स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो
काठमाडौं । स्वास्थ्य बिमा दाबी भुक्तानी अन्तर्गत स्वास्थ्य बिमा बोर्डले विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई थप ९१ करोड १८ लाख ९४ हजार रुपैयाँ भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ ।नयाँ सरकार गठनपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता ले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि स्वास्थ्य बिमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राखिएक...

पातमा सपनाको चित्र कोर्दै माेरङका गौरव ढुङ्गाना

पातमा सपनाको चित्र कोर्दै माेरङका गौरव ढुङ्गाना
तेजन खडका मोरङ, २ असार ।  कतिपय युवाहरू आफ्नो रुचिलाई समयको अभाव, आर्थिक चुनौती वा अवसरको कमीका कारण बीचमै छाड्न बाध्य हुन्छन्।   तर उर्लाबारी–८ का युवा कलाकार गौरव ढुङ्गानाले भने आफ्नो रुचिलाई निरन्तर मेहनत, धैर्य र समर्पणका साथ अघि बढाउँदै विशिष्ट पहिचान बनाउन सफल हुँदैछन्। पिपलको पात र कागजमा जीवन्त तस्बिर कोर्ने उनको कला यतिबेला स्थानीयदेखि सामाजिक सञ्जालसम्म चर्चाको विषय बनेको छ...

कर्णालीमा नुहाउने क्रममा युवक बेपत्ता

कर्णालीमा नुहाउने क्रममा युवक बेपत्ता
काठमाडौं । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित तारबजार क्षेत्रमा कर्णाली नदीमा नुहाउने क्रममा एक युवक बेपत्ता भएका छन्। मुगुबाट सुर्खेततर्फ जाँदै गरेको क प्र०२–००१ क ०७८० नम्बरको मिनी ट्रक सडक छेउमा रोकेर नदीमा नुहाउन गएका सहचालक डोल्पाको जगदुल्ला गाउँपालिका निवासी अन्दाजी २४ वर्षीय नविन रोकायलाई नदीको तीव्र बहावले बगाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटना मंगलबार दिउँसो करिब...

गित, सङ्गीत र गायनमा अब्बल डम्बर

गित, सङ्गीत र गायनमा अब्बल डम्बर
तेजन खड्का काठमाडौं, २ असार ।  तीन सय रुपैयाँको नोट । कुखुरा बेचेर जम्मा गरिएको त्यो रकम । राजधानी आउने बस भाडा र अत्कृट एउटा सपना—गायक बन्ने।   डम्बर नेपालीको संघर्षको कथा यहीँबाट सुरु हुन्छ, जहाँ बाटो स्पष्ट हुँदैन, तर हिँड्ने साहस स्पष्ट हुन्छ।   काठमाडौं उनलाई स्वागत गर्न तयार थिएन। न कुनै स्टुडियोले, न कुनै रेडियोले, न त संगीत बजारले। तर उनीसँग एउटा कुरा थियो- हार ...

जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
बिराटनगर, २०८३ असार ०२ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक सन्तोष न्यौपानेलाई जेठ “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी निरीक्षक सन्तोष न्यौपानेले जिल्ला ट्राफिक प्रहरी का...

“पर्यटक प्रहरी अनुशिक्षण” तालिमको समुद्‍घाटन

“पर्यटक प्रहरी अनुशिक्षण” तालिमको समुद्‍घाटन
विराटनगर, २०८३ असार ०२ गते । कोशी प्रदेशमा पर्यटकहरूको सुरक्षा, संरक्षण र सहजीकरण गर्ने उद्धेश्यले कोशी प्रदेश प्रहरी कार्यालय विराटगरले ७ कार्य दिनको “पर्यटक प्रहरी अनुशिक्षण” तालिम संचालन गरेको छ । असार ०२ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा प्रहरी वरिष्ट उपरीक्षक योगेन्द्र सिंह थापाको प्रमुख आतिथ्यतामा उक्त तालिमको समुद्‍घाटन भएको हो । तालिम समुद्‍घाटन कार्यक्रमलाई सम्बोधनको क...

सुपादेउराली मन्दिरनजिकैको पुलबाट हाम फालेर एक युवतीको मृत्यु

सुपादेउराली मन्दिरनजिकैको पुलबाट हाम फालेर एक युवतीको मृत्यु
बुटवल। अर्घाखाँचीको सुपादेउराली मन्दिरनजिकैको चर्चित झोलुंगे पुलबाट हाम फालेकी एक युवतीको मृत्यु भएको छ। सन्धिखर्क नगरपालिका–७ स्थित सुपादेउराली मन्दिरभन्दा उत्तरमा रहेको झोलुङ्गे पुलबाट कपिलवस्तु वाणगंगा नगरपालिका–७ की २३ वर्षीया सरिता भण्डारीले हाम फालेकी थिइन्। आज दिउँसो पुलबाट हाम फालेपछि गम्भीर घाइते भएकी भण्डारीलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँची लगिएकोमा चिकित्सकल...

गण्डकी बजेटः ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

गण्डकी बजेटः ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
गण्डकी, २ असार । ‘आत्मनिर्भर र समुन्नत प्रदेशःसुखी प्रदेशवासी’को दीर्घकालीन सोचसहित गण्डकी प्रदेश सरकारले लगानी, नवप्रवर्तन, उद्यमशीलता तथा औद्योगिकीकरणलाई प्रोत्साहन हुनेगरी सोमबार बजेट ल्याएको छ । गण्डकी प्रदेशसभाको सोमबारको बैठकमा आगामी आव २०८३-८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले प्रदेशको आर्थिक–सामाजिक रुपान्तरणका लागि निजी क्षेत्रसँग हातेमालो गरिने बताउनुभयो । ...

उर्लाबारीमा आपतकालीन अत्यावश्यक सेवा केन्द्र निर्माण हुने

उर्लाबारीमा आपतकालीन अत्यावश्यक सेवा केन्द्र निर्माण हुने
उर्लाबारी । कोशी प्रदेश सरकारले मोरङको उर्लाबारीमा आपतकालीन अत्यावश्यक सेवा केन्द्र निर्माण गर्ने घोषणा गरेको छ। आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बिदुर लिङ्थेपले केन्द्र निर्माणका लागि आवश्यक बजेट व्यवस्था गरिएको जानकारी दिएका छन् । प्रदेश सरकारले विपद् व्यवस्थापन, खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त केन्द्र स्थापना गर्न लाग...

पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राख्ने निगमकाे निर्णय (विज्ञप्तिसहित)

पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राख्ने निगमकाे निर्णय (विज्ञप्तिसहित)
काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य यथावत् कायम गरेको हाे । इन्डियन आयल कर्पोरेसनबाट साेमबार प्राप्त नयाँ खरिद मूल्य बमोजिम निगम सञ्चालक समितिको निर्णय अनुसार मंगलबार बिहान १ बजेदेखि लागू हुनेगरी साविकको खुद्रा बिक्री मूल्यलाई नै यथावत् राखिएको निगमले जनाएकाे छ । जस अनुसार पेट्रोल पहिलो वर...