लमहीको सुनचाँदी पसलमा गोली चलाउने व्यक्ति पक्राउ
दाङ – लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ।
ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए।
‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती व्यक्तिले सुनचा...









