आज २०८२ साल असोज ६ गते सोमबारको राशिफल
काठमाडौं । आज २०८२ साल असोज ६ गते सोमबार। आश्विन शुक्ल पक्षको प्रतिपदा तिथि । तदनुसार सन् २०२५ सेप्टेम्बर २२ तारिख । घटस्थापना । नवरात्र आरम्भ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : स्वरोजगारको लागि विदेश तिर ताक्नेहरूलाई नयाँ अवसर हात लाग्ला। कृषि वा पशुधनमा क्षय हुने सम्भ...








