निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनका २१ वटा स्पष्टीकरण सोध्यो

निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनका २१ वटा स्पष्टीकरण सोध्यो
काठमाण्डाै – निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि आचारसंहिता लागू भएको समयदेखि आज दिउँसोसम्म राजनीतिक दल, उम्मेदवार र संस्थासमेत गरी २१ वटा स्पष्टीकरण सोधेको छ । स्पष्टीकरण साेधिएकामध्ये ५ वटाको जवाफ प्राप्त भइसकेको र बाँकीका लागि ताकेता भइरहेको आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिनुभयो । आचारसंहिता कार्यान्वयन र निगरानीका लागि ७७ वटै जिल्लामा अनुगमन अधिकृत त...

नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने मन्त्रिपरिषद्काे निर्णय

नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने मन्त्रिपरिषद्काे निर्णय
काठमाण्डाै – सरकारले नेपाल प्रहरीकाे रासन स्केल र रकम वृद्धि गर्ने निर्णय गरेकाे छ । आज बालुवाटारमा बसेकाे मन्त्रिपरिषद्काे बैठकले आउँदाे फागुन १ गतेदेखि लागू हुनेगरी प्रहरीकाे रासन स्केल र रासतबापतकाे दैनिक रकम वृद्धि गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयाे । यस्तै बैठकले राष्ट्रपति रामचन्द्र पाैडेलकाे जापान भ्रमण स्वीकृत गरेकाे छ । नेपाल र जापान...

जेष्ठ नागरिकको सारथी बनेका सामाजिक व्यक्तित्व निरन्जन प्रसाद आचार्य

जेष्ठ नागरिकको सारथी बनेका सामाजिक व्यक्तित्व निरन्जन प्रसाद आचार्य
सुन्दरहरैंचा(मोरङ) : समाजका जेष्ठ नागरिकहरू अनुभव, संस्कार र त्यागका जीवित इतिहास हुन्। उनीहरूको सम्मान, संरक्षण र सहायताका लागि निरन्तर क्रियाशील व्यक्तित्वमध्ये एक हुन्— निरन्जन प्रसाद आचार्य। मोरङको सुन्दरहरैचा–३ निवासी आचार्य जेष्ठ नागरिकको सारथीका रूपमा समाजमा परिचित हुँदै आएका छन्। जेष्ठ नागरिकले भोग्दै आएका एक्लोपन, स्वास्थ्य समस्या, उपेक्षा तथा सामाजिक असुरक्षाका विषयमा आचार्यले निरन्...

रेखा थापाको प्रश्नले दलहरूलाई चुनौती ‘जेन–जीलाई सम्बोधन गर्ने घोषणापत्र छ ?

रेखा थापाको प्रश्नले दलहरूलाई चुनौती ‘जेन–जीलाई सम्बोधन गर्ने घोषणापत्र छ ?
तेजन खड्का काठमाडौं — नायिका तथा राजनीतिमा संलग्न रेखा थापाले सार्वजनिक रूपमा उठाएको प्रश्नले चुनावी राजनीतिमा चर्चा चुलिएको छ। उनले विभिन्न राजनीतिक दललाई लक्षित गर्दै जेन–जी (Gen Z) पुस्ताको अपेक्षा सम्बोधन गर्न सक्ने घोषणापत्र छ कि छैन भन्ने प्रश्न गरेकी हुन्। सामाजिक सञ्जालमार्फत व्यक्त गरिएको उक्त प्रश्नलाई आगामी चुनावमा निर्णायक बन्दै गएको युवा मतदातासँग जोडेर हेरिएको छ। पछिल्ला वर्...

ललितपुर निर्वाचन क्षेत्र ३ मा साझा प्रतिनिधिका रूपमा सन्दन थापा मगर

ललितपुर निर्वाचन क्षेत्र ३ मा साझा प्रतिनिधिका रूपमा सन्दन थापा मगर
ललितपुर / ललितपुर निर्वाचन क्षेत्र नं. ३ मा राजनीतिक सहमतिको संकेत देखिन थालेको छ। दलगत आस्थाभन्दा माथि उठेर धेरैले नेकपा (एमाले) का युवा नेता सन्दन थापा मगरलाई सम्भावनाशील प्रतिनिधिका रूपमा हेर्न थालेका छन्। स्थानीयस्तरमा सामाजिक र सामुदायिक गतिविधिमा सक्रिय रहेका थापा मगर पार्टीका उम्मेदवार मात्र नभई विभिन्न तह, वर्ग र पुस्ताबाट स्वीकार्य व्यक्तित्वका रूपमा देखिन थालेका छन्। प्रतिनिधिसभा सदस...

सडकमा लडेका दुई सवारीमाथि टिप्परको ठक्कर, एक जनाको निधन

सडकमा लडेका दुई सवारीमाथि टिप्परको ठक्कर, एक जनाको निधन
भक्तपुर । भक्तपुरको कमलविनायक बसपार्क नजिक टिप्पर, स्कुटर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । प्रहरीका अनुसार, कमलविनायकबाट च्यामासिंहतर्फ जाँदै गरेको बा ५५ प १७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर लडेको थियो । लडेको मोटरसाइकलमा पछाडीबाट आइरहेको बागमती प्रदेश ०२-०२० प ११६८ नम्बरको स्कुटरसँग ठोक्किँएको जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रहरी उपरीक्षक एसपी सूर्य...

सुनसरी–३ बाट एमालेकी भगवती चौधरी प्रतिनिधिसभा उम्मेदवार

सुनसरी–३ बाट एमालेकी भगवती चौधरी प्रतिनिधिसभा उम्मेदवार
विराटनगर / राजनीतिमा राजनेतासुलभ गुण आवश्यक हुने मान्यतालाई व्यवहारमा उतार्दै आएकी नेकपा एमालेकी केन्द्रीय सदस्य भगवती चौधरीलाई पार्टीले सुनसरी निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ। महिला सशक्तिकरण, सामाजिक सेवा र आर्थिक उत्थानमा लामो समयदेखि सक्रिय चौधरीप्रति पार्टी कार्यकर्तामात्र नभई विभिन्न वर्ग, समुदाय र राजनीतिक धारमा आस्था राख्ने नागरिकको समेत सकारात्मक धा...

पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोग अध्यक्षमा प्रा.डा. देवेन्द्र अधिकारी र सदस्यमा समी लामा

पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोग अध्यक्षमा प्रा.डा. देवेन्द्र अधिकारी र सदस्यमा समी लामा
विराटनगरः पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोगले नयाँ नेतृत्व पाएको छ । विश्वविद्यालयको रिक्त रहेको सेवा आयोगको अध्यक्ष पदमा प्रा.डा. देवेन्द्र अधिकारी र सदस्य पदमा समी लामा नियुक्त हुनुभएको छ । ती पदका लागि २९ जना प्राज्ञिक व्यक्तित्वले आवेदन दिनुभएको थियो । नवनियुक्त अध्यक्ष प्रा.डा. अधिकारीले आफ्नो झन्डै तीन दशक लामो प्राज्ञिक अनुभवलाई अब विश्वविद्यालयको जनशक्ति व्यवस्थापन र वृत्ति विकासम...

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो
काठमाण्डौ – आज सुनको भाउ तोलाको ३ लाख ३९ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको भाउ ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको छ । हिजो सुनको भाउ तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ थियो । आज एकैदिन सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँले बढेको हो । यसैगरी, चाँदीको भाउ तोलाको सात हजार ५ सय ५ रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ तोलामा २ सय ५ रुपैयाँ बढेको हो । के...

बाबु-छोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

बाबु-छोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नुवाकोट। नुवाकोटको दुप्चेश्वर गाउँपालिका १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा छुट्याउन जाँदा रणे तामाङको मृत्यु भएको छ। घेवारचौरस्थित ओङ्दी शेर्पा र उनका छोरा कुन्सा ग्याल्जेनबीचको झगडा छुट्याउन गएका ३३ वर्षीय रणेको लडेर घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार ओङ्दीको आमा चुङ्दी बिरामी भएकाले उनको स्वास्थ्यावस्था बुझ्न पुगेका...