भिजिट भिसाको आडमा मानव तस्करीको नयाँ रुट, दुबई ट्रान्जिट हुँदै नेपाली महिला कुवेत पुर्याइँदै

भिजिट भिसाको आडमा मानव तस्करीको नयाँ रुट, दुबई ट्रान्जिट हुँदै नेपाली महिला कुवेत पुर्याइँदै
काठमाडौं । वैदेशिक रोजगारीको नाममा नेपाली महिलालाई भिजिट भिसाको आवरण प्रयोग गरी तेस्रो मुलुक हुँदै कुवेत पुर्याउने नयाँ शैलीको मानव तस्करी नेटवर्क सक्रिय रहेको तथ्य बाहिर आएको छ । विशेषगरी दुबई ट्रान्जिट प्रयोग गरेर नेपाली महिलालाई घरेलु कामदारका रूपमा कुवेत पठाउने संगठित गिरोह सक्रिय रहेको स्रोतहरूको दाबी छ । स्रोतका अनुसार गिरोहले सुरुमा महिलाहरूलाई ओमनको भिजिट भिसा बनाइदिन्छ । त्यसपछि उनीहरू...

श्रमिकको अधिकार सुनिश्चित गर्न श्रम सम्झौता तीव्र, इजरायल र ओमानसँग अन्तिम चरणमा वार्ता

श्रमिकको अधिकार सुनिश्चित गर्न श्रम सम्झौता तीव्र, इजरायल र ओमानसँग अन्तिम चरणमा वार्ता
काठमाडौ‌। सरकारले नेपाली श्रमिकहरुको प्रमुख रोजगारी गन्त्वय मुलुकहरुसँग दिपक्षीय श्रम सम्झौता गर्न सरकारले गृहकार्य अघि बढाएको छ। रोजगारीको प्रमुख गन्त्वय मु्लुकको पहिचान गरी वैदेशिक रोजगारीलाई सुरक्षिता मर्यादित र व्यवस्थित बनाउन भन्दै श्रम सम्झौता अघि बढाएको हो। सरकारले गन्तव्य मुलुकमा पुग्ने नेपाली श्रमिकहरुको मानवअधिकार सुरक्षित कार्यस्थल र उचित कानुनी संरक्षण सुनिश्चित गर्नका निम्ती वर्तम...

साइबर ब्यूरोको सुस्त कार्यशैली : उजुरी दिएको सात महिनासम्म पनि भएन कारवाही

साइबर ब्यूरोको सुस्त कार्यशैली : उजुरी दिएको सात महिनासम्म पनि भएन कारवाही
जनकपुर । जनकपुरधामको जानकी मन्दिरका उत्तराधिकारी छोटे महन्त रामरोशन दास वैष्णवले नेपाल प्रहरीको साइबर ब्यूरो, भोटाहिटीमाथि प्रश्न उठाएका छन् । आइतबार जानकी मन्दिरमै पत्रकार सम्मेलन गर्दै महन्त दासले करिब सात महिना पहिला २०८२ साल कार्तिक महिनाको ९ गते साइबर ब्यूरोको कार्यालयमा पुगेर दिएको उजुरीमा हालसम्म कुनै कारवाही नभएको गुनासो गर्दै ब्यूरोको कार्यशैलीमाथि प्रश्न उठाएका हुन् । उनले एक वर्ष ...

किस्ता तिर्न नसकेपछि पाँचतारे होटल ‘लेमन ट्री प्रिमियर’ बनाउँदै गरेको शुभ इन्टरनेसनल संकटमा

किस्ता तिर्न नसकेपछि पाँचतारे होटल ‘लेमन ट्री प्रिमियर’ बनाउँदै गरेको शुभ इन्टरनेसनल संकटमा
काठमाडौं। बैंकबाट लिएको ऋणको किस्ता तिर्न नसकेपछि शुभ इन्टरनेसनल वित्तीय संकटमा परेको छ। विराटनगरमा निर्माणाधीन पाँचतारे होटल ‘लेमन ट्री प्रिमियर’ सञ्चालनको तयारीमा रहेको शुभ इन्टरनेसनल हस्पिटालिटीले करिब सवा अर्ब रुपैयाँ बैंकबाट लिएको ऋणको किस्ता समयमै बुझाउन नसकेको इक्रा नेपालले उल्लेख गरेको हो। बैंकको ऋण र ब्याज भुक्तानीमा ढिलाइ गरेको भन्दै रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई ‘डिफल्ट’ (कर्...

लागू औषध विरुद्दको महाअभियानको शुभारम्भ

लागू औषध विरुद्दको महाअभियानको शुभारम्भ
मोरङ, जेठ १० गते । जिल्ला प्रहरी कार्यालय मोरङले लागूऔषध विरुद्दको महाअभियान (MegaCampaign Against Narcotics- Mega CAN )२०८३ कार्यक्रमको शुभारम्भ गरेको छ । जेठ १० गते बिहान लागू औषध विरुद्दको महाअभियानमा लागूऔषध दुर्व्यसन मुक्त समाज निर्माण गर्नेसाझा उद्धेश्यका साथलागूऔषध विरुद्दको सचेतना मुलक प्ले कार्ड सहितविराटनगरको महेन्द्र चोकबाटनेपाल प्रहरी, सशस्त्र प्रहरी वल, विभिन्न सरकारी कार्यालय, बिभिन...

दीपेन्द्रको कप्तानीमा एसियन गेम्स क्रिकेट छनोट टोली घोषणा

दीपेन्द्रको कप्तानीमा एसियन गेम्स क्रिकेट छनोट टोली घोषणा
काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले दीपेन्द्र सिंह ऐरीको कप्तानीमा एसियन गेम्स क्रिकेट छनोटका लागि नेपाली टोलीको घोषणा गरेको छ। सिंगापुरमा ३१ मे देखि सुरु हुने छनोट प्रतियोगितामा रोहित पौडेल, सोमपाल कामी र करण केसी फर्किएका छन्। उनीहरू यसअघि यूएईसँगको शृङ्खलामा खेलेका थिएनन्। खेल जुन ९ सम्म चल्नेछ। टोलीमा कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने, शेर मल्ल, ...

कांग्रेस कार्यालयमा नेविसंघको धर्ना

कांग्रेस कार्यालयमा नेविसंघको धर्ना
काठमाडौँ– पार्टीभित्र देखिएको मदभेद थप उत्कर्षतिर जान थालेपछि कांग्रेससम्बद्ध विद्यार्थी संघ नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पार्टी कार्यालयमा धर्ना दिएका छन्। ललितपुरस्थित कांग्रेस केन्द्रीय कार्यालयमा आइतबार उनीहरूले धर्ना दिएका हुन्। पार्टीभित्र एकता कायम गर्न, १२औँ महाधिवेशनको मिति घोषणा गर्न तथा संगठनलाई चलायमान बनाउन दबाबस्वरूप सांकेतिक विरोध प्रदर्शन गरिएको नेविसंघले जानकारी गराएको छ। ...

आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई ७ विकेटले हरायो

आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई ७ विकेटले हरायो
काठमाण्डौ - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्सले लखनउ सुपर जायन्ट्सलाई हराएको छ । लखनउमा हिजो भएको खेलमा पञ्जाबले लखनउलाई ७ विकेटले हराएको हो । टस हारेर पहिला ब्याटिङ गरेको लखनउले ६ विकेट गुमाएर १९६ रन बनाएको थियो । लखनउका लागि जोस इङ्लिस ले ४४ बलमा ७२ रन बनाए पनि जितका लागि पर्याप्त भएन । १९७ रनको लक्ष्य पञ्जाबले १८ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । पञ्जाबको जीतमा कप्ता...

वीरगन्ज भन्सारबाट १० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो

वीरगन्ज भन्सारबाट १० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो
पर्सा। वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा सात खर्ब ९४ अर्ब ८७ करोड मूल्य पर्ने वस्तु तथा समान आयात भएको छ। गत आवको १० महिनाको तुलनामा चालु अवधिको सोही अवधिमा यो नाका हुँदै एक खर्ब दुई अर्ब ४४ करोड अर्थात् १५ प्रतिशत बढी सामान भित्रिएको हो। वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगन्ज हुँदै हुने आयातमा बढोत्तरी भएको बताए। उनले चालु आवको पेटोलियम पदार्...

‘चलाएउ तिमिले मुटु मै छुरा’ सार्वजनिक

‘चलाएउ तिमिले मुटु मै छुरा’ सार्वजनिक
काठमाण्डौं / नेपाली गीत–संगीत क्षेत्रमा नयाँ गीत ‘चलाएउ तिमिले मुटु माई छुरा’ सार्वजनिक गरिएको छ । चर्चित गायिका सिमरन परियार को स्वरमा सजिएको गीतले प्रेम, पीडा र भावनात्मक अनुभूति प्रस्तुत गरेको छ । गीतका शब्द श्री आङ्बुहाङ लिम्बु ले लेखेका हुन् भने संगीत इन्द्र दाहाल शिशिर ले दिएका छन् । गीतको संगीत संयोजन विशाल निरौलाले गरेका हुन् । रञ्जन राईले गीतको मिक्सिङ तथा मास्टरिङ गरेका छन् । गीत...