विराटनगरमा निःशुल्क चिसो पिउने पानी सेवा सुरु, नागरिकलाई गर्मीमा राहत
विराटनगर : नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेश र रोटरी क्लब अफ विराटनगर डाउनटाउनको संयुक्त पहलमा विराटनगर–२ स्थित नेपाल उद्योग परिसंघ कोशी प्रदेश सचिवालय, बरगाछीको मूल गेटमा निर्माण गरिएको शुद्ध चिसो पिउने पानी प्रणालीको बुधबार शुभारम्भ गरिएको छ।
विराटनगर महानगरपालिका–२ का वडाध्यक्ष कुमार पोखरेलको उपस्थितिमा नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडा, रोटरी क्लब अफ विराटनगर डाउनटा...









