आजको राशिफल ~ वि.सं २०८२ आश्विन १२ गते आइतबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष : योग्यताले शत्रहरू पराजित हुनेछन्। परिवारको सहयोग नमिल्नाले मनोबलमा कमी आउनेछ। प्रतियोगी परीक्षामा सफलता मिल्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।
वृष : विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आर्थिक पक्षलाई सबल बनाउनको लागि नयाँ बाटोहरू खुल्नेछन्। साहसिक कार्य गर्ने समय रहेको छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
मिथुन : कारोबार विस्तारलाई लिएर बाधा आउनेछ धैर्य राख्नु...









