चीनको पाँच महिनाको बैदेशिक ब्यापार २०.६८ ट्रिलियन युआन

चीनको पाँच महिनाको बैदेशिक ब्यापार २०.६८ ट्रिलियन युआन
बेइजिङ, ३ असार । चीनले आफ्नो ढोका बन्द गर्दैन बरु बाहिरी विश्वको लागि यसलाई फराकिलो बनाउनेछ। २०२६ को पहिलो पाँच महिनामा चीनको विदेश व्यापारले स्थिर वृद्धिको गति कायम राखेको छ ।    आयात र निर्यातको कुल मूल्य २०.६८ ट्रिलियन युआन पुगेको छ, जुन अघिल्लो वर्षको भन्दा १५.३५ ले वृद्धि भएको हो।  चिनियाँ  सञ्चारमाध्यमका अनुसार विशेष गरी निर्यात ११.८ प्रतिशतले बढेर ११.९१ ट्रिलियन युआन पुगेक...

नेप्सेले पायो नयाँ नेतृत्व, अमृत लम्साल अध्यक्षमा नियुक्त

नेप्सेले पायो नयाँ नेतृत्व, अमृत लम्साल अध्यक्षमा नियुक्त
काठमाडौं, ०३ असार । करिब डेढ महिनादेखि अध्यक्षविहीन रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नयाँ नेतृत्व आएको छ। अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई अध्यक्ष नियुक्त गर्दै सरकारले पूँजीबजारको प्रमुख संस्थामा नेतृत्वको रिक्तता अन्त्य गरेको हो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को अध्यक्ष पदमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल नियुक्त भएका छन्। वैशाख १५ गते तत्कालीन अध्यक्षको राजीनामापछि रिक्त रहे...

औद्योगिक क्षेत्रका उद्योगले बक्यौता नतिरेपछि बिजुली–पानी काट्न थालियो

औद्योगिक क्षेत्रका उद्योगले बक्यौता नतिरेपछि बिजुली–पानी काट्न थालियो
काठमाडौं। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले लामो समयदेखि भाडा, महसुल तथा सेवा शुल्क नतिर्ने उद्योगहरूको बिजुली र पानीको लाइन काट्न थालेको छ। २५ जेठमा सात दिनभित्र बक्यौता बुझाउन सूचना जारी गरिए पनि अटेर गरेपछि कारबाही सुरु गरिएको हो। देशभरका १० औद्योगिक क्षेत्रमा रहेका ६३५ उद्योग तथा निकायबाट कुल ८८ करोड ४५ लाख रुपैयाँ उठ्न बाँकी छ। हालसम्म बालाजु, पाटन, नेपालगञ्ज र गजेन्द्रनारायण सिंह औद्य...

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो
काठमाण्डौ - आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा एक हजार २०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोला सुनको २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ सामान्य बढेर तोलाको २ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको थियो । त्यस्तै सोमबार सुनको भाउ एकैदिन तोलामा ५ हजार रुपैयाँले बढेर तोलाको २ लाख ९८ हजार २०० रुपैयाँका कारोबा...

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई सम्पर्कमा आउन त्रिविको निर्देशन

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई सम्पर्कमा आउन त्रिविको निर्देशन
काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पुरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधबार सार्वजनिक सूचना जारी गर्दै अध्ययन बिदा उपभोग गरे पश्चात् विश्वविद्यालयको नियमानुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक/कर...

स्वास्थ्य बीमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो

स्वास्थ्य बीमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो
काठमाण्डौ - स्वास्थ्य बीमा बोर्डले देशका विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई बिमा भुक्तानीका लागि थप ९१ करोड १८ लाख ९४ हजार भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राख्दै रकम निकासा सहजीकरण गरिरहेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अन...

ठमेलमा अश्लील कार्यको लागि मोलमोलाई गर्ने ३२ जना पक्राउ

ठमेलमा अश्लील कार्यको लागि मोलमोलाई गर्ने ३२ जना पक्राउ
काठमाडौँ । काठमाडौँको ठमेल क्षेत्रमा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहार गर्ने ३२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ठमेल नरसिंहचोक स्थित सार्वजनिक सडक खण्डमा बाटो हिँड्ने विदेशी तथा स्वदेशी पर्यटक, सर्वसाधारण मानिसहरूलाई अनावश्यक बाटो छेक्ने, अश्लील कार्यको लागि मोलमोलाई गर्ने, दुःख हैरानी दिने जस्ता कार्य गरिरहेको अवस्थामा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले मंगलबार उनीहरूलाई पक...

सामाजिक सञ्जालमा कुटपिटको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ

सामाजिक सञ्जालमा कुटपिटको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ
दाङ, असार ३ — सामाजिक सञ्जालमा एक युवतीलाई खुकुरी देखाएर डरत्रासमा पारी कुटपिट गरेको भिडियो पोस्ट गर्ने एक युवकलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगर रहेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार आफ्नै घरबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार मगरले एक युवतीलाई जंगल क्षे...

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले तोकिएको समय सीमाभित्र नवीकरण नगरेका देशभरका ५ हजार ३०२ फार्मेसीको सञ्चालन प्रमाणपत्र रद्द गरेको हो । विभागका अनुसार तोकिएको कानुनी अवधि भित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र सिफारिसपत्र तथा अन्य सम्बन्धित प्रमाणपत्रहरू स्वतः रद्द हुने प्रावधानअनुसार यो निर्णय कार्यान्वयन गरि...

नागढुंगा-नौबिसे सुरुङमार्ग साउनदेखि सञ्चालनमा आउने: परीक्षण तीव्र, यस्तो छ गुड्ने सवारीको शुल्क

नागढुंगा-नौबिसे सुरुङमार्ग साउनदेखि सञ्चालनमा आउने: परीक्षण तीव्र, यस्तो छ गुड्ने सवारीको शुल्क
काठमाडौं। नेपालको बहुप्रतिक्षित नागढुंगा-नौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि व्यावसायिक रूपमा सवारीसाधन सञ्चालनका लागि खुला गरिने भएको छ। यो सुरुङमार्ग सञ्चालनमा आएसँगै नौबिसे-नागढुंगा सडकखण्डमा वर्षौँदेखि हुँदै आएको सवारी जाम र आउजाउको सास्ती धेरै हदसम्म कम हुने अपेक्षा गरिएको छ। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार आगामी साउनभित्रै सुरुङमार्ग सञ्चालन गर्ने गर...