एनपीएलको विराटनगर किंग्सलाई ‘एक्स्ट्रिम’को साथ, मुख्य प्रायोजकमा सम्झौता
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुँदै आएको विराटनगर किंग्सले लोकप्रिय नेपाली इनर्जी ड्रिंक ब्रान्ड ‘एक्स्ट्रिम’सँग मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको छ ।
‘कोशीको शान, हाम्रो पहिचान’ नारासहित एनपीएलमा सहभागी विराटनगर किंग्सले पछिल्ला दुई सिजनमा राम्रो प्रदर्शन गर्दै नेपाली क्रिकेटमा आफ्नो पहिचान बनाएको छ । यही यात्रालाई थप मजबुत बनाउने उद्देश्यसहित शुक्रबार विराटनगर किंग्स र ‘...









