हात्तीको उपद्रो रोक्न भत्किएका विद्युतीय घेराबेरा मर्मत गरिँदै

हात्तीको उपद्रो रोक्न भत्किएका विद्युतीय घेराबेरा मर्मत गरिँदै
झापा- एक दशकअघि जङ्गली हात्तीको प्रवेश रोक्न मेचीनगर नगरपालिकाको पूर्वोत्तर सीमा क्षेत्र बाहुनडाँगीमा लगाइएको सौर्य विद्युतीय घेराबेरा मर्मत अभावमा निष्प्रभावी बनेका छन् । घेराबेरामा प्रयोग भएका ब्याट्रीसहित उपकरण र तार जीर्ण बनेपछि जङ्गली हात्तीले दुःख दिन थालेको स्थानीयवासीको गुनासो छ । जीर्ण घेराबेरा मर्मत गर्नका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत तीन वटा निकायले चालु आर्थिक वर्षमा कार्...

वैशाख १० गते बिहिबार, यस्तो छ तपाईको राशिफल

वैशाख १० गते बिहिबार, यस्तो छ तपाईको राशिफल
मेष विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाट बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीमार्फत फाइदा लिन सकिनेछ । गोपनीयतामा विशेष ध्यान दिनुहोस् । वृष नयाँ काम प्रारम्भ हुनेछ भने विभिन्न अवसरले पछ्याउने छन् । प्रशंसकहरू बढ्नेछन् र नाम, दाम तथा इनाम प्राप्त हुने समय छ । विछोडिएका आ...

सरोज र आश्माको ‘चमेली ‘सार्वजनिक ,उत्कृष्ट डान्स भिडियो बनाउनेलाई नगद पुरस्कार

सरोज र आश्माको ‘चमेली ‘सार्वजनिक ,उत्कृष्ट डान्स भिडियो बनाउनेलाई नगद पुरस्कार
काठमाडौंँ । द भ्वाइस अफ नेपाल सिजन ६ मा निकै चर्चा कमाउन सफल गायक प्रज्वल कार्कीको नयाँ गीत 'चमेली ' सार्वजनिक भएको छ । मिलन भट्टराईको शब्द तथा संगीत रहेको गीतमा कुशल सिंह निएलले एरेन्ज गरेका हुन् ।नेपाली भिडियोमा सर्वाधिक रुचाइएको नृत्य जोडी सरोज अधिकारी र आश्मा बिश्वकर्माको अभिनय र नृत्य रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भए संगै दर्शकको रोजाइमा परेको छ। साथै भिडियोको प्रचारप्रसारको लाग...

पुरातत्व विभागका तत्कालीन इन्जिनियरसहित दुई जनाविरुद्ध चार करोडको भ्रष्टाचार मुद्दा

पुरातत्व विभागका तत्कालीन इन्जिनियरसहित दुई जनाविरुद्ध चार करोडको भ्रष्टाचार मुद्दा
काठमाडौँ, वैशाख ८ गते । पुरातत्व विभागका तत्कालीन इन्जिनियर पूर्णबहादुर श्रेष्ठ (सिनियर डिभिजनल इन्जिनियर)सहित दुई जनाविरुद्ध चार करोड २२ लाख ७५ हजार ९८५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धन आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार इन्जिनियर श्रेष्ठ र सो विभागका सहायक पथ प्रदर्शक देउकला अधिकारीविरुद्ध सो भ्रष्टाचार मुद्दा दायर भएको छ । निर्माण सेवा प्रालि. ले ...

पूर्वाञ्चल विश्वविद्यालयको १४औँ दीक्षान्त सम्पन्न

पूर्वाञ्चल विश्वविद्यालयको १४औँ दीक्षान्त सम्पन्न
मोरङ, वैशाख ९ — पूर्वाञ्चल विश्वविद्यालय ले आफ्नो १४औँ दीक्षान्त समारोह भव्य तथा गरिमामय रूपमा सम्पन्न गरेको छ। मोरङको सुन्दरहरैचा–गोठगाउँस्थित केन्द्रीय कार्यालयमा मंगलबार आयोजित समारोहमा कुल ६ हजार ७०६ विद्यार्थी दीक्षित भएका छन्। दीक्षान्त समारोहसँगै विश्वविद्यालयको ४२औँ विशेष सभा बैठकसमेत सम्पन्न भएको थियो। समारोह सहकुलपति तथा शिक्षामन्त्री सस्मित पोखरेल को अध्यक्षतामा सम्पन्न भएको हो। समा...

मटेरुवाबाट ल्याइएको अवैध कपडा विराटनगरमा सशस्त्रद्वारा बरामद

मटेरुवाबाट ल्याइएको अवैध कपडा विराटनगरमा सशस्त्रद्वारा बरामद
मोरङ — भारतको मटेरुवाबाट विराटनगरतर्फ अवैध रूपमा कपडा ल्याइँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको छ। सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले बिहान करिब १० बजे विशेष सूचनाका आधारमा जाँच गर्ने क्रममा सिटी (साना सवारी साधन) को चालक र यात्रु सिटमा लुकाइछिपाइ ल्याइँदै गरेको कपडा फेला पारेको हो। अवैध रूपमा भित्र्याइँदै गरेको उक्त कपडासहित सवारी साधनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बरा...

मोरङका स्थानीय तहलाई दमकल सेवा चुस्त राख्न प्रशासनको निर्देशन

मोरङका स्थानीय तहलाई दमकल सेवा चुस्त राख्न प्रशासनको निर्देशन
विराटनगर — गर्मीयाम सुरु भएसँगै सम्भावित आगलागीका घटनालाई लक्षित गर्दै मोरङ प्रशासनले जिल्लाभरका स्थानीय तहलाई वारुणयन्त्र (दमकल) सेवा तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। जिल्ला सुरक्षा समन्वय समिति मोरङको बैठकले आगलागी नियन्त्रणका लागि आवश्यक उपकरण, जनशक्ति र पूर्वतयारी चुस्त राख्न आग्रह गरेको हो। यसैक्रममा आइतबार बिहान स्थानीय प्रशासनको टोलीले विराटनगर महानगरपालिकाको वारुणयन्त्र शाखामा आकस...

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो
गुल्मी- जिल्लामा फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको छ । पछिल्लो गणनाअनुसार ३० प्रजातिका नयाँ चरा थपिएसँगै जिल्लामा हालसम्म फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको हो । नेपाल पन्छी संरक्षण सङ्घले जिल्लामा गरेको पछिल्लो गणनाको क्रममा थाप्ले सत्यवती वन क्षेत्रमा थप ३० प्रजातिका नयाँ चरा फेलापरेका हुन् । जिल्लाको रेसुङ्गा, मदाने र थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा गरिएको चरा सर्वेक्षणक...

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै
काठमाडौँ- प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजा सामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका ...

गायिका रविना राईको स्वरमा “माया छ राजै” सार्वजनिक

गायिका रविना राईको स्वरमा “माया छ राजै” सार्वजनिक
विराटनगर / उदयपुर आईडल विजेता गायिका रविना राईको स्वरमा रहेको नयाँ नेपाली गीत “माया छ राजै” सार्वजनिक भएको छ । सार्वजनिक गीतले प्रेम, सम्झना र भावनात्मक सम्बन्धलाई सुन्दर ढंगले प्रस्तुत गरेको छ । गीतका शब्द जीतन मुखरक्षा ले लेखेका हुन् भने संगीत डि. आर अटु दिएका छन् । राजु कार्कीले गीतमा एरेन्ज, मिक्सिङ र मास्टरिङक गरेका छन ।गीतमा प्रणेश राईले छायाँकन तथा सम्पादन गरेका छन । गीतका शब्दहरूमा ...