उपसभामुखमा रुबी कुमारी निर्वाचित

उपसभामुखमा रुबी कुमारी निर्वाचित
काठमाडौँ, चैत २७ गते । श्रम संस्कृति पार्टीका सांसद रुबी कुमारी ठाकुर उपसभामुख पदमा निर्वाचित हुनुभएको छ । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा भएको निर्वाचन प्रक्रियामार्फत् उहाँ उपसभामुख पदमा निर्वाचित हुनुभएको हो । उहाँले प्रतिनिधिसभाका कुल उपस्थित ‍‍२५६ मध्ये २२९ सदस्यको मत पाउनुभयो । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सरस्वती लामाले पाँच मत पाउनुभयो । रुबी कुमारीलाई रास्वपा, नेप...

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क
भोजपुर । वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य बनेका छन् । विशेषगरी भोजपुरको प्रसिद्ध मुन्दुम पदमार्ग क्षेत्रमा ढकमक्क फुलेका गुराँसले यहाँको प्राकृतिक सौन्दर्यलाई झन् लोभलाग्दो बनाएको छ । यस पदमार्गका जङ्गल यतिबेला गुराँसका विभिन्न प्रजातिले ढाकिएका छन् । रातो, गुलाबी र सेतो गुराँसले बनाएका रङ्गीन दृश्यले पदयात्रामा निस्किएका पर्यटकलाई आनन्द दिइरहेको छ । हरिया बनजङ्ग...

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय
बर्लिन । जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबिच हालै सहमति भएको दुईहप्ते युद्धविरामलाई समर्थन गर्न जर्मनीले इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने घोषणा गर्नुभएको छ । बर्लिनमा आयोजित पत्रकार सम्मेलनमा उहाँले लामो समयदेखि जारी तनावपछि पहिलो पटक कूटनीतिक समाधान खोज्ने वास्तविक अवसर खुलेको बताउनुभयो । तर उहाँले मध्यपूर्व क्षेत्रको समग्र अवस्था अझै पनि निकै संवेदनशील र अस्थिर रहेको उ...

दर्ज्यानी चिह्न प्रदान

दर्ज्यानी चिह्न प्रदान
काठमाण्डू । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीद्वय पदमबहादुर बुढा र पवन खत्रीलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । सैनिक मुख्यालयमा आज आयोजित कार्यक्रममा उहाँहरुलाई दज्र्यानी चिह्न प्रदान गरिएको हो । सरकारले उहाँहरूलाई यही चैत २२ गते उपरथीमा बढुवा गरेको हो । रासस

मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठुलो असर

मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठुलो असर
अकरा । घानाको उत्तरी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने अझै २ जना बेपत्ता रहेका छन् । घाना समुद्री प्राधिकरणका अनुसार यो घटना भोल्टा ताल क्षेत्रमा बुधबार भएको हो । डुङ्गामा कुल १४ जना यात्रु रहेका थिए । यात्राको क्रममा अचानक आएको खराब मौसमका कारण डुङ्गा पल्टिएको बताइएको छ । घटनापछि तत्काल उद्धार तथा खोजी कार्य सुरु गरिएको थियो, जसमा ५ जना पुरुषलाई जीवित उद्धार गर...

राष्ट्र बैंक कार्यकारी निर्देशमा मुक्तिनाथ सापकोटा र हिमप्रसाद न्यौपानेको बढुवा

राष्ट्र बैंक कार्यकारी निर्देशमा मुक्तिनाथ सापकोटा र हिमप्रसाद न्यौपानेको बढुवा
काठमाडौं। नेपाल राष्ट्र बैंकले प्रशासन सेवातर्फ दुई पदमा रिक्त कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी)काे पदपूर्ति गरेकाे छ। राष्ट्र बैंकको मानव संसाधन विभागका अनुसार हिमप्रसाद न्यौपाने र मुक्तिनाथ सापकोटा रिक्त कार्यकारी निर्देशकमा बढुवा भएका हुन्। राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ (संशोधनसमेत) बमोजिम सम्भाव्य भएका निर्देशक (अधिकृत प्रथम) पदमा कार्यरत अधिकृतमध्येबाट निर्देशक (अधिक...

मदनभण्डारी राजमार्गः १३ हजार रुख कटान

मदनभण्डारी राजमार्गः १३ हजार रुख कटान
राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रुख कटानको कार्य सम्पन्न भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका अनुसार सडक विस्तारको क्षेत्रमा पर्ने सुनसरी, मोरङ, झापा र इलामका सामुदायिक तथा सरकारी वनका गरी कूल १३ हजार ८३४ रुख काटिएका हुन् । राजमार्ग योजना कार्यालयकी इञ्जिनियर स्वस्तिका भट्टराईले सडकको भोगाधिकारका लागि माग गरिएको ५०.८४३ हेक्टर क्षेत्रफलमा रहेका सबै रुख कटा...

विद्युतीय सुरक्षा दिवस : सचेतनाका लागि विराटनगरमा प्रभातफेरी

विद्युतीय सुरक्षा दिवस : सचेतनाका लागि विराटनगरमा प्रभातफेरी
  विराटनगर । ३०औँ विद्युतीय सुरक्षा दिवसका अवसरमा विराटनगरमा प्रभातफेरी सहित सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपालद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा ‘विद्युत दुर्घटनाबाट बच्न सचेत रहौं, समृद्धिका लागि विद्युतको सदुपयोग गरौं’ भन्ने सन्देश प्रवाह गरिएको थियो। प्रभातफेरी कार्यक्रममा सहभागीहरूले ...

घुस लिएको आरोपमा वीर अस्पतालका लेखा अधिकृत दाहालविरुद्ध मुद्दा दायर

घुस लिएको आरोपमा वीर अस्पतालका लेखा अधिकृत दाहालविरुद्ध मुद्दा दायर
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार दाहालले विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारको बिल भुक्तानी गर्दा घुस लिने गरेको सूचनाका आधारमा छापा मारेर उनलाई १ लाख २० हजार ८५० रुपैयाँसहित नियन्त्रणमा लिइएको थियो। अनुसन्धानका क्रममा...

नेप्से परिसूचकमा ४५ अङ्कको सुधार

नेप्से परिसूचकमा ४५ अङ्कको सुधार
काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४५ दशमलव १२ अङ्कले बढेर दुई हजार ८०२ दशमलव ५२ को बिन्दुमा कायम भएको छ। यो एक दशमलव ६३ प्रतिशतको वृद्धि हो। आज ३४६ कम्पनीको एक करोड ८८ लाख १६ हजार ८०८ कित्ता शेयर ९८ हजार १६२ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ३१ करोड ८९ लाख आठ हजार ४४१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै उत्पादन तथा प्रश...