नेपाली श्रमिकको उद्धार योजना बनाउन सरकारको ध्यानाकर्षण

नेपाली श्रमिकको उद्धार योजना बनाउन सरकारको ध्यानाकर्षण
काठमाडौँ, चैत २५ गते ।राष्ट्रियसभाका सदस्यहरूले मध्यपूर्वी क्षेत्रमा बढ्दो तनावका कारण त्यहाँ कार्यरत नेपाली श्रमिकमाथि हुनसक्ने जोखिम मूल्याङ्कन गर्दै तत्काल उद्धार योजना बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभाको आजको बैठकको विशेष समयमा उहाँहरूले दैनिक उपभोग्य वस्तुको अस्वभाविक मूल्य नियन्त्रण गरेर जनतालाई राहत दिन सुझाव दिनुभयो । नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्टले सरकारले पश्चि...

उपसभामुखको निर्वाचन चैत २७ गते हुने

उपसभामुखको निर्वाचन चैत २७ गते हुने
काठमाडौँ, चैत २५ गते । प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचन आगामी चैत २७ गते हुने भएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचनका लागि मिति तोक्नुभएको हो । सभामुख अर्यालले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ८ को उपनियम (२) बमोजिम उपसभामुखको निर्वाचनको मिति घोषणा गर्नुभएको हो । सो अवसरमा उहाँले निर्वाचन सम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न प्र...

आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर

आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर
लक्ष्मी सापकोटा ,काठमाडाैँ, चैत २५ गते । सरकारले पेट्रोलियम पदार्थ आयातमा लाग्ने भन्सार महसुल तथा पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । मन्त्रीपरिषद्को मङ्गलबारको आकस्मिक बैठकले त्यस्तो निर्णय गरेको हो । विभिन्न शीर्षकमा लगाएको करका कारण इन्धनको मूल्य थप महँगो भएको समाचार गोरखापत्रले मङ्गलबार प्रकाशन गरेको थियो । सरकारको यस्तो निर्णय भए पनि नेपाल आयल निगमले तत्काल मूल्य घटा...

अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता

अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई हप्ताका लागि युद्धविराम गरिएको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेख्दै, इरानले तुरुन्तै होर्मुज स्ट्रेट खोल्ने सर्तमा दुई हप्ताका लागि बम विस्फोट र आक्रमण स्थगन गर्न आफू सहमत भएको बताएका छन् । ट्रम्पका अनुसार पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख आसिम मुनिरको अनुरोधमा युद्धविराम गर्ने निर्णय गरिएको हो। ...

चैत्र २५ गते बुधबार, यस्तो छ तपाईको राशिफल

चैत्र २५ गते बुधबार, यस्तो छ तपाईको राशिफल
मेष काम प्रति रुचि घट्नेछ भने मनमा नकारात्मक विचारले स्थान लिन सक्छ । काममा अवरोध आउनुका साथै मान सम्मानमा पनि आघात पुग्ने सम्भावना छ । तर, आर्थिक पक्ष भने सुधारोन्मुख रहनेछ । सोच्दै नसोचेका काम समेत सम्पन्न हुन सक्छन् । वृष दिन दुःखीलाई गरेको सहयोगले रोकिएका काम बन्न सक्छन् । धन लगानी गर्ने अवसर प्राप्त हुनेछ । उद्योग तथा व्यापारमा विशेष लाभ मिल्नेछ । शत्रु तथा प्रतिस्पर्धीलाई सहजै परास्त गर...

आगजनी पीडितलाई चान्दनी फाउन्डेसनद्वारा राहत वितरण

आगजनी पीडितलाई चान्दनी फाउन्डेसनद्वारा राहत वितरण
रंगेली–९, शान्तिचोकमा आज भएको आगजनी घटनाबाट तीन घरपरिवार घरबारविहीन भएका छन्। आगलागीका कारण पीडित परिवारले ठूलो क्षति बेहोर्नु परेको छ। यसैबीच, चान्दनी फाउन्डेसनले घटनास्थलमै पुगेर स्थलगत अनुगमन गर्दै पीडित परिवारलाई राहत वितरण गरेको छ। संस्थाका अध्यक्ष परमेश्वर प्रसाद शाहको नेतृत्वमा गएको टोलीले पीडितलाई खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री सहयोगस्वरूप प्रदान गरेको हो। फाउन्डेसनले यस मानवी...

‘तिम्रो पाउको’ सार्वजनिक

‘तिम्रो पाउको’ सार्वजनिक
काठमाडौँ । गायिका जुनु प्रसाईको आधुनिक गीत ‘तिम्रो पाउको’ सार्वजनिक भएको छ ।शब्द तथा संगीत उत्तम भण्डारीको रहेको गीतमा बाबुल गिरीको एरेन्ज छ । गीतको भिडियो गायिका जुनुको युट्युब च्यानल 'जुनु प्रसाई मुन' मार्फत भिडियो सार्वजनिक गरिएको हो । यो पछिल्लो सिर्जनालाई पनि दर्शक, श्रोताहरुले मनपराई दिनुहुने कुरामा आफु विश्वस्त रहेको गायिका जुनुले बताइन् । यस्तो छ तिम्रो पाउको। https://youtu.be/rvPHfd...

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
झापा- पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले बिचौलियालाई नाकाको बसपार्क, भन्सार र बजार क्षेत्रबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले पक्राउ परेका सबै पुरुष रहेका बताए । लामो तथा छोटो दूरीका यातायातका साधनमा चढाउन, होटलमा बास बसाउन र अस्पतालहरूम...

रुपन्देहीमा लागुऔषध तस्करी नियन्त्रणका क्रममा प्रहरीद्वारा गोली प्रहार, तीन जना पक्राउ

रुपन्देहीमा लागुऔषध तस्करी नियन्त्रणका क्रममा प्रहरीद्वारा गोली प्रहार, तीन जना पक्राउ
बुटवल- लागुऔषध ओसारपसारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन रुपन्देहीमा प्रहरीले गोली प्रहार गरेको छ। उक्त घटनामा एक जना घाइते भएका छन्। घाइते हुनेमा रुपन्देहीको रोहिणी गाउँपालिका–२, खुरहुरियाका विशाल यादव रहेका छन्। उनको बाँया खुट्टाको पिँडुलामा गोली लागेको छ र हाल उनको भीम अस्पताल, भैरहवामा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दका अनुसार...

७ दिनभित्र निलम्बन फुकुवा गर्न राखेपलाई एन्फाको आग्रह

७ दिनभित्र निलम्बन फुकुवा गर्न राखेपलाई एन्फाको आग्रह
काठमाण्डौ - अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई आफूमाथिको निलम्बन ७ दिनभित्र फुकुवा गर्न आग्रह गरेको छ । एन्फाले पत्रमार्फत राखेपलाई निलम्बन फुकुवा गर्न अनुरोध गरेको हो । एन्फाका अनुसार अन्तर्राष्ट्रिय फुटबल निकायहरूले राखेपको निर्णयलाई तेस्रो पक्षको हस्तक्षेप भन्दै अस्वीकार्य ठहर गरेका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले राखेपले एन्फालाई निलम्बन गरेको घट...