वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्बको आयात हुँदा कति भयाे निर्यात ?

वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्बको आयात हुँदा कति भयाे निर्यात ?
पर्सा / वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा रु २ खर्ब १८ अर्ब १० करोड मूल्यबराबरका वस्तु तथा सामान आयात भएका छन् । गत आर्थिक वर्षको पछिल्लो तीन महिनाको तुलनामा चालु आ.व.को असोजसम्म रु ३४ अर्ब २३ करोड बढी मूल्यका सामान वीरगञ्ज भन्सारबाट भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आ. व. को तीन महिनामा वीरगञ्ज नाका...

त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेण्डर सार्वजनिक

त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेण्डर सार्वजनिक
काठमाण्डौ – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि शुरु हुने शैक्षिकसत्रका लागि ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरेको छ । त्रिविले स्नातक तहको चार वर्षे वार्षिक कार्यक्रम र आठ सेमेष्टर प्रणाली तथा स्नातकोत्तर तहका चार वटा सेमेष्टर प्रणालीको ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरेको हो । ‘शैक्षिक क्यालेण्डर’मा भर्ना, प्रवेश परीक्षा, कक्षा सञ्चालन, परीक्षा फारम, परीक्षा, नतिजा प्रकाशन लगायतको सम...

अर्जुनधारा नगरपालिकाको ३ करोड ५० लाख बजेट कटौती

अर्जुनधारा नगरपालिकाको ३ करोड ५० लाख बजेट कटौती
बिर्तामोड, कात्तिक १२ । जेनजीका नाममा भएको विध्वंसपछि अर्जुनधारा नगरपालिकाले बुधवार विशेष नगर सभाको अधिवेशन सम्पन्न गरेको छ । आन्दोलनमा नगरको ठुलो भौतिक क्षति भएपछि नगरपालिकाले विशेष अधिवेशन गरेर वार्षिक बजेट, नीति तथा कार्यक्रममा समावेश गर्नका लागि नगर सभाको विशेष अधिवेशन आह्वान गरेको हो । नगरपालिकाले ३ करोड ५० लाख ३७ हजार ३४३ बराबरको रकम संशोधन गरेको जनाएको छ । नगरपालिका र विषयगत शाखाबाट २ कर...

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा चाप बढ्यो

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा चाप बढ्यो
सोलुखुम्बु — तिहार र छठ पर्वको लामो बिदा सकिएसँगै सोलुखुम्बु जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप उल्लेख्य रूपमा बढेको छ। सदरमुकाम सल्लेरीस्थित प्रशासन कार्यालयमा नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र बनाउनका लागि बिहानैदेखि सेवाग्राहीको लामो लाइन देखिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र थापाका अनुसार आज मात्रै वंशानुगत नागरिकता ३१ जनालाई वितरण गरिएको छ, जसमा १२ महिला र १९ पुरु...

मेरिङदेन कपको उपाधि साथिभाई युवा क्लब फुङलिङलाई

मेरिङदेन कपको उपाधि साथिभाई युवा क्लब फुङलिङलाई
ताप्लेजुङ, कात्तिक १३ गते — पाँचौं अन्तर जिल्लास्तरीय आमन्त्रित मेरिङ्देन कप पुरुष फुटबल प्रतियोगिताको उपाधि फुङ्लिङस्थित साथीभाइ युथ क्लबले हात पारेको छ। बुधबार सम्पन्न फाइनल खेलमा जनसेवा आदर्श स्पोर्टिङ क्लब ढुङ्गेसाँघुलाई पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले पराजित गर्दै साथीभाइले विजेता बन्न सफल भएको हो। मेरिङ्देन गाउँपालिका–३ खाम्लुङमा भएको रोमाञ्चक फाइनल खेलमा निर्धारित समयसम्म दुवै टोलीले एक...

आज देखी तीन दिन उच्च पहाडी तथा हिमाली भू–भागमा भारी हिमपातको सम्भावना

आज देखी तीन दिन उच्च पहाडी तथा हिमाली भू–भागमा भारी हिमपातको सम्भावना
काठमाडौँ, कात्तिक १२ गते। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन उच्च पहाडी तथा हिमाली भू–भागमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ। महाशाखाले बुधबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार मंगलबार राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। यसैगरी, बिहीबार र शुक्रबार कोशी र बागमती प्रदेशका उच्चप...

विराटनगरमा नर्सहरूको आन्दोलन उत्कर्षमा, न्यूनतम पारिश्रमिक कार्यान्वयनको माग

विराटनगरमा नर्सहरूको आन्दोलन उत्कर्षमा, न्यूनतम पारिश्रमिक कार्यान्वयनको माग
विराटनगर — निजी स्वास्थ्य संस्थाहरूमा नर्सहरूलाई न्यूनतम पारिश्रमिक नदिई श्रम शोषण बढेको आरोपसँगै सुरु भएको नर्सहरूको आन्दोलन विराटनगरमा उत्कर्षमा पुगेको छ। नेपाल नर्सिङ संघ मोरङको नेतृत्वमा कोशी अस्पतालका नर्सहरूले अस्पताल परिसरमै प्लेकार्डसहित प्रदर्शन गर्दै न्यूनतम पारिश्रमिक लागू नहुनु नीतिगत कमजोरी र नियमनको अभावको परिणाम भएको बताएका छन्। आन्दोलनमा सहभागी नर्सहरूको भनाइमा, नेपालमा श्रमको उ...

कमलामा १४ वर्षदेखि पुल अलपत्र, काठेपुल तरेबापत २० रुपैयाँ शुल्क

कमलामा १४ वर्षदेखि पुल अलपत्र, काठेपुल तरेबापत २० रुपैयाँ शुल्क
सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला नदीमा पुल निर्माण सुरु भएको १४ वर्ष बितिसक्दा पनि काम अलपत्र छ । पुल नबन्दा सिरहा र धनुषावासी नदी तर्नका लागि स्थानीय युवाको सक्रियतामा बनाइएको कामचलाउ काठेपुलको सहारा लिन बाध्य छन् । यही काठेपुल तरेबापत स्थानीयले प्रतिव्यक्ति रु २० शुल्क तिर्नुपरेको छ । विगतमा रु एक सयसम्म शुल्क लिने गरेकामा पछि सिरहा नगरपालिकाको समन्वयमा रु २० कायम ...

अफताब आलमको स्वास्थ्य अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै

अफताब आलमको स्वास्थ्य अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। हाल काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ। सामाजिक सञ्जालमा उनको स्वास्थ्य अवस्थाबारे गलत हल्ला फैलिएपछि अस्पतालले त्यसको पनि खण्डन गरेको छ। ‘सामाजिक सञ्जालमा आएका कुराहरू फेक न्युज हुन्, उहाँ जिवित हुनहुन्छ, भे...

कार्तिक १३ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

कार्तिक १३ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कामको प्रस्ताव आएपनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । स्वादिष्ठ भोजनमा मन रमाउनेछ । दीर्घ कालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मान सम्मान दिलाउन सक्छ । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउने छन् । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आज तपाइले सोचेको काम सफलता...