बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् परियोजना (४३९ मेगावाट) को लगानी स्वीकृत

बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् परियोजना (४३९ मेगावाट) को लगानी स्वीकृत
काठमाडौँ । लगानी बोर्डले बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् परियोजना (४३९ मेगावाट) को लगानी स्वीकृत गर्ने भएको छ । अनुमानित लागत रु ९३ अर्ब ४० करोड ७६ लाख ३६ हजार बराबरको लगानी गरी परियोजना विकास सम्झौताको लागि वार्ता समिति गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवम् लगानी बोर्डका अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बसेको ६७ औँ बैठकले सो अर्धजलाशययुक्त जलविद्युत् परियोजना अगाडि बढाउने निर...

मिक्वाखोलाको तेम्बा बजारमा भएको आगलागीमा ४ घर जले पूर्ण रूपमा

मिक्वाखोलाको तेम्बा बजारमा भएको आगलागीमा ४ घर जले पूर्ण रूपमा
ताप्लेजुङः हिजो राति ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा लागेको भीषण आगलागीले चार घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् । राति करिब ११ बजे शुरु भएको आगो स्थानीय बासिन्दा, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त प्रयासमा आज बिहान करिब ६ बजे नियन्त्रणमा आएको हो । इन्द्रकुमार लिम्बू, राजकुमार लिम्बू, अनिल लिम्बू र विष्णुप्रसाद लिम्बूका घर पूर्ण रूपमा जलेका छन् । इन्द्रकुमार लिम्...

राष्ट्रिय कर दिवसमा भाटभटेनी सम्मानित भएपछि गुरुङले के भने ?

राष्ट्रिय कर दिवसमा भाटभटेनी सम्मानित भएपछि गुरुङले के भने ?
काठमाडौं । राष्ट्रिय कर दिवस–२०८२ का अवसरमा वस्तु व्यापारको कारोबार गर्नेतर्फ सर्वाधिक कर बुझाउने करदाताका रूपमा भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालि सम्मानित भएको छ । आन्तरिक राजस्व विभागले आज आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङलाई सम्मानपत्र हस्तान्तरण गरे । सो अवसरमा अध्यक्ष गुरुङले कर तिरेपछिको रकम ...

सडक डिभिजन कार्यालय काठमाडौँले २५ रुग्ण ठेक्का तोड्यो

सडक डिभिजन कार्यालय काठमाडौँले २५ रुग्ण ठेक्का तोड्यो
काठमाडौँ । सडक डिभिजन कार्यालय काठमाडौँले पनि सडक निर्माणको ठेक्का लिएका तर काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्न शुरु गरेको छ । कार्यालयले आज (सोमवार) २५ रुग्ण ठेक्का तोडिएको सर्वजनिक सूचना जारी गरेको छ । आर्थिक वर्ष (आव) २०६७/६८ देखि २०७९/८० मा सम्झौता गरिएका आयोजनाहरूको ठेक्का कार्यालयले तोडेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ; भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री ...

चितवनका पत्रकारलाई दुई दिने आर्थिक पत्रकारिता तालिम

चितवनका पत्रकारलाई दुई दिने आर्थिक पत्रकारिता तालिम
चितवन । उद्योग वाणिज्य संघ चितवनको आयोजना तथा नेपाल पत्रकार महासङ्घ चितवनको सहकार्यमा चितवनका पत्रकारलाई आर्थिक पत्रकारिता तालिम दिइएको छ । आइतबारबाट उद्योग वाणिज्य सङ्घको परिसरमा सुरु भएको तालिमको संघका अध्यक्ष सुमन कुमार श्रेष्ठले समुद्घाटन गर्नुभएको हो । प्रशिक्षक द्वय मोदनाथ ढकाल र यज्ञ बन्जाडेलाई प्रशिक्षण सामग्री हस्तान्तरण गर्दै तालिमको औपचारिक सुरुवात गरिएको थियो । उद्घाटनको क्रममा सं...

तिमीहरूको सबै माग पूरा गर्न सक्दिन, निर्वाचनपछि आफ्नै सरकार बनाएर पूरा गर : मन्त्री पुन

तिमीहरूको सबै माग पूरा गर्न सक्दिन, निर्वाचनपछि आफ्नै सरकार बनाएर पूरा गर : मन्त्री पुन
इटहरी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले युवाहरूलाई आफ्नै गाउँ फर्केर नेतृत्व विकास गर्नुपर्ने बताएका छन् ।सोमबार सिंहदरबारस्थित मन्त्रालयमा 'जेनजी २.०' ले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री पुनले यस्तो आग्रह गरेका हुन् । उनले कतिपय मागहरू पूरा गर्न नसक्ने किसिमका रहेको बताए । आगामी निर्वाचनबाट युवा जिताएर ल्याउन र आफ्नै सरकारबाट सबै मागहरू पूरा गर्न उनले आग्रह गरे । आफैँ निर...

सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह

सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह
सुदूरपश्चिम, मङ्सिर १ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सञ्चार क्षेत्रको संस्थागत विकास गरेर अघि बढ्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । एफएम रेडियोमा कार्यरत पत्रकारका लागि आजदेखि धनगढीमा सुरु भएको अनुशिक्षण कार्यक्रममा उहाँले सञ्चार क्षेत्रको विकास गर्दै यसलाई भरपर्दो र विश्वासिलो बनाउन सामूहिक ऐक्यबद्धताको खाँचो औँल्याउनुभयो । मुख्यमन्त्रीले समग्र सञ्चार क्षेत्रलाई बल...

बाढीपहिरोको क्षतिबाट तीन अर्ब ७८ रुपयाँ बराबरको बीमा दावी

बाढीपहिरोको क्षतिबाट तीन अर्ब ७८ रुपयाँ बराबरको बीमा दावी
काठमाडौँ- गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा रु तीन अर्ब ७८ करोड ४० लाख ९० हजार बराबरको दावी परेको छ । गत असोज १७ गतेदेखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण जनधनको क्षति भएको थियो । प्राधिकरणका अनुसार कब्ूल ४३४ वटा बीमा दावीको आवेदन परेको छ । प्राधिकरणका अनुसार सम्पत्ति बीमा ३८२, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम ९२, कृषि तथा बाली बीमा २०९, मोटर बीमा निजीतर्फ ३७, ...

कोशी प्रदेशमा बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न

कोशी प्रदेशमा बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न
विराटनगर ÷ नेपाल बीमा प्राधिकरणको आयोजनामा सोमबार विराटनगरमा कोशी प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा कोशी प्रदेश सरकारका माननीय आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा सन लाइफका सीईओले “स्वास्थ्य र वित्तीय सुरक्षालाई सुदृढ पार्ने उपाय” विषयमा आफ्नो प्रस्...

सरकारको नगद मौज्दात ६५ अर्ब ८१ करोड

सरकारको नगद मौज्दात ६५ अर्ब ८१ करोड
काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सरकारको आर्थिक वर्ष २०८१/८२ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण बुझाएको छ । उक्त विवरणमा आन्तरिक लेखा परीक्षणको वार्षिक प्रतिवेदन र सम्पत्तिको एकीकृत वार्षिक विवरण समावेश छ । महालेखा नियन्त्रक शोभाकान्त पौडेलले अर्थमन्त्री रामेश्वर खनाललाई समग्र प्रतिवेदन बुझाएको उल्लेख गरे । प्रतिवेदनअनुसार आव २०८१/८२ मा सरकारको सञ्चित कोष रु. एक खर्ब ९६ अर्ब ३४ करो...