर्दै २६ गतेसम्म अनुसन्धान सक्न आदेश दिएको हो । सर्वोच्चले २६ चैत (बिहीबार) भित्र अनुसन्धान टुङ्गिन नसके उनीहरूलाई थुनामुक्त गर्न भनेको छ । ‘ओली र लेखकलाई फौजद...

‘कान्तिपुर हाफ म्याराथन’ वैशाखमा

‘कान्तिपुर हाफ म्याराथन’ वैशाखमा
काठमाडौँ, चैत २३ गते । ‘कान्तिपुर हाफ म्याराथन’ को अर्को संस्करण १४ औं संस्करण वैशाख ५ गते शनिबार आयोजना हुने भएको छ । म्याराथनमा चार विधामा प्रतिस्पर्धा हुनेछ । हाफ म्याराथन २१.१ किमीको हुनेछ । त्यस्तै अन्य ३ विधा करपोरेट एन्ड इन्फुलेएन्सर रन ५ किमी, एक्स्ट्रिम कलेज रन ७ किमी, ह्विलचेयर रेस ३ किलोमिटरको हुने सामेबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । हाफ म्याराथनको यस वर्षको नारा ‘रन...

आजको राशिफल ~वि.सं. २०८२ चैत्र २४ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८२ चैत्र २४ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । यात्राको योग पनि छ । रोकिएका काम बन्नेछन् भने स्थायी आम्दानी हुने काम सुरु गर्न सकिनेछ । श्रमको उचित मूल्य प्राप्त हुनेछ र लगनशीलताले काममा उत्साह थप्नेछ । वृष दाम्पत्य जीवन रमाइलो रहनेछ । आम्दानी बढ्नेछ र भौतिक साधन जुट्नेछन् । कृषि तथा पशुपालनमा पनि प्रगति हुनेछ । विभिन्न अवसर प्राप्त हुनेछन् र सहयोगीहरूको साथले अप्ठ्यारा काम पन...

भिजिट भिसाको आवरणमा मानव तस्करी: सरकारको कमजोरीले बढ्दो संकट

भिजिट भिसाको आवरणमा मानव तस्करी: सरकारको कमजोरीले बढ्दो संकट
काठमाडौं – भिजिट भिसाको नाममा चलिरहेको मानव तस्करी रोक्न सरकार असफल देखिएको छ । अध्यागमन विभागले लागू गरेको ‘पासपोर्ट, टिकट र भिसा’ मात्रै भए पुग्ने ‘३ कागज’ नियम नै अहिले दलाल र ट्राभल एजेन्सीका लागि सुरक्षित माध्यम बनेको भन्दै सरोकारवालाले कडा आपत्ति जनाएका छन् । २०७३ सालदेखि घरेलु कामदारलाई खाडी मुलुक पठाउन रोक लगाइएको भए पनि भिजिट भिसाको आडमा खुलेआम नेपाली पठाउने धन्दा झन् फस्टाएको उनीहरुको द...

२०८३ शैक्षिक सत्रका लागि भर्ना खुला : आधुनिक सुविधा, विशेष छुटसहित विद्यार्थी आकर्षित

२०८३ शैक्षिक सत्रका लागि भर्ना खुला : आधुनिक सुविधा, विशेष छुटसहित विद्यार्थी आकर्षित
  सुन्दरहरैंचा(मोरङ) : मोरङको सुन्दरहरैंचा नगरपालिका–३ गछियामा रहेको साथी कम्प्युटर लर्निङ सेन्टरले आगामी शैक्षिक सत्र २०८३ का लागि भर्ना खुला गरेको छ। संस्थाले नयाँ सत्रलाई लक्षित गर्दै विद्यार्थीहरूलाई आकर्षित गर्ने उद्देश्यले आधुनिक सुविधा, गुणस्तरीय शिक्षण प्रणाली तथा विशेष छुटको व्यवस्था गरेको जनाएको छ। संस्थाद्वारा सार्वजनिक गरिएको सूचना अनुसार वैशाख १ गतेसम्म भर्ना लिने विद्यार्थीहर...

कांग्रेसको ‘जरा अभियान’

कांग्रेसको ‘जरा अभियान’
काठमाडौ ः २३, चैत , नेपाली कांग्रेसकी नेता धना खतिवडाले एक महिने जरा अभियान कांग्रेसका लागि सान्र्दभिक भएको बताएकी छिन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा कुरा गर्दै उनले यस्तो बताएकी हुन । कार्यक्रम एविसी वाचमा उनले जरा अभियान अन्तर्गत क्रियाशील सदस्यता अद्यावधिक, नयाँ सदस्यता वितरण , सांगठनिक गतिविधि तथा जनतासंग संवाद कार्यक्रम हुने बताएकी छन । कांग्रेसका हाल ८ लाख ६३ हजार क्रियाशील सदस्य र...

उप्रेती समाजसेवा समितिको वार्षिक साधारण सभा २०८२ को आयोजना हुने

उप्रेती समाजसेवा समितिको वार्षिक साधारण सभा २०८२ को आयोजना हुने
काठमाडौं । उप्रेती समाजसेवा समितिले आफ्नो वार्षिक साधारण सभा २०८२ आयोजना गर्ने भएको छ। समितिले एक औपचारिक सूचना जारी गर्दै सम्पूर्ण आजीवन सदस्यहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको जनाएको छ। समितिका अध्यक्ष शोभित उप्रेतीले दिनु भएको जानकारी अनुसार उक्त साधारण सभा २०८२ साल चैत २८ गते शनिबार बिहान ११:३० बजे बत्तीसपुतलीस्थित होटल तपसमा आयोजना गरिनेछ। कार्यक्रममा संस्थाका वार्षिक ...

टेम्केमैयुङमा बीमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

टेम्केमैयुङमा बीमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
भोजपुर, चैत्र २३ — नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा आज भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिकामा बीमा सम्बन्धी सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा कोशी प्रदेश कार्यालयकी प्रमुख प्रीति देवको सभाध्यक्षता रहेको थियो भने टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो । कार्यक्रममा गाउँपा...

महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम

महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम
म्याग्दी । परम्परागत मौलिक बाजाको संरक्षण र महिलालाई आत्मनिर्भर बनाउन यहाँको बेनी नगरपालिका–४ सिंगाका महिलालाई पञ्चैबाजा बजाउने तालिम दिइएको छ । शिवालय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा वडाका महिला र आमा समूहका प्रतिनिधिलाई पञ्चैबाजा बजाउने तालिम दिइएको हो । एक महिनासम्म सञ्चालन भएको तालिममा १६ महिला सहभागी थिए । उनीहरुलाई बाजा बजाउन सिकाइएको सिकाई केन्द्रका परिचालक सीता कुँवर थापाले बताए। ...

यी तीन ठूला मार्टमाथि कारबाही

यी तीन ठूला मार्टमाथि कारबाही
काठमाडौं। बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार ठूला मार्टलाई कारबाहीको दायरामा ल्याएको छ। स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि विभागले ती चार वटा मार्टलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ। विभागले मेट्रो मार्केट प्रालि इमाडोल, सेलवेज क्यास एण्ड क्यारी प्रालि महाराजगञ्ज, मेगा मा...