इटहरी । सुनसरीको इटहरीस्थित मुख्य चोकमा गुडिरहेको कारमा अचानक आगलागी भएको छ । पाँच जना सवार टाटा इन्डिका कारमा विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान छ । आगो तीव्र रूपमा फैलिँदा कार पूर्ण रूपमा जलेर ध्वस्त भएको छ । गाडी ध्वस्त भएपनि सवार पाँच जना सकुशल छन् ।

तपाईको प्रतिक्रिया