काभ्रे जिल्ला बचत संघद्वारा सहकारीका सवाल र चुनौतीबारे अन्तरक्रिया
बनेपा – जिल्ला बचत संघ, काभ्रेको आयोजनामा ‘सहकारीका वर्तमान सवाल, चुनौती र संघको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। संघका अध्यक्ष उदयराम कास्थको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष निर्मला श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन्।
कार्यक्रमको सञ्चालन संघका सचिव सुरेन्द्र पौडेलले गरेका थिए। प्रमुख कार्यकारी अधिकृत गुरु ढकालले सहकारी क्षेत्रमा देखिएका पछिल्ला विषय, सवाल र औच...









