चीनबाट थुलुङ दुधकोशीलाई रु. २ करोड १७ लाखका स्काभेटर र रोलर अनुदान
सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले चीनको डिङ्ग्री राज्यबाट रु. २ करोड १७ लाख बराबरका एक स्काभेटर र एक रोलर अनुदानस्वरूप प्राप्त गरेको छ।
सोमबार तातोपानीस्थित नेपाल–चीन सीमा क्षेत्रमा आयोजित हस्तान्तरण कार्यक्रममा चीनका सहायक गभर्नर ल्थष् न्गष् ले थुलुङ दुधकोशी गाउँपालिकासँगको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिँदै आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धत...









